Monthly Archives: १६ माघ २०७३, आईतवार ०३:१७
-
यम बुद्ध बाकसमा आउँदा काठमाण्डौमा रुवाबासी
निधन भएको १७ दिनपछि नेपालका चर्चित र्यापर यम बुद्ध उर्फ अनिल अधिकारीको शव नेपाल ल्याएर दाहसँस्कार गरिएको छ । बेलायतमा निधन भएका अधिकारीको शव शनीवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । छोरालाई बाकसमा बन्द अवस्थामा देख्दा उनका पिता सम्हालिन सकेनन् । उनका सयौँ फ्यानहरु एयरपोर्टबाट नै रुन शुरु गरेका थिए । अन्तिम श्रद्धाञ्जलीको ... -
जेन्टलमेनपछि गीत गाउँदै पल, निर्मात्री बनिन् अभिनेत्री पूजा
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ फागुनबाट फ्लोरमा जाने भएको छ । अभिनेता पल शाहको व्यस्तता अनि सांगितिक पक्षलाइ अब्बल बनाउन निर्माण टिमको लबिङले फिल्म फ्लोरमा जान केहि ढिलाइ भएको हो । बिहिबार मात्र ‘जोनी जेन्टलमेन’ फिल्मको इण्ड क्ल्यापमा भेटिएका अभिनेता पलले अबको प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु’ रहेको बताए ... -
मलेशिया पुग्यो कमेडी फ्लेभरको ‘लालजोडी’
नेपाली कमेडी फिल्म लालजोडी चाइनीज नयाँ बर्षको अवसरमा मलेसियाका विभिन्न हलमा देखाईने भएको छ । निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीका अनुसार मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार ब्याबसाय गर्दै आइरहेकी मनु थापाले यो फिल्म मलेसियामा देखाउने छिन् । मेलेसियाको क्वालालाम्पुरस्थिति फेडरल थिएटर चो किट र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन ... -
संजय किशोरको देखेर बोलाउन सकिन मैले बजारमा
संजय किशोरले आफ्नो नयाँ नेपाली पप गित बजारमा ल्याएका छन् । कोमल सयपत्रिको शब्दमा विजु बज्रले संगित दिएकाछन् । शैसब किशोर श्रेष्ठले डारेक्सनगरेको उक्त म्युजिक भिडियोमा स्वस्तिमा खड्का र प्रितम श्रेष्ठ करजितले अभिनय गरेका छन् । -
चलचित्र संघमा प्रदीप उदय निर्विरोध
नेपाल चलचित्र संघको ४४औँ साधारणसभाबाट अध्यक्षमा प्रदीपकुमार उदयलाई निर्विरोध चयन गरिएको छ । मंगलबार हेटौँडामा सम्पन्न उक्त साधारणसभाबाट संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार्य, कपिल द्वालगायतका हलसञ्चालक चयन भएका छन् । तीमध्येबाट संघका पदाधिकारी चयन हुनेछन् । चलचित्र संघ फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको ... -
अशिष्मा पाउन सलोन र आमेशबीच हानथाप !
यतिबेला बसन्त निरौलाले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘मेला’को छायांकन हेटौडा र विरगञ्जमा भईरहेको छ । छायांकन अवधिका केहि तस्वीरहरु बाहिर ल्याईएको छ । अशिष्मा नकर्मी, सलोन बस्नेत र आमेष भण्डारीका तस्वीर बाहिरिएका छन् । यि तीन कलाकारको नै यो चलचित्रमा मुख्य भूमिका छ । तस्बिरमा सलोन अशिष्मालाई बाइकमा घुमाउँदै छन् भने आमेष अशिष्माकै ... -
‘राधे’ गीत छायाँकनमा प्रियंका बेहोस
फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । ‘हिउँ’ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा ‘राधे’ युनिट पुगेको थियो । फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित ... -
तनहुँमा मालाले पुरिए हमाल (फोटो फिचर)
राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका महानायक राजेश हमाललाइ भव्य स्वागत भएको छ । जामुनेमा हमाल पुग्दा स्थानियले अबिर र मालाले भव्य स्वागत गरे । हमालको गालामा माला पुग्दा अनुहार नै छोपिने अबस्था आएको थियो । प्राप्त तश्विर यहि बोल्छन् । घाँसी आदर्श समाज नेपाल द्वारा ... -
यो बर्षको लिट्टल च्याम्प २०१७ भव्य रुपमा सम्पन्न
मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा लिट्टल च्याम्प २०१७ भव्य रुपमा संपन्न भएको छ। काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा ४० जना प्रतिभावान बालबालिकाका अन्तरनिहित प्रतिभालाई कलात्मक ढंगवाट प्रस्तुत गर्ने कार्य भयो। काठमाडौ उपत्यका विभिन्न स्कुलमा अध्ययनरत जुनियर तथा सिनियर विद्यार्थीहरु वीचको बेग्ला–बेग्लै प्रतियोगितामा जुनियरवाट यो बर्षको लिट्टल च्याम्प २०१७ अद्धेता राणा बनेकी छन्। ... -
आफै विरुद्ध छानबिन माग गर्दै प्रहरी चौकीमा दिपकदिपा
चलचित्र ‘छक्का पञ्जा’ निर्माण टीमले पाईरेसीसँग जोडीएका कृष्ण सुवेदीको आत्महत्या प्रकरणको छानविनको माग गर्दै प्रहरीमा निवेदन दिएको छ । निर्माता तथा कलाकार दिपकराज गिरी, निर्माता निर्मल शर्मा, सुमन गिरी रर निर्देशक दिपाश्री निरौलाले संयुक्त रुपमा आफुहरुमा नै छानबिन माग गरेका छन् । आत्महत्या स्थल सिनामंगल गौशाला प्रहरीको क्षेत्रमा रहेकोले उजुरी दर्ता पनि गौशाला प्रहरीमा नै ...