Glamorous Icon

Top Menu

Main Menu

  • Home
  • GIcon News
  • Mr & Miss Glamorousicon
  • Music
  • Video
  • Profiles
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News

logo

Header Banner

Glamorous Icon

  • Home
  • GIcon News
    • Pageant Nepal Fashion & Model Awards 2020 concludes

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • ई–कर्मस दुनियामा नौंलो उदय स्टप ग्रयाब डट कम www.stopgrab.com

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Lalit Fariya Ghar announce 40 % off on various item for their ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • भुसाल जोडि अभिनित कभर नृत्य सावजानिक( With Video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Fashion Choreographer Rojin Shakya begins Facebook live talk show called Speak to ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Model Super Star 2 showcased in Mumbai, India

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Nepali actress Urusha is seen in the hollywood movie :

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • इन्डोनेशियाको ‘किड्स प्लानेट इन्टरनेशनल’मा नेपाललाई ३ शीर्ष उपाधि

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
  • Mr & Miss Glamorousicon
    • Title for “Glamorous Icon - Season 3”  has been Awarded to Mr. KailashRawal

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Welcome to Glamorousicon - Season 3 -------------Faces for Season 3-------------

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Phanendra/Kaushik Prasai (Mr Glamorousicon Season 2 ) the first ever international male ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Mr & Miss Glamorousicon season 2

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Miss Glamorousicon Season 1 cover by Wave Magazine as The Glam Girls

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Mr & Miss Glamorousicon Season 1

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
  • Music
    • भुसाल जोडि अभिनित कभर नृत्य सावजानिक( With Video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Wrapper 'Vietn' arrested

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • चर्चित गायक दीपक बज्राचार्यको साथमा ‘मन मगन भक्तपुर २०७५’ हुँदै

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • ‘प्रेम दिवस गीत’: आयुष्मानकै छेउ सर्ने प्रियंकाको चाहना

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • प्रियंकाको स्वरलाई दर्शकले रुचाएनन्

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • NEW RELEASE ( Khyal Gara Hai Kancha )

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • जोसेसँग रोमान्टिक आना

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • बर्षाको ‘थकाली’ गेटअप

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
  • Video
    • Shambhed Band coming soon with their Original song 'Atti Vayo' with their ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Lalit Fariya Ghar announce 40 % off on various item for their ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Anushma crowned as Miss Eco International Nepal 2020

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Heritage Pageants 2020 Press Release

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • The highest altitude fashion show on land world record is set ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • दीपेन्द्र लामाको ‘२ नम्बरी’मा दयाहाङ राई, पल शाह र वर्षा राउत(with video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • दोस्रौ विवाह पूर्वको ब्याचलर्स पार्टीले प्रियंका कार्काी आलोचित(video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Rabin and Sajana won Model Superstar Nepal season 2

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
  • Profiles
    • Shambhed Band coming soon with their Original song 'Atti Vayo' with their ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • भुसाल जोडि अभिनित कभर नृत्य सावजानिक( With Video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Nepali actress Urusha is seen in the hollywood movie :

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • दीपेन्द्र लामाको ‘२ नम्बरी’मा दयाहाङ राई, पल शाह र वर्षा राउत(with video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • दोस्रौ विवाह पूर्वको ब्याचलर्स पार्टीले प्रियंका कार्काी आलोचित(video)

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • आस्था राउत र प्रहरीबीच के भएको थियो ? आस्था राउतको कुरा र ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • नेहा र आदित्यको विवाह साँच्चै हुन्छ या यो रिल लाइफ ड्रामा मात्रै ...

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
    • Miss Nepal Anushka Shrestha won the Multimedia award in Miss World 2019

      ६ जेष्ठ २०७५, आईतवार ०५:४९
      0
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News
  • Title for “Glamorous Icon – Season 3”  has been Awarded to Mr. KailashRawal

  • Welcome to Glamorousicon – Season 3 ————-Faces for Season 3————-

  • Phanendra/Kaushik Prasai (Mr Glamorousicon Season 2 ) the first ever international male pageant winner from Nepal.

