• 612
    0

    एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म दर्शकले सिनेमा हेर्न सक्नेछन् ।  नेपालस्थित विदेशी फिल्म वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट सिनेमा घोषित मुनलाइट, निर्देशनसहितका महत्वपूर्ण प्राविधिक विधामा उत्कृष्ट लाला ल्यान्ड र मनोनित फिल्म डीप वाटर होराइजन प्रदर्शन गर्न लागेको हो ...
  • 729
    0

      वलिउड कलाकार राजपाल यादव यतिबेला नेपालमा छन् । मंगलबारबाट छायाँकन सुरु बएको फिल्म ‘करोडपति’मा उनले अभिनय गर्नेछन् । वलिउडका कलाकार राखेर फिल्म बनाउने धेरै नेपाली निर्माता निर्देशकले राखेको ईच्छा पुरा नहुँदै गर्दा निर्माता सुरेश अधिकारी यो विषयमा सक्षम र लक्की ठहरिएका छन् । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको फिल्म ...
  • 653
    0

    रेखा थापा स्टारर फिल्म ‘पलाँस’ रिलिजको संघारमा रहेको फिल्म ‘पलाँस’ युनिटले प्रचारलाई तिब्र पार्दैछ । चैत्र १८ मा रिलिज हुने फिल्मको चर्चा बढ्दै जाँदा निर्माण टिमले नयाँ गित रिलिज गरेको छ । सार्वजनिक हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा भावना पाठकको शब्द छ भने संगीत अर्जुन पोखरेलले भरेका छन् । रेखा थापा र आयुव ...
  • 644
    0

      नेपालमा यतिबेला सौन्दर्य प्रतियोगीताको बाढी नै लागेको छ । विभिन्न नाम दिएर दैनिकजसो सौन्दर्य प्रतियोगीता भैरहेका छन् । तर, पनि ‘मिस नेपाल’को प्रतिष्ठा भने भिन्नै छ । ‘मिस नेपाल’ भएपछि पाउने सम्मान र चर्चाका कारण पनि यूवतीहरु यो प्रतियोगीतामा सहभागी हुन लालयित हुन्छन् । तर, पछिल्ला केहि बर्षमा भने यो सौन्दर्य प्रतियोगीताको पनि महत्व ...
  • 721
    0

    चैत्र ११ मा रिलिजको क्रममा रहेको फिल्म ‘निर्भय’को प्रचार प्रसार तिब्र छ । मिडियादेखि सामाजिक सञ्जाल अनि हल प्रचारलाई तिब्रता दिएको फिल्म निर्माण युनिट यतिबेला मोफसल प्रचारमा व्यस्त छ ।     राजधानी बाहिरका दर्शकमाझ प्रत्यक्ष अनि स्थानिय मिडियाको सहयोगमा परोक्ष ढंगले नजिक पुग्ने अनि ‘निर्भय’को बारेमा जानकारी पुर्याउन कलाकार सहितको निर्माण टिम मोफसल दौडाहामा ...
  • 590
    0

    बर्ष २०७४ को भदौ महिना नेपाली फिल्म उद्योगको लागी खास हुनेछ । ठुला ब्यानर भनिने अनि आशा गरिएका फिल्म यो महिना रिलिज हुनेछन्, सबैको एक मात्र उद्देश्य हुनेछ दर्शक आफ्नो पक्षमा पार्ने । भदौको पहिलो हप्ता अर्थात २ गरे हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ रिलिज हुनेछ । सुरुमा अनमोल केसीले अभिनय गर्ने चर्चाका बीच ...
  • 1213
    0

    नायक प्रदीप खड्काका बारेमा बेलाबेलामा विभिन्न चर्चा र परिचर्चा चलिरहन्छ । विशेष गरी उनले निर्माता सन्तोष सेनको सिनेमा बाहेक अरु सिनेमा नखेलेको भन्ने आरोप लाग्ने गरेको छ । ‘प्रेमगीत’ बाट धेरै रुचाइएका नायक प्रदीप खड्का भने धेरै सिनेमा खेल्नु भन्दा कम तर उत्कृष्ट सिनेमा खेल्ने सोचाइमा छन् ।     यसै अनुरुप उनी ‘प्रेमगीत–२’ लाई ...
  • 1161
    0

    फ्लोरमा रहेको फिल्म ‘म यस्तो गीत गाउ“छु’को छायांकन अन्तिम चरणमा छ । पोखरापछि सुटिङ युनिट चितवन पुगेको छ ।     यो बीचमा फिल्मांकनका केदि दृश्य बाहिर आएका छन् । जहाँ लिड अभिनेता पल शाह र पूजा शर्मालाई रोमान्टिम मुडमा देख्नसकिन्छ । सार्वजनिक भएका तस्बिरहरु ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलका गीतका लागि खिचिएको ...
  • 655
    0

    निर्माणको घोषणा मात्रै भएको सिनेमा ‘छक्का पञ्जा फेरि’ को प्रदर्शन मिति फेरिएको छ । छायांकनमा नजाँदै भदौ १६ गतेका लागि प्रदर्शन मिति तोकेको सिनेमाले आइतबार एकाएक आफ्नो प्रदर्शन मिति फेरेको छ ।   सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले हाइलाइटस्लाई  फिल्मको विदेश प्रदर्शन अधिकार दिएको भन्दै प्रदर्शन मिति बदलिएको पनि उल्लेख ...
  • 820
    0

    चर्चित उपन्यास ‘समर लभ’माथी चलचित्र बन्ने भएको छ । ‘नाई नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालको निर्देशनमा युवा लेखक सुविन भट्टराई द्वारा लिखित ‘समर लभ’माथी चलचित्र घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै दुई बर्ष पहिलेदेखि निर्माणको चर्चा रहेको चलचित्र घोषणा भएको हो । लेखक सुविनले मुस्कान ढकाल सहितको टिममाथी विश्वास गर्दै आफ्नो ...