• 547
    0

      दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नि श्वेता खड्का पछिल्लो फिल्म ‘कोहिनुर’पछि पर्दामा आएकी छैनन् । फिल्म रिलिजको छेकोमा नै श्री दिवंगत भएपछि शोकमा डुबेकी श्वेता पीडा भुलेर हाँस्न सिक्दैछिन्, उनका पछिल्ला विभिन्न गतिबिधीहरु यसै बोल्छन् । अब भने श्वेताले पर्दामा पुनरागमन गर्ने पक्का भइसकेको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको फिल्ममा यसअघि दयाहाङ राइ ...
  • 605
    0

    सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण हुनेगरी नेपाली चलचित्र ‘रंगीन’ घोषणा भएको छ । यो चलचित्रको लागि निर्देशक बाहेक फिल्मसँग सम्बन्धित सबै मेम्बर समेत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच अफस्ट्रयाक लभस्टोरी बोल्ने फिल्म ‘रंगीन’ घोषणा भएको छ । उक्त फिल्ममा अभिनेत्री निशा अशिकारीले दुई अभिनेतासँग रोमान्स गर्नेछिन् । निशादसँग नवराज ...
  • 598
    0

    यो भ्यालेन्टाइन अझ यादगार बनाउन ग्ल्यामरस आइकन नेपालले म्युजिकल भ्यालेन्टाइन लिएर तपाईँमाझ आएको छ । म्युजिकल भ्यालेन्टाइन आज तीन बजे पछी सिलौटी रिसोर्ट नख्खीपोट ललितपुरमा सुरु हुनेछ । म्युजिकल भ्यालेन्टाइनमा गायिका मिङ्स लामाको बेजोड प्रस्तुती छ । यो लगायत अन्य कलाकारहरुको पनि सांगितीक प्रस्तुती रहनेछ । भ्यालेन्टाइनको अवसर पारेर ग्ल्यामरस आइकनले भ्यालेन्टाइन फोटो कन्टेस्ट पनि ...
  • 425
    0

      नायिका केकी अधिकारी अब अभिनेता नाजिेर हुसेनकी रानी बन्ने भएकी छिन् । आइतबार राजधानीमा घोषणा भएको चलचित्र ‘राज्जा रानी’मा यि दुई कलाकारको प्रमूख अभिनय रहनेछ । साथमा कामेश्वर चौरासिया पनि रहनेछन् । कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र, रानी लेखिसकेका यम थापाले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । पश्चिम तराई र ...
  • 472
    0

    भ्यालेन्टाईनको माहोलमा फेरी एउटा लभ सङ् बजारमा आएको छ । सुरज शाही ठकुरीको के माया गरु म सार्वजनिक गरिएको छ । सुमधुर संगीतले भरिएको गीतले जो कोहीको मन लोभ्याउन सक्छ । गीतमा सुरज शाही ठकुरी कै शब्द र कम्पोज रहेको छ ।   । गीतमा आस्मा घिमिरे, निकिता थापा र सुरज शाही ठकुरीको अभिनय रहेको ...
  • 598
    0

    एउटा सत्य प्रेम, त्यो सफल हुन्छ ने भन्न सकिन्न । साँचो माया गर्नेहरुबीच एउटा भनाइ नै छ, ‘पाउनुमात्र नभएर गुमाउनु पनि प्रेम हो ।’ तर, जुन प्रेम सत्य अर्थात् अन्तरहृदयमै छ त्यो गुमाएर पनि सम्झनाको खिल बनिरहछ । १४ फ्रेबुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’ प्रेमिल जोडीको मनको संघारमै आइसकेको अवस्थामा क्याफे, बार र कफिशपहरुमा प्रेम प्रशंग चल्नु ...
  • 441
    0

    फेब्रुअरी महिनालाई मायाको महिना पनि भनिन्छ । खासगरी १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स् डेका कारण पनि यो महिनालाई मायाको महिना भनिएको हो । यही अवसरमा अग्रणी टूथपेष्ट ब्राण्ड क्लोज अपले भ्यालेन्टाइन्स् डेमा युवा जोडीहरुको लागि विशेष वातावरण बनाउन शनिबार सिभिल मलमा विभिन्न प्रतियोगिता तथा खेल आयोजना गरेको छ । दिनभर लाइभ ब्याण्ड, डिजे जोन, डान्स पफर्मेन्स ...
  • 444
    0

    फिल्म ‘ईण्डलेस लभ’ को लिरिकल भिडियो गीत रिलिज भएको छ । सजन श्रेष्ठको निर्देशनको फिल्ममा समावेश सार्वजनिक गीतले प्रेमभाव बोल्छ । प्रेमदिवस, भ्यालेन्टाइनको छेकोमा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । माया भाव बोल्ने गीतमा स्वर अल्मोडा राना उप्रेती र सुमन गुरुङको छ । शब्द संगीत भने जयन्त शर्माको छ । सार्वजनिक लिरिकल भिडियो विजय ...
  • 542
    0

    अभिनेत्री प्रियंका कार्कीले कलेज ‘ज्वाईन’ गरेकी छिन् । अभिनेता आर्यन अधिकारीसँगै कलेज ड्रेसमा किताबसँगै प्रियंका भेटिएकी हुन् ।   तर प्रियंकाले रियलमा भने कलेज पढाइ सुरु गरेकी होइनन् । केहि दिनदेखि धमाधम छायाँकनरत फिल्म ‘बटरफ्लाइ’को एक दृश्यमा आर्यन र प्रियंकालाई कलेज ड्रेसको विधार्थी अबतारमा भेट्न सकिन्छ । ओम प्रतिकको निर्देशनमा बन्दै गरेको फिल्ममा आर्यन र ...
  • 475
    0

    मेल्बोर्न निवासी उत्सव लामीछाने र युजेकेको पहिलो प्रस्तुती “सक्दिन” बजारमा आएको छ।आधुनीक शैलीको यो गीतलाई गायक द्वय उत्सव र युजेकेले लिपीबद्द गरेका हुन्।यस गीतलाई उत्सव निरौलाले सम्पादन, निर्देशन र भिडीयोग्राफी गरेका हुन् भने फोटोग्राफी सङ्कल्प लुईटेलले गरेका हुन्। मिस्टा ब्लिङ्क म्युजीक यानिकी मेक मनी रेकड्समा रेकर्ड गरिएको “सक्दिन”मा प्रकृती श्रेष्ठको फिचरीङ हेर्न पाईने छ।युलियान साईडरोभको ...