Glamorous Icon

Top Menu

Main Menu

  • Home
  • GIcon News
  • Featuring
  • Music
  • Video
  • Profiles
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News

logo

Header Banner

Glamorous Icon

  • Home
  • GIcon News
    • Fasi Ma Sake Chu Official Music Video (The Unexpected Voice)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Shrinkhala Khatiwada crowned Miss Nepal 2018

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको फेसन युनाइट्समा अभूतपूर्व सफलता

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Cartoonz Crewको नया अबतार, माक्स लगाएर किन गरे डान्स(Full Video)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Swoopna Suman - K saro Ramri Vako || Live On Jawalakhel ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Swoopna Suman - Live On Jawalakhel || April 7 2018 || Eutae ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • यसरी पद्मावती बनेर आइन ऋषि धमलाको श्रीमती एलिजा गौतम फ्यासन् युनाट्समा

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • फेशनमा आफ्नो वर्चश्व जमाउँदै नितेन्द्र

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • “फेस अफ मारवाडी”को ट्यालेण्ट राउण्ड सम्पन्न"

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
  • Featuring
    • Dr. Dikpal Karki Mr Grand Nepal 2017's ||Performance in Mr Grand International ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Dikpal Karki - Mister Grand Nepal 2017

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • NEPALI DESIGNER AT GLOBAL FASHION WEEK

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • रिभिल २०१७ ए्क्सक्लुसिभ फेशन शो

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • आकृष महर्जन र सब्बु शाहीले‘मिस्टर एन्ड मिस ग्ल्यामर्स आइकन २०१६

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • टिना भइन् मिस काभ्रे २०७३

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Actress Aanchal Sharma Rajexography Photoshoot

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Jyoti Chhetri (Miss Teen 2014)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Sixteen + modern ethnic photoshoot

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
  • Music
    • Fasi Ma Sake Chu Official Music Video (The Unexpected Voice)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Swoopna Suman - K saro Ramri Vako || Live On Jawalakhel ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Swoopna Suman - Live On Jawalakhel || April 7 2018 || Eutae ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Adrian Pradhan || Re-live a night as wicked || 3 rd wicked ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • चितवनमा ‘म्यूजिकल फेस्टिभ’ आयोजना हुने

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • ‘कान्छी’को गीतले २४ घन्टामै राख्यो रेकर्ड (भिडियो सहित)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • ४ करोड भोट अन्तरले जितेका बुद्ध लामाको कन्सर्टमा मुस्किलले २०० दर्शक(भिडियो सहित)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Expression Queen Urusha in the Bollywood video song :

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • ह्याप्पी डेजको गीत सार्वजनिक (भिडिओ सहित)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
  • Video
    • Fasi Ma Sake Chu Official Music Video (The Unexpected Voice)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Swoopna Suman - K saro Ramri Vako || Live On Jawalakhel ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Adrian Pradhan || Re-live a night as wicked || 3 rd wicked ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • युटुबमा ४ करोड पटक हेरियो ‘कुटुमा कुटु’

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • सिटी सेन्टरमा एक महिने ‘वीन्टर फेस्ट’ हुने

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • ‘कान्छी’को गीतले २४ घन्टामै राख्यो रेकर्ड (भिडियो सहित)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Dr. Dikpal Karki Mr Grand Nepal 2017's ||Performance in Mr Grand International ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • ‘फाटेको जुत्ता’ को ट्रेलर सार्वजनिक

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
  • Profiles
    • Swoopna Suman - K saro Ramri Vako || Live On Jawalakhel ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Swoopna Suman - Live On Jawalakhel || April 7 2018 || Eutae ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Adrian Pradhan || Re-live a night as wicked || 3 rd wicked ...

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Da-Bangg the tour: Salman Khan to perform in Kathmandu

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • चितवनमा ‘म्यूजिकल फेस्टिभ’ आयोजना हुने

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • दक्षिण कोरियामा हुने मोडलिङ अवार्डमा नेपालबाट सिम्रन

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • ४ करोड भोट अन्तरले जितेका बुद्ध लामाको कन्सर्टमा मुस्किलले २०० दर्शक(भिडियो सहित)

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • A Biography: Hari Bansha Acharya

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
    • Expression Queen Urusha in the Bollywood video song :

      २९ भाद्र २०७४, बिहीबार ०५:४७
      0
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News
  • Dr. Dikpal Karki Mr Grand Nepal 2017’s ||Performance in Mr Grand International 2017(With Visual)

  • Dikpal Karki – Mister Grand Nepal 2017

  • NEPALI DESIGNER AT GLOBAL FASHION WEEK

  • रिभिल २०१७ ए्क्सक्लुसिभ फेशन शो

  • आकृष महर्जन र सब्बु शाहीले‘मिस्टर एन्ड मिस ग्ल्यामर्स आइकन २०१६

Event SegmentFemaleGIcon NewsGIcon NewsGLAM SgementVideo
Home›GIcon News›Event Segment›दशै उपहार : दशै कार्निभल–२०१७ !

