Monthly Archives: १५ भाद्र २०७३, बुधबार १४:००
-
साडी लगाइ हलमा छिरेकी सकुन्तलाको चार दिने कमाई ४४ लाख
गत शुक्रबार देखी देशभर प्रदर्शनमा आएको चलचित्र ‘सकुन्तला’ले देशभर सुखद ब्यापार गरेको छ । झन्डै ५० पर्दामा रिलिज यो सिनेमा मोफसलमा बिहिबार देखी र उपत्यकामा शुक्रवार बाट देशभर प्रर्दशनमा आएको थियो । बिहिबार देखि आईतवार सम्म यो सिनेमाले देशभरबाट झन्डै ४४ लाखको बिजनेश गरेको समेत जानकारीमा आएको छ ।महानायक राजेश हमालको नारी सकुन्तलाको अवतारलाई दर्शकले ... -
नकारात्मक भूमिकामा देखिने भए अभिनेता सरोज खनाल : के दर्सकको साथ पाउलान त ?
अभिनेता सरोज खनाल अहिले पहिला भन्दा फरक रूपमा प्रस्तुत हुन थालेका छन् । चलचित्र ‘प्रेम गीत’ पछि सरोजले नायक–नायिकाको बुवाको भूमिका रोजिरहेका छन् जसलाई दर्शकले पनि निकैनै मन पराएका छन । हालै उनी खलनायकको भूमिकामा देखेने तरखरमा छन । निर्माण गरिरहेको चलचित्र ‘हिरो रिटन्र्स’ मार्फत सरोजको खलनायकी रूप बाहिरिएको छ । चलचित्रमा सरोजको भूमिकाका बारेमा ... -
आउने भो ‘होस्टेल ३’ : दुर्गिश फिल्मसले गर्यो
अघिल्ला दुबै सिक्वेल सफल भएपछि दुर्गिश फिल्मसले ‘होस्टेल’को तेस्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेको छ । तेस्रो सिक्वेल निर्माण गर्ने भनेर कम्पनी प्रमुख दुर्गिश थापाले पुष्टि गरिन् । सोही ब्यानरले घोषित प्रोजेक्ट ‘लाउरे’ छायांकन तयारीमा रहेको छ भने ‘सायद २’को सम्पादनको काम भैरहेको छ । अर्को सिनेमा ‘उलन म्यारी’पछि ‘होस्टेल ३’ बन्ने लाइनअप सार्वजनिक गरिएको ... -
हास्यकलाकारहरुको ‘छक्का पन्जा’ : दर्शकहरु हाँस्ने दिन भदौ २४
/ Glamorousicon Nepal ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ को सफलता पछी दीपाश्री निरौला, दीपकराज गिरी र निर्मल शर्माले नयाँ चलचित्र ‘छक्का पन्जा’ निर्माण गरेका छन,जुन यही भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । लगातार ६ नम्बर फाप्दै गएपछि चलचित्रले आफ्नो नाम भने छ बाटनै सुरु गरेको भनेर नेपाली फिल्मी बजारमा निकै हल्ला चलेको छ ... -
साडी चोलो सहित ; राजधानीको हलमा छिरिन “सकुन्तला “
महानायक राजेश हमालले महिला अबतारमा अभिनय गरेको चलचित्र ‘शकुन्तला’ हिजो बाट मोफोसल र् आज बाट देशभर प्रदर्शनमा आएको छ । विदाको दिन पर्दा मोफसलमा बिहिबार नै प्रदर्शनमा आएको फिल्म शुक्रबारबाट राजधानीका हलमा छिरेको हो । चलचित्र सोलो रिलिजमा प्रदर्शनमा आएको हो । हिजो मोफोसलको मेजर ठाउँहरु मानिने चितवन , नवलपरासी , हेटौडा आदी ठाउँहरुमा चलचित्रले ... -
मिस पल्स टु गण्डकी सिजन टु आगामी अडिसन भदौ १६ गते सुदीप त्रिपाठी प्रतीक हेमजा ७, भदौँ
मिस पल्स टु गण्डकी सिजन टु आगामी अडिसन भदौ १६ गते सुदीप त्रिपाठी प्रतीक हेमजा ७, भदौँ द नेस्क्ट इन्टरटेनमेन्ट एण्ड इभेन्टस् म्यानेजसमेन्टेका प्रस्तुती र डि. के फिल्मस काठमाण्डौ को सहकार्यमा हुने मिस पल्स टु गण्डकी सिजन दुई २०७३ को आगामी अडिसन यही भदौ १६ गते चिप्लेढुङ्गा पोखरामा हुने भएको छ । उक्त अडिसनका लागि ... -
चलचित्र 21 बर्षको ट्रेलर सार्वजनिक( भिडियो सहित)
काठमाडौं, युवा पुस्तालाई लक्षीत गरेर बनाईएको नेपाली कथानक चलचित्र 21 बर्षको ट्रेलर रिलीज भएको छ | नयां कलाकार, प्राबीधिक र निर्देशक द्वारा तयार पारिएको चलचित्र आगामी असोज 7 गतेबाट नेपालभर प्रदर्शन हुँदैछ | सुनील मानन्धर, नहकुल केडिके र धन कु बि क द्वारा निर्मित चलचित्रमा जुनीम गहतराज, सबीना मगर, मेरीना शैजु आदिले अभिनय गरेका छन् ... -
सरोज श्रेष्ठको ‘एक्स्ट्रा पारामा’ म्यूजिक भिडियो सार्वजनिक
सरोज श्रेष्ठको ‘एक्स्ट्रा पारामा’ म्यूजिक भिडियो सार्वजनिक काठमाडौं : गायक एवं संगीतकार विश्वराम कार्कीको “एक्स्ट्रा पारामा” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक स्वयंकै शब्द तथा संगीत रहेको छ भने यस गीतलाई संगीत संयोजक प्रमोद निर्वाणले गरेका छन् । म्यूजिक भिडियोमा निराजन ... -
तिज फेसन सो.. (TEEJ EXTRAVAGANZA FASHION SHOW)
NIpurna boutique present (TEEJ EXTRAVAGANZA FASHION SHOW) Location : Star Mall, Putalisadak Host : Sushil Nepal Choreographer : Anupam Hauty Naughty Owner: Mrs.Punu Maharjan & Mr. Prajwal Nakarmi Main Organzier: Kripash Manandhar Main Organizer: Nipurna Boutique Sponsor: Regal Cakes, Taxi Lassi Home Co- organizer: De Korner Cafe n Lounge Sponsor: Taxi Shopping Shree and P & ...