• 544
    0

      वरिष्ठ कलाकार टिका पहारीले आफ्ना दुई छोराको साथमा चलचित्र बनाउने भएका छन् । फुटबलको कथा रहने ‘टीम’ नामक चलचित्रलाई टिकाका कान्छा छोरा सुलभले निर्देशन गर्नेछन् भने जेठा छोरा गौरव प्रमूख अभिनयमा रहनेछन् । माघको अन्तिम सातादेखि छायांकनमा जाने यो चलचित्रमा गौरवको साथमा कलाकारहरु मेनुका प्रधान, सुनिल पोखरेल, हरिहर शर्मा र युवराज लामा मुख्य भूमिकामा ...
  • 445
    0

    चैत्र ११ लाइ प्रदर्शन मिति तय गरेको फिल्म ‘लप्पन छप्पन’को अफिसियल गीत रिलिज भएको छ । तर सार्वजनिक गीतमा लिड अभिनेता भनिएका दयाहाङ राइ र सौगात मल्ल भने अटाएका छैनन् ।   यसअघि सार्वजनिक ट्रेलरमा उच्च स्थान सहित निर्माण टिमले दयाहाङ र सौगात संलग्न दृश्यहरु बाहिर ल्याएको थियो । तर पछिल्लो रिलिज गीतमा अभिनेत्री वर्षा ...
  • 808
    0

      सय दिन भन्दा बढि चलेको चलचित्र ‘छक्का पञ्जा’ पछि अब दीपक-दीपाले निर्देशक विकास आचार्यसँग काम गर्ने भएका छन् । ‘छ एकान छ’ देखि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’सम्म लगातार हिट फिल्म दिएका हाँस्य क्षेत्रका शिर्ष नाम दिपकराज गिरी र दिपाश्री निरौला चलचित्र ‘नाई नभन्नु ल’ सिरीज निर्देशक आचार्यसँग सहकार्य गर्न लागेका हुन् । ...
  • 368
    0

      सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को अफिसियल प्रदर्शन मिति तय भएको छ । यसअघि माघे संक्रान्तिको छेकोमा प्रदर्शन गर्ने हल्लाका बीच फिल्मको रिलिज पोष्टपोण्ड भएको थियो । अब फिल्म अर्को बर्षको जेठ ५ मा रिलिज हुनेछ ।   फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति लक गरेको हो । शान थापाले ...
  • 405
    0

      भारतको बैङ्लोरमा नेपाली फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभल बैङ्लोर रहेका नेपालीहरुको सहकार्यतामा नेपालको डिजिटल फिल्म मार्केटिङ् कम्पनी हाइलाईट्स नेपालले आयोजना गर्न लागेको हो ।   फेब्रूअरी १२ मा एक दिन चल्ने नेपाली फिल्मको फेस्टिभलमा तीन नेपाली फिल्म देखाइने पक्का भएको छ । जहाँ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरीएको कालोपोथी, जात्रा र ...
  • 432
    0

      नेपाली चलचित्र ‘शायद–२’ असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । सुनिल रावलको निर्माणमा दुर्गिश फिल्मस्ले यो चलचित्र निर्माण गरेको हो । पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।   राजु ...
  • 465
    0

      नेपाली चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज गरिएको छ । कमेडी शैलीको यो चलचित्रमा नीशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् । उनि चलचित्रको प्रमूख पात्र हुन् । टीजरमा गौरव पहारी, भोला सापकोटा, अभय बराल लगायतलाई देखाइएको छ । टीजरले यि तीनजना कलाकारहरु नीशाको पछि पछि देखिएका छन् । चलचित्रको रिलीज मिति भने तय भएको छैन । ...