दशै उपहार : दशै कार्निभल–२०१७ !

By Rup Karmacharya
२९ भाद्र २०७४, बिहीबार ०५:४७
321
0
Share:

२९ भदौ, ललितपुर ।

नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै छ । नेपाली समुदायको विशिष्ट चाड दशैको आफ्नै महत्व र मौलिकता छ । सामाजिक तथा साँस्कृतिक पहिचानको साथै फुर्सदको सदुपयोग र मनोरञ्जनका लागि यो समय पछिल्लो पुस्ताको लागि प्रिय बन्दैछ ।
विजया दशमीको विशेष उपलक्ष्यमा ललितपुरमा दशै कार्निभल आयोजना हुने भएको छ । मनोरञ्जन, प्रतिभाको प्रस्फुटन र एक अर्कावीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दशै कार्निभल–२०१७ आयोजना हुन लागिएको हो ।
ग्ल्यामर आइकन र इन्टरनशनल क्लवले सयुक्त आयोजनामा दशै कार्निभल २०१७ ललितपुरको इन्टरनेश्नल क्लब सानेपामा सञ्चालन हुने छ । फ्युचर साउण्ड रेकर्ड प्राइभेट लिमिटेड मुख्य सहयोगी रहेको दशै फेस्टिभललाई अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । दशैको पहिलो दिन घटस्थापनावाट शुरु हुने दशै उत्सव तीन दिनसम्म चल्ने छ । पहिलो दिन २१ सेप्टेम्वेर अर्थात असोज ५ गते शुरु भई ७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

 

 

 

 

असोज ५ गते विशिष्ट अतिथिहरुवाट उद्घाटन हुने कार्यक्रममा विशेष गरी वालवालिकाहरु लक्षित मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन् । यसका साथै विभिन्न झाँकीसहित चङ्गा चैटको प्रतिस्पर्धा समेत आयोजना गरिने आइकनका निर्देशक रुप कर्माचार्यले बताउनुभयो । दोश्रो दिन फेशन शो, विभिन्न कलाकारहरुले गायन, नृत्यका साथै पहिलो दिनको उल्लेखित कार्यक्रमहरुलाई निरन्तरता दिइने छ । दशै कार्निभलको अन्तिम दिन डिजे रुपेश, डिजे शिशिरलगायतवाट साँगितिक प्रस्तुति र पुल पार्टीसहित समापान गरिने आयोजकले जानकारी दिएका छन् । फेशन शोका लागि फेशन कोरियाग्राफी शनिश शाक्य रहेका छन् ।
निशुल्क प्रवेशको व्यवस्था मिलाइएको दशै कार्निभलमा फुड फेस्टिभल, दशै लक्षित विभिन्न सामग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरण गरिने जनाएको छ ।

 

Previous Article

Reema Dahal to represent at Face of ...

Next Article

फेसियल हाउस उद्घाटनमा दीपादेखि दीपिकासम्म

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

Related articles More from author

  • Event Segment

    FASHIOW SHOW AT HOTEL SHANGRI- LA(SUMMER COUTURE 2015)

    २९ भाद्र २०७४, बिहीबार ०५:४७
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    असोज 21 बाट ‘सुब्बा साब’ प्रदसनमा सथै अर्को नयाँ प्रोजेक्टको घोषणा

    २९ भाद्र २०७४, बिहीबार ०५:४७
    By Rup Karmacharya
  • ArtistsGIcon NewsGIcon NewsMusicProfiles

    ४ करोड भोट अन्तरले जितेका बुद्ध लामाको कन्सर्टमा मुस्किलले २०० दर्शक(भिडियो सहित)

    २९ भाद्र २०७४, बिहीबार ०५:४७
    By Rup Karmacharya
  • GIcon News

    प्रेमी र डिप्रेशन मुख्य कारण, यी हुन् आत्महत्या गर्ने भारतीय कलाकार

    २९ भाद्र २०७४, बिहीबार ०५:४७
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    धनपति प्याकअप, असार २३ मा हुनेछ रिलिज

    २९ भाद्र २०७४, बिहीबार ०५:४७
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    ‘राधे’ गीत छायाँकनमा प्रियंका बेहोस

