• 885
    0

    पूर्वी नेपालको प्रख्यात सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस धरान २०७३ को ट्यालेन्ट राउन्ड हालै सम्पन्न भएको छ । मिस्टर एण्ड मिस धरान दुबैतिर गरी २४ जनाको सहभागिता रहेको छ । मिस्टर धरानतर्फ ११ र मिस धरानतर्फ १३ जनाको सहभागिता रहेको छ ।   ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, नाटक, सांगितीक बाजाको प्रस्तुती लगायतका प्रतिभा ...
  • 778
    0

    साउन १३ लाई प्रदर्शन मिति गरेको फिल्म ‘प्रेमगीत २’ निर्माण टिमले चलचित्र पत्रकार संघ नेपालको नव निर्वाचित कार्यसमितिलाई ५५ हजार बढि आर्थिक सहयोग गरेको छ । चलचित्र पत्रकार संघ सहयोगार्थ आशुसेन फिल्मस् को तर्फबाट सन्तोष सेनले नव निर्वाचित अध्यक्ष सन्दिप सापकोटालाई ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।   नव निर्वाचित ...
  • 1184
    0

    शुक्रबार पुल्चोकस्थित व्याक आर्ट रेष्टुराँको खुल्ला परिसरमा रिभिल २०१७ “एन ए्क्सक्ुलसिभ फेशन शो ” शिर्षकको फेसन शो सम्पन्न भएको छ । यस म्याम बुटिकका डिजाइनर ऐनी तण्डुकारले तयार गरिएको उक्त फेशन सोमा २८ जना मोडलले क्याटवक गरेको थिए । उक्त फेशनशोमा ६ वटा सिक्वेन्स रहेको थियो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र गुण व्यूटिसियन ...
  • 709
    0

    रोथो मेन्थोलेटम नामक कम्पनीले ‘मिस एक्नेस्’ प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जापानको सो कम्पनीले नेपालमा पहिलोपटक मिस एक्नेस् गर्न लागेको जानकारी दिएको हो । प्लस टु पास गरेका र १६ देखि २४ वर्षसम्मका अविवाहित युवतीहरुले सो प्रतियोगितामा भाग लिनसक्ने आयोजकले जनाएको छ । सहभागीहरुलाई आत्मविश्वासी बनाउनुका साथै ग्ल्यामरको संसारमा ...
  • 869
    0

    नेपथ्यले चैत २६ गते पोखरा रंगशालामा लाइभ कन्सर्ट गर्ने भएको छ । फेरि उठ्ने छ नेपाल नामक इभेन्टको दोश्रो संस्करण अन्र्तगत पोखरामा कन्सर्ट गर्ने तयारी गरेको सोमबार पोखरा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । व्यान्डवागन वाई पोजेटिव भाइव कम्पनीको व्यबस्थापनमा लाइभ कन्सर्ट हुन लागेको संयोजक विकेस कायस्थले जानकारी दिनुभयो । सन् २०१६ मा काठमाण्डौंमा ...
  • 842
    0

    लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को आज औपचारिक रुपमा घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक ...
  • 1031
    0

      नव-नायिका साहारा कार्की अहिले चलचित्र ‘दर्पण छाया २’को प्रचारमा दौडधुप गरिरहेकी छिन् । २ महिना अगाडि मात्र चलचित्र प्रचारका लागि साहारा नेपाल आएकी थिइन् । केहि समय नेपाल बसेर उनी अमेरिका फर्किएकी थिइन् । उनै, साहारा चलचित्र प्रदर्शनको समय नजिक आउँदै गर्दा नेपाल आएकी छिन् । यो चलचित्र फागुण २७ गतेबाट रिलिज हुँदैछ । ...
  • 630
    0

      गत बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद’का अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘धनपती’ छायांकन सकिएको छ । शनिबार छायांकन सम्पन्न भएको यो चलचित्रको छायांकन तराई भेगमा भएको हो । दिपेन्द्र खनाल निर्देशित ‘धनपती’मा सुरक्षा पन्त खगेन्द्रको अपोजिटमा छन् । टुकी आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्शनले संयूक्त रुपमा चलचित्र ‘धनपती’ बनाईरहेका छन् । यो चलचित्र ...
  • 773
    0

      निर्माणाधिन चलचित्र ‘रुट नं २३’ले कास्टिङ लाईनअप फाईनल गरेको छ । जानकारी प्राप्त भएअनुसार अभिनेतामा सौगात मल्ल र अभिनेत्रीमा नम्रता श्रेष्ठ फाईनल छन् । यद्यपी, सौगातसँग सम्झौता भईसकेको भएपनि नम्रता श्रेष्ठसँग भने सम्झौता पत्रमा हस्ताक्षर हुन बाँकी रहेको बुझिएको छ । समिर बलामीले निर्देशन गर्ने भनिएको फिल्म बैशाखबाट फ्लोरमा जाने बताईएको छ । यसअघि ...
  • 632
    0

      एक समयका चल्तिका निर्देशक सोभित बस्नेत केहि बर्ष निर्देशनबाट टाढा देखिए । बर्षौ पहले निर्देशन गरेको ‘जाउँ हिँड पोखरा’ गत बर्ष रिलिज भयो । तर सोभित यो बीचमा निर्देशनमा भन्दा पनि बढि केन्द्रित अभिनयमा देखिए । तर अब उनै सोभिति निर्देशनमा फर्केका छन् । बस्नेतको निर्देशनमा बन्ने ‘बाबु कान्छा’को बिहिबार राजधानीमा गीत रेकर्डिङ गरियो ...