शिल्पाको फोटो हिट,`किस्मत २’को गीतमा
छविराज ओझाले निर्माण गरेको फिल्म ‘किस्मत २’ को भिडियो गीत रिलिज गरिएको छ । दिपक शर्मा शर्माको संगीत तथा कृष्ण काफ्ले र साहिमा श्रेष्ठले स्वर दिएको प्रस्तुत गीतको करियोग्राफी कविराज गहतराजले गरेका
अभिनेत्री शिल्पा पोखरेल र नयाँँ अनुहारको रूपमा आएका पृथ्वीराज शर्माले प्रस्तुत गीतमा कम्मर मर्काएका छन् । दशैंलाई रिलिज मिती तय गरिएको ‘किस्मत २’का निर्देशक ऋषि लामिछाने हुन् ।