• 447
    0

    अर्चना पनेरु लिड अभिनयमा रहेको सुटिङको क्रमदेखि नै विवादित फिल्म ‘जिस्म’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ । असार ३१ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले मात्रै छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।फिल्म राजु गिरी प्रोडक्शन प्रालीको ...
  • 386
    0

    फिल्म ‘बुद्ध वर्न ईन नेपाल’को अफिसियल गीत रिलिज भएको छ ।रमित नै निर्माता रहेको यो फिल्मको सार्वजनिक गीतमा स्वर स्वरुपराज आचार्य र आश्था राउतको छ । जेठ ७ बाट दर्शकमाझ आउने राष्ट्रियता वोकेको यो फिल्मको सार्वजनिक गीतमा रमितलाई अमेरिकन कलाकारको अँगालोमा भेट्न सकिन्छ । सुरेश अधिकारीको संगीतबद्ध गीतमा अमेरिकाका विभिन्न मनोरम दृश्यहरु समावेश छन् । ...
  • 369
    0

    फिल्म ‘किन गरे माया’ को रोमान्टिक गीति भिडियो रिलिज भएको छ । ‘तिमी मेरो जीन्दगीको’ को बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने राजेश पायल राई र माण्डवी त्रिपाठीले स्वर दिएका छन् । दिलकुमार प्यासी निर्मित फिल्मलाई रमेश बोगटीले निर्देशन गरेका हुन् । फिल्ममा आयुषा रेग्मी, सञ्जु सिलवाल, सलुन घलान, हरिस तिमल्सिना लगायतको अभिनय ...
  • 354
    0

    फिल्म ‘किङ्ग’ को छायाँकन सुरु भएको छ । शुक्रबारदेखि लुम्बिनीबाट यो फिल्मको छायाँकन सुरु गरिएको हो । सविर श्रेष्ठ निर्देशित फिल्ममा नायक उप्रेती र नायिका वेनिशा हमाल मुख्य भूमिकामा छन् भने अनुपविक्रम शाहीको पनि महत्वपूर्ण भूमिका छ ।  छायाँकनको पहिलो दिन नायक उप्रेती र नायिका वेनिशा हमालले टेक दिइरहेका छन् । छायाँकन सुरु भएको मितिबाटै ...
  • 388
    0

    फिल्म ‘रोल्पा रोग’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । जसकारण १६ वर्ष मुनिका बालबालिकालाई फिल्म हेर्न अभिभावकको साथ चाहिने भएको छ । मौलिक कथा र ग्रामिण जीवनशैली भएका कारण नेपाली दर्शकका लागि मसलेदार फिल्म बन्ने निर्माण युनिटको बिश्वास छ । फिल्ममा समावेश द्धन्द्वका दृश्य र केहि गालीका दृश्यहरुका ...
  • 347
    0

    सिरिज फिल्म  ‘हाउसफुल ३’ को ट्रेलर रिलिज भएको छ। हास्य श्रेणीमा तयार पारिएको फिल्म फरहाद र साजिदले निर्देशन गरेका हुन्। फिल्ममा अक्षयकुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरीलगायतले अभिनय गरेका छन्। फिल्म जुन ३ मा रिलिज हुनेछ।
  • 391
    0

    फिल्म ‘होमवर्क’को रोमान्टिक गीत बाहिरिएको छ । गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङमा छन् । नदि किनारमा खिचिएको दृश्यमा आर्यनले नम्रताको ओठ चुमेका छन् । सार्वजनिक गीतमा स्वर वादल लिम्बुको छ । सिवम अधिकारीको कथामा बनेको फिल्म गोपिकृष्ण मुभिजको ब्यानरमा तयार भएको हो ।निरक पौडेल निर्देशित फिल्ममा आर्यन र नम्रतासँगै गौरी मल्ल र बिजय ...
  • 390
    0

    परिवर्तनको लागि अबको समयमा देशका हरेक युवा तथा नागरिकहरु सकारात्मक मिशन र एक्सन लिएर राष्ट्र निर्माणको लागि उभिनुपर्छ भन्ने मिशन बोकेको फिल्म ‘एक्सन’ आगामी जेठ गते देखि प्रदर्शनमा आउने भएको छ। राजु अर्यालको कथा तथा निर्देशनमा बनेको फिल्म ‘एक्सन’मा शिव श्रेष्ठ, प्रमोद दिप, जेनिशा केसीको मुख्य भूमिका रहेको छ। यस फिल्ममा अभिनेत्री केसीले आफुलाइ एक्सन ...
  • 331
    0

    संचालन हुँदै आएको राप्ती अंचलस्तरीय गायन प्रतियोगिता हिरो अफ भ्वाइसको चौथो संस्करण आगामी जेठ १ देखि प्रारम्भ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र पहल नेपालको संयुक्त आयोजनामा शुरु हुन थालेको यस प्रतियोगितामा राप्ती क्षेत्रका गायन विधाका सबै उमेर समूहका नवप्रतिभाहरुले भाग लिन सक्ने कार्यक्रम संयोजक के.एल.पीडितले बताए । प्रतियोगितामा विजेता हुनेलाई २५ हजार ...
  • 349
    0

    काठमाडौं–स्टार वन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको प्रतियोगितामा सुमित शर्मा र आशिका बरुवाल मोडल आइकन नेपाल २०१६ घोषित भएका छन् । बुधबार राती जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मोडल आइक नेपाल २०१६ मा सुमित मिष्टर क्याटवक र मिष्टर ह्याण्डसमका साथमा विजेता भएका हुन् भने आशिका भिवर्स च्वाईस र वेष्ट स्माइलका साथ विजेता चुनिएकी हुन् । प्रतियोगितामा समिर ...