  • Mr & Miss Glamorousicon season 2

  • Miss Glamorousicon Season 1 cover by Wave Magazine as The Glam Girls

Event SegmentGIcon News
Home›GIcon News›Event Segment›मिस नेपाल नर्थ अमेरिका – २०१८ न्यू योर्कमा हुने

मिस नेपाल नर्थ अमेरिका – २०१८ न्यू योर्कमा हुने

By Rup Karmacharya
६ जेष्ठ २०७५, आईतवार ०५:४९
909
0
Share:

अमेरिकाको न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । गत मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ ।

८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिका को टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

प्रथम मिस नेपाल नर्थ अमेरिकाका समूहले न्यूयोर्कका प्रख्यात कार्यक्रम स्थलहरु गोथाम सभाकक्ष ,हामर्सटिन नृत्यकक्ष ,दि फिल्मोर ,क्विन्स थेटर लगायतमा कार्यक्रम आयोजना गराई सकेका छन् । यसको साथै यसै समूहमा नेपाल को ग्रामिण विकास ,पुनरुद्धार तथा भूकम्प पश्च्यात पुनर्निर्माणमा संलग्न भएका समुह समेत रहेका छन् ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्न जनाएको छ । यो मुद्दा सबै संसारमा चर्चाको उचाइमा रहेको छ भनि जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु गरिएको छ ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरि दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधि द्वारा सम्मान गरिने छ ।

प्रतियोगिता बिजेताले अन्तर राष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन । यस्को साथै मिस ट्यालेन्ट ,मिस पपुलर ( जनता को मत द्वारा ) ,मिस डिसीप्लेन ,मिस पर्सोनालिटी तथा मिस क्याटवाक समेत उपाधि प्रदान गरिने पत्रकार भेटघाटमा जनाएका छन् ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ),प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

बिस्तृत जानकारीको लागि info@missnepalna.com, www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् ।

आयोजक समुहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक /सभापति रहेका छन् । अमेरिका मै रही बिभिन्न कार्यक्रम मार्फत सद्भावना दुत भै सकेका नविना बस्नेत उप्रेती लगायत ख्याती प्राप्त संघ/संस्था नेतृत्व गरि सकेका समुदायका व्यक्तित्वहरु सल्लाहकारमा संलग्न रहेका छन् ।

Previous Article

Registration opened for Mister Nepal 2018

Next Article

‘भ्वाइस अफ नेपाल’ सँग फेसन ब्राण्ड ‘क्याप्सुल ...

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

Related articles More from author

  • GIcon News

    सेलिब्रिटी वाचः खाना, सेल्फी र गफमा रमाएकी बर्षा

    ६ जेष्ठ २०७५, आईतवार ०५:४९
    By Rup Krishna Karmacharya
  • GIcon NewsGIcon News

    फेसियल हाउस उद्घाटनमा दीपादेखि दीपिकासम्म

    ६ जेष्ठ २०७५, आईतवार ०५:४९
    By Rup Karmacharya
  • GIcon News

    थप तीन टाइटल सहित ‘मिस्टल मोडल अफ द वल्र्ड’ बने दिक्पाल

    ६ जेष्ठ २०७५, आईतवार ०५:४९
    By Rup Krishna Karmacharya
  • GIcon NewsGIcon News

    बिराट कोहली र अनुष्काले डिसेम्बरमा बिहे गर्ने चर्चा

    ६ जेष्ठ २०७५, आईतवार ०५:४९
    By Rup Karmacharya
  • GIcon News

    ‘जय शम्भु’ बाट वर्षा कति आशावादी ?

    ६ जेष्ठ २०७५, आईतवार ०५:४९
    By Rup Krishna Karmacharya
  • GIcon NewsGIcon News

    `झुम्की`को पोस्टरदोस्रो पोस्टर रिलिज

    ६ जेष्ठ २०७५, आईतवार ०५:४९
    By Rup Karmacharya

Leave a reply Cancel reply

You may interested

  • GIcon NewsGIcon News

    सुनिता क्रियसन प्रालि वाट Mr/Miss star 2016 कोरियोग्रफर तर्फ “अर्चना पनेरु “

  • GIcon News

    भाइरल तस्वीरमा मलिका र अर्जुनको सम्वन्ध उदांगो

  • GIcon News

    काभ्रे फेस्ट फेसन सो हुदै

  • FemaleGIcon NewsGIcon News

    20 contestants to compete for Miss National Icon

Categories

  • Artists (34)
  • E planet (38)
  • Event Segment (101)
  • Female (121)
  • GIcon News (1,041)
  • GIcon News (1,056)
  • GLAM Sgement (15)
  • Kid (20)
  • Male (40)
  • movie (43)
  • Mr & Miss Glamorousicon (6)
  • Music (40)
  • Profiles (31)
  • Trip the Lights (3)
  • Uncategorized (111)
  • Video (65)

