• 436
    0

    १३ गते अल नेपाल रिलिज भएको लूट २ ले राम्रै सफलता हात पारेसँगै यसका सबै पात्रहरुको पनि ब्यस्तता बढ्दै गएको छ । यस्तैमा नायक नायिकाहरु भने म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । यसै क्रममा लूट २ का एक नायक रहेका सुशिल राज पाण्डेद्वारा अभिनित एक म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सम्पूर्ण मिडिया ...
  • 629
    0

    बर्ष २०१७ को एकेडेमी अवार्ड (ओस्कार) सोमबार बिहान वितरण भयो । फिल्म ‘मुनलाइट’ले बर्ष २०१६ मा प्रदर्शित सबै फिल्मलाई पछि पार्दै उत्कृष्ठ ठहरियो । तर यो फिल्म उत्कृष्ट बन्दा ओस्कार अवार्ड अहिलेसम्मकै विवादित पनि रहस्यमय बन्यो । कुरा हो, ‘ला ला ल्याण्ड’ पहिला उत्कृष्ट बोलिनु अनि त्यसपछि ‘मुनलाइट’लाई अवार्ड प्रदान गरिनु् । स्टेजमा अवार्ड वितरण ...
  • 633
    0

    युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘कृ’को छायांकन नै सुरु भएको छैन । तर, यो फिल्मले आफ्नो लगानी सुरक्षित गरेको निर्माता सुवास गिरीले बताइएका छन् । १ करोड ६० लाखको बजेटमा निर्माण हुने फिल्म कोछायांकनमा जानु अगाडि नै  ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’बाट यसको लगानी सुरक्षित भएको हो । हाइलाइट्स नेपालले यसको ...
  • 497
    0

      गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौँ लामो ‘वर्कसप’ र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो । शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख ...
  • 566
    0

    शुक्रबार बम्पर ओपनिङ गरेको फिल्म ‘लुट २’ ले शनिबार पनि उत्तिकै साथ दर्शकबाट पायो । रिलिजको दिनमा परेको शिवरात्रीको विदाका कारण अनि फिल्मको बारेमा ट्रेलरले नै दर्शकमा उत्पन्न गराएको चासो र कौतुहलताले पनि फिल्मले आक्रामक ओपनिङ गर्यो । फिल्मले पहिलो दिन मात्रै १ करोड ५० लाखको विजनेस गरेको दाबी सम्बन्धित वितरण कम्पनि तथा निर्माण टिमले ...
  • 481
    0

    चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘निर्भय’को प्रेमभावको गीत रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा बुधबार फिल्ममा समावेश ‘मेरो हर सासमा’ बोलको गीत निर्माण टिमले बाहिर ल्याएको हो ।   रोजी लाबुङ राईको शब्द समावेश गीतमा स्वर ताराप्रकाश लिम्बु र रजिना रिमालको छ । सुन्दर लोकेशनमा खिचिएको गीतमा संगीत ...
  • 482
    0

    बहु-प्रतिक्षित फिल्म ‘लुट २’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेज लाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो । फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २२ शो दिएको छ । जहाँ बुकिङ ओपन भएको केहि घण्टा मै सिभिल मल र लाविङ मलको अधिकांश शो को टिकट दर्शकले ‘रिजर्भ’ गरिसकेका ...
  • 495
    0

    गत बर्ष माघ २१ मा ‘क्लासिक’ फिल्म रिलिज पश्चात अभिनेता आर्यन सिग्देल पर्दामा आएका छैनन् । कुनै फिल्म नगरेर बरु विदेशका स्टेज कार्यक्रमतिर व्यस्त बनेका आर्यनको बारेमा फिल्म नपाएकोदेखि अरुको फिल्म नखेल्नेसम्मका अनेक गसिपहरु बने । अब भने आर्यन पर्दामा आउने पक्का जस्तै भएको छ । संभवत: ‘पुनर्जन्म’ निर्देशक सजन श्रेष्ठको ‘एक्सन कट’मा बन्न लागेको ...
  • 568
    0

    चैत्र १८ गतेबाट रिलिज हुन लागेको फिल्म पलाँस’को एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा गायक सुगम पोखरेलको आवाज छ । सुवास कोइरालाको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । रेखाको भूमिकालाई अहिलेसम्म निर्माणपक्षले गोप्य राखेको छ ।   ...
  • 602
    0

      बर्ष २०७३ को बहु प्रतिच्छित मानिएको फिल्म ‘लुट २’ यो हप्ता रिलिज हुँदैछ । यसअघि सार्वजनिक प्रचार सामग्रीबाट नै किर्तिमानीहरु बनाउँदै अघि बढेको फिल्मले रिलिजको छेकोमा अर्को किर्तिमानी थपेको छ । फिल्मको आईटम गीत ‘ठमेल बजार’ले युट्युवमा १ करोड बढि पटक हेरिएको रेकर्ड बनाएको छ । गत अक्टुबर २१ तारिखमा युट्युवमा अपलोड भएको उक्त ...