• 732
    0

    जेठ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘लालटिन’को ‘चमेली’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । आस्था राउतको स्वर तथा किरण माईकलको शब्द संगीत रहेको आइटम नम्बरमा नायिका प्रियंका कार्कीको नृत्य छ । यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय छ । ‘लालटिन’लाई ...
  • 724
    0

    पछिल्लो समयका चर्चित डिस्को जक्की अर्थात डिजे छेवाङ शेर्पाको नाममा एउटा विश्व कीर्तिमान कायम भएको छ । केही समय अघि डिजे छेवाङले थोरङ्ला पासमा पुगेर डिजेइङ गरेका थिए । उनले त्यहाँ गरेको डिजेइङलाई गीनिज बुक अफ वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा बढि उचाईमा गरिएको डिजेइङ भन्दै डिजे छेवाङलाई सर्वाधिक उचाईमा डिडिजेइङ गर्ने डिजेको रेकर्ड कायम गरेको ...
  • 885
    0

    बर्ष २०७३ को कमर्सियल हिट फिल्म ‘वीर विक्रम’ ईन्टरनेटमा रिलिज भएको छ । डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआरले फिल्मलाई युट्युवमा रिलिज गरेको हो । नेपाल तथा विदेशका विभिन्न शहरमा भएका प्रदर्शनीमा दर्शकले फिल्म मन पराएका थिए भने डेब्यू अभिनेत्री दिया पुन:को अभिनयको राम्रो तारिफ भएको थियो । फिल्ममा दयाहाङ राई, दियासँगै अनुपबिक्रम शाही, अर्पण थापा। ...
  • 717
    0

    बर्ष २०७३ को सर्वाधिक कलेक्सनको रेकर्ड राखेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेलको रुपमा ‘छक्का पञ्जा फेरी’ बन्ने भएको छ । केहि दिन पहिले नै निर्माता दिपकराज गिरी अनि निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरिसकेका छन् । यो बीचमा फिल्मको लागी ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञ राज्यलक्ष्मी शाहलाई लिनको लागी दिपकदीपाले अफर गरेको चर्चा चल्यो । अब ...
  • 670
    0

    फिल्म छायांकनमा नजाँदै ‘छक्का पञ्जा-२’ ले रिलिज मिति घोषणा गरेको छ ।  जेठ १० गतेबाट फ्लोरमा जाने तयारी गरेको ‘छक्का पञ्जा-२’ भदौ १६ मा रिलिज हुने निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । सिनेमा निर्माण गर्दा ६ लाई कहिल्यै पनि नछोड्ने दीपक र दीपाले यो सिनेमाको रिलिज मितिमा पनि ६ ...
  • 1456
    0

      विगत ८ बर्षदेखि प्रकाशित हुँदै आएको फिल्मी साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ ले यो वर्षको वर्ष व्यक्ति महिला र पुरुष घोषित गरेको छ । पत्रिका स्थापनाको ७ वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘वर्ष व्यक्ति महिला र पुरुष’ घोषित गरिएको हो ।     चलचित्र ‘नाइँ नभन्नु ल ४’, ‘छक्का पन्जा’, ...
  • 923
    0

      चैत्र ११ मा रिलिज हुने नेपाली चलचित्र ‘निर्भय’को बारेमा अभिनेता निखिल उप्रेती बोलेका छन् । निखिलका अनुसार ‘निर्भय’ एक सच्चा नेपाली अनि देशभक्त सिपाहीको कथा हो । ‘सच्चा र ईमान्दार बनेर अघि बढ्दा ईमान्दार बनेकै कारण एक नागरिक अनि प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथा फिल्मले बोल्छ’ निखिलले भनेका छन्, ‘ईमान्दार ...
  • 994
    0

    अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा अभिनय गर्न रुचाउने कलाकार हुन् । चैत ११ गतेदेखि प्रदर्शनमा आउने ‘लप्पन छप्पन’मा सौगातले केहि फरक भूमिका निर्वाह गरेका छन् । उनले भूमिका फरक मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् । यसबारेमा मीडियासँग ...
  • 817
    0

    युवा स्टार अनमोल केसी यतिबेला फिल्म ‘कृ’को वर्कसपमा व्यस्त छन् । छिट्टै नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको अभिनय अनि पात्रलाई निखारता दिँदै गर्दा अन्य समयमा पनि प्राय: बाहिर नदेखिने अनमोल गुपचुप जस्तै छन् ।     केहि दिन पहिले होली पर्व मनाईयो । अनेकन सेलिब्रेटीले होलीमा रंग साटेको तश्विर अपलोड गरे । अनमोल पीता ...
  • 606
    0

      ‘दि निखिल उप्रेती प्रोडक्शन’द्वारा निर्माण भएको नेपाली चलचित्र ‘रुद्र’को अफिसियल रिलिज तोकिएको छ । अभिनेता उप्रेतीले यो चलचित्र अर्को बर्षको साउन २० मा रिलिज हुने बताएका छन् । यो चलचित्रमा निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन् भने उदयिमान प्रतिभाको रुपमा लिईएका विश्व र साराले यो फिल्मबाट नव अभिनेता अनि अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू ...