संगीतिक छेत्रमा दोस्रा प्रेम परीयारको उदय “सुनिल ढकाल “


संगीतिक छेत्रमा दोस्रा प्रेम परीयारको उदय । नेपाली संगीतिक बजारमा एउटा येस्तो छुट्टै अनुहार को उदय भएको छ । उनी हुननेपालगन्ज खजुरा निवासी सुनिल अहिले +2 गर्दैछन । आमा देबि ढकालका छोरा सुनिल हालै मात्र आउँछ तिम्रो याद नामक गीतमा आफ्नो सुरिलो स्वर दिएका छ्न । 17 बर्से सुनिल हाल सम्म नेपालका चर्चित शहरहरु पोखरा बुटवल बर्दिया कैलाली अरु थुप्रै ठाँउको महोत्सवमा राम्रो उपस्थिती जनाएका छन ।आफ्नो आइडल प्रोमोद खरेललाइ मानेका उनलेे महत्सोवमा प्राय प्रोमोदको नै गीत गाउने गर्दछन । सुनिललाई हाम्रो पनि सफल संगीतिक जीवन को शुभकामना छ ।