• 496
    0

      सोमबार काठमाडौंमा सम्पन्न ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ को उपाधि रभ्ना तन्डुकारले जितेकी छिन् । प्रज्ञाभवनमा सम्पन्न प्रतियोगितामा रभ्नाले ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधिसंगै रभ्नाले २५ हजार रुपैया नगद पुरस्कार पनि प्राप्त गरिन् । प्रतियोगितामा अर्चना प्रधानले फस्ट रनर्सअप तथा मलिका बमजन तामाङले सेकेन्ड रनर्सअपको उपाधि जिते । मलिकाले पिक्चर ...
  • 566
    0

    अहिलेका जोशिला किशोर किशोरीहरुमा प्रतिभाका खानी लुकेर रहेका छन् । उनीहरुले त्यो लुकेका प्रतिभालाई कहाँ गइ पोखँु भने झै छटपटीले कुतकुत्याई राखेका हुन्छन् । तीनै कुतकुत्याई राखेका प्रतिभाका खानी किशोर किशोरीहरुलाई प्रतिद्वन्दीको रुपमा उतारेर विगत लामो समयदेखि स्टार कै रुपमा नाम राख्न सफल संस्था हो मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट प्रा.लि.।   यसरी मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्ट प्रा.लि. ...
  • 881
    0

    डिजिटल सिनेमा नेपाल (डिसिएन) ले यो वर्षको उत्कृष्ट सिनेमा अवार्डद्वारा छक्का पञ्जालाई सम्मानित गरेको छ । नेपाली सिनेमाको इतिहासमा पहिलो पटक मल्टिप्लेक्समा सय दिन मनाउँदै १७ करोड रुपैयाँ भन्दा धेरै ग्रश कलेक्शन गरेको भन्दै उक्त अवार्ड दिइएको डिसिएनले जनाएको छ । शुक्रबार पोखरामा आयोजित डिजिटल सिनेमा नेपालको दशौँ वार्षिक उत्सवमा ‘छक्का पञ्जा’लाई उत्कृष्ट  सिनेमाको अवार्ड ...
  • 412
    0

    आईतबार साँझ युट्युवमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीतले युट्युवमा किर्तिमानी ‘भ्यू’ पाएको छ । ईन्टरनेट रिलिजको २४ घण्टा नपुग्दै गीतलाई ४ लाख पाँच हजार बढि पटक हेरिएको छ । संभवत नेपाली फिल्मको कुनै पनि गीत रिलिजको एक दिन नहुँदै युट्युवमा यो प्रकारले भिजिट भएको पहिलो पटक हो । झरना थापाको ...
  • 466
    0

      बेटर ग्यालेक्सी इन्टरनेशनल, नेपाली इभेन्ट अर्गनाइजिङ्ग कम्पनीहरुमध्ये एउटा सुपरिचित नाम । ब्यूटी पेजेन्ट, फेसन सो लगायत थुप्रै सफल इभेन्टहरु गर्न सफल यो कम्पनीले फेरि एउटा अर्को ग्रान्ड ब्यूटी सो गर्ने भएको छ ।   मिसेस क्वीन नेपाल नाम दिइएको उक्त इभेन्टको अडीसन हालै सम्पन्न भएको छ । उक्त अडीसनमा दुई दर्जन भन्दा बढी विवाहीत ...
  • 851
    0

      शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन स्टार निखिल उप्रेती अनि नीता ढुङ्गाना स्टारर फिल्म ‘निर्भय’ले सुखद ओपनिङ गरेको निर्माण टिमले दाबी गरेको छ । निर्देशक मधुसुदन भट्टराईले फिल्मको दुई दिनको विजनेसबाट सन्तुष्ट रहेको बताए । पहिलो दिन शुक्रबार आशातित ओपनिङ हुन नसकेको फिल्मले शनिबार दर्शकको साथ पाएको थियो । शनिबार विहानी तथा दिवा शो मा केहि ...
  • 505
    0

    शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’ले राम्रो ओपनिङ गरेको छ । पहिलो दिन नै ५० प्रतिशत आसपासको अकुपेन्सी सहित सुखद ओपनिङ गरेको फिल्मले शनिबार त्यो भन्दा राम्रो विजनेस गर्न सफल भयो । शनिबार बिदाको दिन पर्दा ‘लप्पन छप्पन’ले देशभरका अधिकांश हलमा हाउसफुल विजनेस गर्यो । वितरक गोविन्द शाहीले शनिबार ८५ प्रतिशत आसपासको अकुपेन्सी फिल्मको रहेको ...
  • 431
    0

      ‘मिस चितवन-२०१७’ तेस्रो संस्करणको ताज सुमन गुरुङले पहिरेकी छन् । सुमनलाई मिस नेपाल-२०१६ अस्मी श्रेष्ठले ताज लगाइदिइन् । उपाधिसँगै गुरुङले वाइल्ड कार्डमार्फत सिधै मिस नेपाल-२०१७ मा सहभागी हुने अवसर पाएकी छन् । शुक्रबार राति सम्पन्न फाइनलमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मिस चितवनको ताज पहिरेकी हुन् । उनले यमाहा फेसिनो स्कुटर, नगद पुरस्कार तथा ...
  • 478
    0

    सिंगल थिएटरमा निकै राम्रो क्रेज बनाएकी नायिका रेखा थापा करिब एक बर्षपछि हलमा आउँदैछिन् । गतबर्षको अन्त्यमा रेखा अभिनित चलचित्र ‘रामप्यारी’ रिलिज भएको थियो । त्यसपछि, रेखाको कुनै पनि चलचित्र रिलिज भएको छैन । कलाकारहरु लामो ग्यापपछि हलमा आउँदा दर्शकमा उत्साह हुने गरेको छ ।     रेखा करिब १ बर्षपछि ‘पलाँस’ चलचित्रमार्फत दर्शकमाझ आउँदैछिन् ...
  • 423
    0

    फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई फिल्म प्रदर्शनमा आएका छन् । एक्शन स्टार निखिल उप्रेती र नीता ढुङ्गाना लिड अभिनयमा रहेको फिल्म ‘निर्भय’ र दयाहाङ राई अनि सौगात मल्ल स्टारर ‘लप्पन छप्पन’ यो हप्ताको लागी पर्दामा आएका हुन् शुक्रबारबाट रिलिज फिल्मको पहिलो दिनको पहिलो तथा दिवा सो कस्तो रह्यो त दर्शकलाई कौतुहलताको विषय हुनसक्छ ...