Archives

  • October 2020 (3)
  • September 2020 (1)
  • August 2020 (1)
  • June 2020 (1)
  • March 2020 (1)
  • February 2020 (4)
  • January 2020 (12)
  • December 2019 (19)
  • November 2019 (17)
  • October 2019 (21)
  • September 2019 (5)
  • August 2019 (17)
  • July 2019 (51)
  • June 2019 (137)
  • May 2019 (90)
  • April 2019 (6)
  • February 2019 (11)
  • January 2019 (12)
  • December 2018 (27)
  • November 2018 (14)
  • October 2018 (11)
  • September 2018 (49)
  • August 2018 (143)
  • July 2018 (55)
  • June 2018 (49)
  • May 2018 (37)
  • April 2018 (15)
  • March 2018 (6)
  • February 2018 (10)
  • January 2018 (20)
  • December 2017 (23)
  • November 2017 (33)
  • October 2017 (25)
  • September 2017 (48)
  • August 2017 (46)
  • July 2017 (12)
  • March 2017 (44)
  • February 2017 (47)
  • January 2017 (30)
  • December 2016 (4)
  • November 2016 (7)
  • October 2016 (18)
  • September 2016 (35)
  • August 2016 (9)
  • July 2016 (14)
  • June 2016 (45)
  • May 2016 (109)
  • April 2016 (147)

Find us on Facebook

logo

For model photo shoots, glamorous item shoots and findings fashionable icon

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७५/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रुप कृष्ण कर्माचार्य
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@glamorousicon.com

Follow us

  • Recent

  • Popular

  • Comments

  • Pageant Nepal Fashion & Model Awards 2020 concludes

    By Rup Karmacharya
    ४ कार्तिक २०७७, मंगलवार ०८:२४
  • Shambhed Band coming soon with their Original song ‘Atti Vayo’ with their new lineup

    By Rup Karmacharya
    २४ आश्विन २०७७, शनिबार १२:१२
  • ई–कर्मस दुनियामा नौंलो उदय स्टप ग्रयाब डट कम www.stopgrab.com

    By Rup Karmacharya
    २० आश्विन २०७७, मंगलवार १५:४९
  • साहरुखसँग उर्वशी नजिक भएपछि

    By Rup Karmacharya
    १९ चैत्र २०७२, शुक्रबार १०:१९
  • सन्नी लियोनी पाहुना आमिरको घरमा

    By Rup Karmacharya
    १९ चैत्र २०७२, शुक्रबार १०:२५
  • रोहित शेट्टीसँग काम गर्दै रणवीर

    By Rup Karmacharya
    १९ चैत्र २०७२, शुक्रबार १०:२८
  • ArtistsGIcon NewsProfilesVideo

    Shambhed Band coming soon with their Original song ‘Atti Vayo’ with their new lineup

    Shambhed Band is a grunge rock band from kathmandu who are coming soon with their Original song ‘Atti Vayo’ with their new lineup The song is a message for the ...
  • FemaleGIcon NewsGIcon NewsGLAM SgementVideo

    Lalit Fariya Ghar announce 40 % off on various item for their costumer

    Lalit Fariya Ghar announce 40 % off on various item for their costumer Jwalakhel, lalitpur Lalit Beautician Co-operative Ltd More Imformation Click Here https://www.facebook.com/lalit.beautician
  • ArtistsEvent SegmentGIcon NewsGIcon NewsMusicProfilesVideo

    नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा – भिडियोसहित

    काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ हलिउडको प्रस्तुतिका लागि छानिएका छन् । आइतबार अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल ...
  • Event SegmentFemaleGIcon NewsGIcon NewsVideo

    Anushma crowned as Miss Eco International Nepal 2020

    Anushma Rayamajhi, a noted model has been chosen as an official delegate from Nepal to Miss Eco International 2020. Anushma earned this opportunity after she was been crowned as Miss ...
  • Event SegmentGIcon NewsGIcon NewsVideo

    Heritage Pageants 2020 Press Release

    It would be our immense pleasure and pride to announce Heritage Pageants 2020, the fifth edition of the event going to be hosted in grander and better way. A lifetime ...
© २०१७ Glamorous Icon. सर्वाधिकार सुरक्षित