    २९ भाद्र २०७४, बिहीबार ०५:४७
    By Rup Karmacharya

Leave a reply Cancel reply

You may interested

  • GIcon NewsGIcon News

    ‘जनकपुर फेशन विक’

  • GIcon NewsGIcon News

    करण सँग बिहे गरेकी बिपासाले सलमान सँग हनीमुन् मनाउने इच्छा

  • GIcon NewsGIcon News

    सिङगिङ र डान्स प्रतिभाको खोजीमा सनसाईन प्रोडक्सन, दंशै पछि प्रशारणमा हुदै काठमाडौं ।

  • GIcon NewsGIcon News

    देशैभरी लालपुर्जा

Categories

  • Artists (23)
  • E planet (15)
  • Event Segment (58)
  • Featuring (11)
  • Female (62)
  • GIcon News (746)
  • GIcon News (766)
  • GLAM Sgement (43)
  • Kid (4)
  • Male (19)
  • Music (25)
  • Profiles (18)
  • Trip the Lights (9)
  • Uncategorized (19)
  • Video (53)

Archives

  • April 2018 (10)
  • March 2018 (6)
  • February 2018 (10)
  • January 2018 (20)
  • December 2017 (23)
  • November 2017 (33)
  • October 2017 (25)
  • September 2017 (48)
  • August 2017 (46)
  • July 2017 (12)
  • March 2017 (44)
  • February 2017 (47)
  • January 2017 (30)
  • December 2016 (4)
  • November 2016 (7)
  • October 2016 (18)
  • September 2016 (35)
  • August 2016 (9)
  • July 2016 (14)
  • June 2016 (45)
  • May 2016 (109)
  • April 2016 (187)
  • March 2016 (115)
  • February 2016 (37)

Find us on Facebook

logo

For model photo shoots, glamorous item shoots and findings fashionable icons

Follow us

  • Recent

  • Popular

  • Comments

  • Fasi Ma Sake Chu Official Music Video (The Unexpected Voice)

    By Rup Karmacharya
    १ बैशाख २०७५, शनिबार १३:३७
  • Shrinkhala Khatiwada crowned Miss Nepal 2018

    By Rup Karmacharya
    २९ चैत्र २०७४, बिहीबार १४:०७
  • इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको फेसन युनाइट्समा अभूतपूर्व सफलता

    By Rup Karmacharya
    २५ चैत्र २०७४, आईतवार ०३:४२
  • Fasi Ma Sake Chu Official Music Video (The Unexpected Voice)

    By Rup Karmacharya
    १ बैशाख २०७५, शनिबार १३:३७
  • सार्वजनिक भयो राजेश हमालको नारी रुपको पोष्टर

    By Rup Karmacharya
    ८ फाल्गुन २०७२, शनिबार ०६:२२
  • E PLANET EPISODE 33 (ENTERTAINMENT & GLAMOUR)

    By Rup Karmacharya
    ८ फाल्गुन २०७२, शनिबार ०६:४४
  • GIcon NewsGIcon NewsMusicVideo

    Fasi Ma Sake Chu Official Music Video (The Unexpected Voice)

  • ArtistsGIcon NewsGIcon NewsMaleMusicProfilesVideo

    Swoopna Suman – K saro Ramri Vako || Live On Jawalakhel || April 7 ...

  • ArtistsEvent SegmentGIcon NewsGIcon NewsMusicVideo

    Adrian Pradhan || Re-live a night as wicked || 3 rd wicked Anniversary

    3 rd wicked Anniversary Re-live a night as wicked as this, ALL OVER AGAIN, with live performance from Adrian Pradhan. January 13th, 2018.
  • GIcon NewsGIcon NewsVideo

    युटुबमा ४ करोड पटक हेरियो ‘कुटुमा कुटु’

    संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलका गीतलाई चार करोड पटक युटुबमा हेरिएको छ । युटुबमा अहिलेसम्म सबै भन्दा धेरै हेरिएको गीतको सूचीमा ‘कुटुमा कुटु’ ...
  • Event SegmentGIcon NewsGIcon NewsVideo

    सिटी सेन्टरमा एक महिने ‘वीन्टर फेस्ट’ हुने

    आगामी मंसिर ३० गतेदेखि माघ १ गतेसम्मे ‘सिटी सेन्टर–वीन्टर फेस्ट’ सन्चालन गर्न लागिएको आइतबार सेन्टरले जानकारी दिएको हो । सेन्टरले एक महिनाको उत्सवमा करिव ७ देखि ९ लाखसम्म ग्राहकले अवलोकन ...
© २०१७ समचार नेपाल. सर्वाधिकार सुरक्षित