• 666
    0

    अर्घाखाँची महोत्सवमा गीत गाएर दर्शकलाई लठ्ठै पारेकी गायिका ज्योति मगरले रिपोर्टस क्लबले गरेको  पत्रकार सम्मेलनमा बोल्दै गीत गाउँदा पनि अंग प्रदर्शन गरी भनेर आरोप लगाएको गुनासो गरिन् ।  गायिका ज्योति मगरले आफूले जे गर्दा अरुले कुरा काट्ने काट्ने गरेको गुनासो गरिन् ।     आफ्नो नाच र अरुको नाचका तस्बिर आफूले तुलना गरिरहेको तर अरुको त्यही ...
  • 505
    0

    सफल चलचित्रमा काम गरेर दर्शकमाझ परिचित बन्न सकेको खण्डमा कलाकारले राम्रै माया पाउँछन् । चलचित्र ‘प्रेमगीत’मा काम नगर्दा सम्म दर्शकमा खासै परिचित थिइनन्, नायिका पूजा शर्मा । तर, यो चलचित्रले उनलाई दर्शकमाझ राम्रै चिनारी बनाइदिएको छ । उनै, पूजा गुल्मीको रीडीमा चलिरहेको ‘रीडी माघे संक्रान्ती मेला’मा सहभागी हुन पुगिन् । उनी, पहिलो पटक मोफसलमा आयोजना ...
  • 515
    0

    यसअघि ‘घोषणा’ गरिएको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ लाई पर सार्दै अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्मको नामाकरण ‘रुद्रप्रिया’ गरिएको छ, जसको शिर्ष भूमिकामा रेखा स्वयम प्रस्तुत हुनेछन् । ‘रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदिप भूपाल सिंह निर्देशन गर्नेछन् । पहिलो फिल्मबाटै निर्देशक ...
  • 492
    0

      सौगात मल्ल स्टारर नेपाली चलचित्र ‘शब्द’लाई अष्ट्रेलियाका दर्शकले मन पराएको बताईएको छ । निर्देशक सन्तोष सिवाकोटीका अनुसार अष्ट्रेलियामा ६ शो सम्पन्न भएको छ । अहिले थप शोका लागि पनि माग आईरहेको बताईएको छ । सिड्नी र व्रीसवेनमा थप शोका लागि माग भएको छ । यो चलचित्र पूर्वी नेपालका केहि हलहरुमा आउँदो सातादेखि चलचित्र प्रदर्शन ...
  • 551
    0

    नेपाल इन्सटिच्युट अफ फेसनले हालै एनआईएफ(NIF) फेसन सिक्रेटको अडीसन सम्पन्न गरेको छ । अडीसन १४ जनवरीमा काठमान्डुमा सम्पन्न भएको हो । अडीसनमा फ्रेसर र प्रोफेशनल गरी २०५ मोडलहरुले सहभागिता जनाएका थिए । रिभिलिङ् भोग फर यु को मोटो रहेको एनआईएफ(NIF) फेसन सिक्रेट नेपाल इन्सटिच्युट अफ फेसनले फेसन डिजाइनर काउन्सील अफ नेपाल (FDCN) को सहकार्यमा गर्न लागेको ...
  • 522
    0

      मनोज केसीले सञ्चालन गर्दै आएको संज्ञीक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिले अब लण्डनमा फिल्म अवार्ड आयोजना गर्ने भएका छन् । यसअगाडि, चलचित्र प्राविधिक संघको नेतृत्वमा रहेर मनोजले मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरेका थिए । भने यसैबर्ष संज्ञीक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिबाट ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ दुबइमा आयोजना गरेका थिए । लण्डनमा ‘सातौँ कलिउड सिनेमा अवार्ड’ ...
  • 497
    0

    विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’को छायांकन सकिएको छ । डान्स फिभरले बनाईरहेको ‘हैरान’लाई ६१ दिन लगाएर छायांकन गरिएको अभिनेता गजित बिष्टले बताए ।     ४५ दिनमा छायांकन सक्ने योजना बनाएको तर निर्धारित समय भन्दा बढी समय लागेपछि बजेट पनि बढेको जनाइएको छ । श्रृष्टी घिमिरे, मुक्ति घले, वाइ.एल. लामा ...
  • 853
    0

    चर्चित र्‍यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।   लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्बन्धमा थप जानकारी खोजिरहेको बताएको छ । मृत्युको कारण र विस्तृत विवरण ...
  • 447
    0

    चलचित्र ‘डाइङ क्यान्डल’को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र माघ २८ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा तीन मुख्य विधामा मनोनित र छायांकन विधाको पुरस्कार समेत जितेको यो चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा केसीकै लेखन छ ।   चलचित्रमा ...
  • 621
    0

    पछिल्लो पुस्ताका नेपालीमा फिल्मप्रतिको क्रेज बढ्दो छ । हलमा फिल्म चल्दा वक्सअफिमा हिट दिन यहि पुस्ताको हात छ । कलाकारको अभिनयको राम्रो नराम्रो पक्ष केलाउन पत्रकार र समिक्षक मात्र होइन सामाजिक सञ्जालमा समेत उत्तिकै सकृय युवा पुस्ता अघि छ । यो बीचमा नेपाली फिल्म प्रतिको युवापुस्ताको बढ्दो क्रेजको पछिल्लो उदाहरण बनेको छ फिल्म ‘ग्याङ्गस्टार ब्लूज’को ...