• 582
    0

    बीएस बलामीले निर्देशन गरेको चलचित्र ‘ड्राइभर दाई’ भदौ ३१ गतेबाट रिलिज हुने भएको छ । सवारी साधन चलाउने ड्राइभरहरुको कथामा यो चलचित्र निर्माण गरिएको निर्देशक बलामीको भनाई छ । चलचित्रका निर्देशक बलामी ‘ड्राइभर दाई’ले ड्राइभरहरुको पेशाको परिभाषा नै बदल्ने दाबी गर्छन् । चलचित्रमा ड्राइभरको संघर्ष, प्रेम र एक्सनलाई हेर्न सकिने निर्माणपक्षको दाबी छ ।  चलचित्रमा ...
  • 506
    0

    सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’को पहिलो गीत रिलिज भएको छ । केहि दिन पहिले अडियो आउट गरेको निर्माण टिमले मंगलबार भिडियो सार्वजनिक गरेको हो । सार्वजनिक भिडियोमा लिड कलाकार नक्कली बाबुराम उर्फ ज्योती काफ्ले, रजनी केसी र आयुष्मा कार्की फिचरिङमा छन् । गीतको शब्द दिनेश सुवेदीको हो भने टंक बुढाथोकीको संगीतमा ...
  • 472
    0

    गायिका मौसमी गुरुङ नयाँ गीत ‘अलि अलि’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। मौसमीको स्वर रहेको उक्त गीतमा नरेश भट्टराईको शव्द  रहेको छ भने संगीत जेम्स प्रधानले दिएका हुन्।’अलि अलि’ मौसमीको दुई वर्षयता रिलिज भएको नयाँ गीत हो। रिलिज भएको भिडियोमा किरण लाकौल र अनु शाहले अभिनय गरेका छन्। भिडियोलाई श्रीधर पौडेलको निर्देशन गरेका हुन।
  • 466
    0

    छायाँकन सकेर सम्पादनमा रहेको फिल्म “झुम्की” यही भदौ ९ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको छ। अपिल विस्ट फिल्म प्रोडक्सन र सिनेमा आर्टको संयुक्त प्रस्तुती रहेको “झुम्की”को दोस्रो पोस्टर रिलिज भएको छ। पहिलो पोस्टरमा नअटाएकी अभिनेत्री मलिना जोशिलाई दोस्रो पोस्टरमा समेटिएको छ । ‘दाशढुंगा’ फिल्म निर्माण गरेर चर्चामा आएका अपिल बिष्टले फिल्मको निर्देशन गरेका हुन् । ...
  • 637
    0

    भदौ १७ मा रिलिज हुने फिल्म ‘बृन्दावन’को गीत सार्वजनिक भएको छ । राजबहादुर साने निर्देशित फिल्ममा शिल्पा पोखरेल लिड रोलमा छिन् । त्यसो त एक हप्तामा शिल्पा अभिनित दुई फिल्मका गीत रिलिज भए । केहि दिन पहिले ‘किस्मत २’ को गीत पनि बाहिरिएको थियो ।’ताला चाबि’ बोलको गीतमा जुना प्रसाईं र कृष्ण काफ्लेको स्वर छ ...
  • 606
    0

    गायक रमेश श्रेष्ठको नयाँ गीत ‘सिरुपाते’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै संगीतमा गायक श्रेष्ठले गाएको गीत गीतकार माधव खरेलले लेखेका हुन् । ओम सुनारको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा अहिले म्यूजिक भिडियोमा निक्कै जमेकी मोडल वर्षा शिवाकोटीले अभिनय गरेकी छिन् । सरोज श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियोमा वर्षाका जोडीका रुपमा ...
  • 489
    0

    हाँस्य कलाकार ‘दाह्री बा’सुरबीर पण्डितको केएमसी अस्पताल सिनामंगलमा घुँडाको अप्रेशन गरीएको छ । नौ वर्ष अगाडि हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा पिँढीवाट हाम फालेर बान्द्रेलाई खेद्ने दृष्यको सुटिङ गर्दा उनको घुँडामा असर परेको थियो । तत्काल सिनामंगलमै रहेको पाथिभरा आयुर्बेद केन्द्रमा उपचार गराएका पण्डितलाई केही समय सम्म बिषेक भएको थियो । पछिल्लो समयमा समस्या फेरि ...
  • 805
    0

    स्क्रीप्ट राईटर चेतन भगतकानुसार दुनीयामै सबै भन्दा सुन्दर हाफ गर्लफ्रेण्ड श्रद्धा कपुर रहेकी छिन् । त्यस्तै चेतन भगतको नोबेलमा आधारीत बनिरहेको फिल्म ‘हाफ गर्लफ्रेण्ड’मा श्रद्धा कपुर लीड रोलमा छिन् । चेतनले ट्वीटर मार्फत फिल्मको सेटको एक तस्विर पोष्ट गरेका छन्,जुन फोटोको क्याप्सनमा लेखिएको छ “सबै भन्दा सुन्दर ‘हाफ गर्लफ्रेण्ड’,श्रद्धा एक हम्बल हुन्,उनलाइ याद दिलाउनु पर्छकी ...
  • 665
    0

    निर्देशक सुरज सुब्बा ‘नाल्बो’का छोरा निर्देशक बनेका छन् । छोरा योदिन लिम्बु ‘नाल्बो’ले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । योदिनले निर्देशन गरेको म्युजिक भिडियोमा सुरजकी छोरी लाजिमा लिम्बुले अभिनय गरेकी छिन् । ‘सायद’ फिल्ममा सुरज सुब्बाको सह-निर्देशक भएर योदिनले आफ्नो लक्ष्यको बाटो कोरेका थिए । निर्देशक भएर चिनिन चाहने योदिनले सुरजका प्राय सबै फिल्ममा सहायक ...
  • 489
    0

    विभिन्न कलेजमा प्लस टु पढिरहेका छात्राहरु बिच ‘मिस टिन प्लस २०१६’ सौन्दर्य प्रतियोगिता अन्तिम चरणमा पुगेको  छ। स्टार वन इन्टरटेनमेन्टले आयोजनामा हुने प्रतियोगिताको अन्तिम प्रतिष्पर्दामा उपाधिका लागि २२ युवती भिड्ने भएका छन्। यसैक्रममा किशोरीहरुमा समाज सेवाको भावना जगाइने समेत आयोजकले जनाएका छन्। यस क्रममा प्रतियोगी किशोरीहरुलाई हालै पशुपतिस्थित वृद्धाश्रमको भ्रमण गराइएको थियो। वृद्धाश्रममा आश्रित वृद्धवृद्धाका ...