• 512
    0

      महिनौं पहिले निर्माण घोषणा गरिएको फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ अन्तत: फ्लोरमा गएको छ । हेमराज बिसीको ‘एक्शन कट’सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायांकन सुरु भएको हो । बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा फिल्म खिचिनेछ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायांकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए । फिल्मांकन सुरु हुनु एक हप्ता ...
  • 673
    0

      फागुन २७ मा रिलीज हुने नेपाली चलचित्र‍ ‘दर्पण छायाँ २’को दोश्रो गीत रिलीज भएको छ । सार्वजनिक ‘तरङ्ग नौलो’ बोलको गीतमा लिड अभिनेत्री साहारासँगै पुष्प खड्का फिचरिङमा छिन् । गीतमा रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत, सवु रविको शब्द तथा मेलिना राइको स्वर छ । फिल्मका निर्देशक तुलसी घिमिरे हुन् । फिल्ममा सहारासँगै श्रद्धा प्रसाईं र ...
  • 497
    0

    थाइल्याण्डको बैंककमा आयोजित ‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ । नेपालका तर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको लाखेको पोशाकलाई यो अवार्ड प्रदान गरेको हो ।   बैंकक शहरस्थित द स्टेज एट एशियाटिक द रिभरफ्रन्टमा फेब्रुअरी १३ तारिखमा संचालन भएको मिष्टर इन्टरनेसनलको ११औं संस्करणको फाइनल प्रतिस्पर्धामा रोकेशले नेसनल कस्ट्युम अवार्ड हात पारेको ...
  • 558
    0

    नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘लभ लभ लभ’ ले दर्शकलाई पुन: ‘पार्टिसिपेट एण्ड विन एक लाख’ अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेको हो । नयाँ कन्टेस्ट अन्तर्गत जो ...
  • 584
    0

    निखिल उप्रेती अभिनित नेपाली चलचित्र ‘राधे’को टीजर सार्वजनिक भएको छ । टीजरमा निखिललाई कमाण्डोको रुपमा जंगलमा लडाईँ गरिरहेको देख्न पाईन्छ । बैशाख १ गते रिलिज हुने यो चलचित्रका लेखक तथा निर्देशक जगदिश्वर थापा हुन् भने निर्माता सुशिल पोखरेल हुन् । हरि ओम् सिने मेकर्सको ब्यानरमा चलचित्र तयार छ । ‘राधे’मा हिमाल केसीको एक्सन, रामजी लामिछानेको ...
  • 625
    0

    पत्रकार दीपेन्द्र लामा निर्देशित नेपाली चलचित्र ‘घामपानी’को पोस्टर रिलीज भएको छ । यसअघि एक गीत रिलीज गरिएको यो चलचित्र बैशाख १ गते रिलीज हुँदैछ । चलचित्रमा दयाहाङ् राई र अभिनेत्री केकी अधिकारीको प्रमूख अभिनय छ । पोस्टरमा काँसबारीमा दया र केकीलाई देख्न सकिन्छ । दया र केकीको साथमा सिल्सा जिरेल, बुद्दि तामाङ्, अरुणा कार्की लगायतको ...
  • 538
    0

      नौँ बर्षदेखि आयोजना हुँदै आएको ‘डि सिने अवार्ड’ यसपटक हेटौंडामा आयोजना गरिने भएको छ । ७ वर्ष सम्म नियमित रुपमा काठमाडौंमा आयोजना गरिदैं आएको डि सिने अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा गरिएको थियो । नवौं संस्करण भने हेटौंडामा सम्पन्न गरिंदैछ । यो अवार्ड डिजिटल फर्म्याटलाई आधार मानेर गरिन्छ । डि सिने अवार्डका संयोजक ...
  • 566
    0

    अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम र अफेयरको कुरा पुराना भईसके । सौगातले मिडियामा बारबार सृष्टीसँग प्रेममा रहेको कुरा गर्दा यो विषयमा सृष्टिको भने तर्क बाहिर आएको थिएन् । अब भने सृष्टिले पनि मुख खोलेकी छिन् । सौगातको प्रेममा भुतुक्क भएकी सृष्टीले राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीको प्रश्नमा जवाफ फर्काईन्, ‘एकले अर्कोलाई चिन्ने ...
  • 487
    0

    नेपाली चलचित्र तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा काठमाण्डौको भिमसेनगोलामा सञ्चालनमा आएको ‘कलेक्टिभ फेमिली स्टोर’को उद्घाटन गरिएको छ । नायिका सुष्मा कार्की, पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हाँस्य कलाकार विल्सन विक्रम राई लगायतले स्टोर उद्घाटन गरेका हुन् । यो स्टोरका म्यानेजिङ डिरेक्टर ...
  • 514
    0

    भ्यालेन्टाइन डेको अवसर पारेर काठमाडौको त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा तयार गरिएको एउटा फेसनमय परिवेशका वीच पाँच जना नव प्रवेशी फेसन डिजाइनरहरुले फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो व्यवसायिक उपस्थितिको पहिलो पाइला सारेका छन्। उत्कृष्ट खड्का, वंशी खड्का, रिया महर्जन, सावना बेगम र अनिता लोहनीले सो फेसन कार्यक्रम आफ्नो फेसन सिक्रेटस्लाई सार्वजनिक गरेका हुन् । नेपाल इन्स्टिच्युट अफ फेसन, ...