• 507
    0

    Kiran lacoul || Actor Model || Artist Profile Camera : Kiran Shahi Edit: Rup Karmacharya Producer : Rajiv K shrestha if you are planning for making music videos, portfolios, photoshoot . documentaries & coverage of events then your search is over e- planet & galamoursicon.com is your right destination contact us for more details [email protected] ...
  • 867
    0

    युटुबको नम्बर १ ट्रेन्डिङमा रहने कुनै पनि भिडियोको अहिले खुबै चर्चा हुने गरेको छ । नम्बर १ ट्रेन्डिङमा रहने भिडियोलाई नेपालमा सबैभन्दा धेरै हेरिएको हुन्छ । एकैदिन सार्वजनिक भएका चलचित्र ‘छक्का पन्जा २’को गीत र ‘ए मेरो हजुर २’को ट्रेलरविच युटुबमा ट्रेन्डिङको लडाइ नै चल्यो । शुक्रबार बिहान सार्वजनिक भएको ‘छक्का पन्जा २’को ‘नाइलनको साडी’ ...
  • 354
    0

    ‘प्रेमगीत २’ रिलिज हुन अब दुइ दिन मात्र बाँकी छ । यसलाई, चलचित्रको रिलिजको उल्टो गणना सुरु भएको भन्न सकिन्छ । चलचित्र रिलिजको २ दिन मात्र बाँकी रहँदा यसको सकारात्मक प्रतिक्रिया आउन थालेको छ । मोफसलका दुइ शहरमा चलचित्रको विशेष शो गरिएको छ । चलचित्रको शोमा पुगेका प्रदिपको यूवती क्रेज खुबै देखिएको थियो । उनीसँग ...
  • 384
    0

    श्रावण ११, २०७४- तक्मे बूढाको उपनामले बढी चिनिएका हास्यकलाकार विल्सनविक्रम राईलाई मंगलबार एसपी वीरेन्द्रविक्रम लिम्बूले आफूले प्राप्त गरेको तक्मा सम्मान स्वरूप प्रदान गरेका छन्। वीरेन्द्र झन्डै २६ वर्ष सिंगापुर पुलिसमा सेवा गरी निवृत्त भएका हुन्। यसअघि पनि विल्सनलाई यूके आर्मीमा कार्यरत क्याप्टेन काजीमान लिम्बूले आफूलाई प्राप्त मिलिटरी क्रस अर्पण गरेका थिए। कार्यक्रममा अभिनेता सुनील थापा, जितु ...
  • 304
    0

    टिजर, ट्रेलर र एउटा गीत सार्वजनिक भएपछि चलचित्र ‘ग्याङस्टार ब्लूज’को अफिसियल पोष्टर पनि रिलिज गरिएको छ । भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रको अफिसियल पोष्टरमा मुख्य कलाकारद्धय नायक आशिरमान देशराज जोशी र नायिका आना शर्मालाई प्रस्तुत गरिएको छ । यसको निर्माणपक्ष, आशिरमान र आनाको केमेष्ट्रीमा बढी भर परेको देखिएको छ । सरोज न्यौपानेको निर्माणमा ...
  • 427
    0

    श्रावण ११, २०७४- गायक बिली रे साइरसले आफ्नी छोरीको नाम डेस्टिनी होप साइरस राखेका थिए। तर, डेस्टिनी यति चुलबुले र हँसमुख हुँदै गइन्, अभिभावकले उनलाई स्माइली भनेर बोलाउन थाले। त्यही ‘स्माइली’ लाई छोट्टयाएर पछि माइली भन्न थालियो। अहिले माइली साइरस आफ्नो निकनेमले नै विश्वभर चिनिन्छिन्। सन् २००८ मा माइलीले यही उपनामलाई आधिकारिक बनाइदिएपछि उनको असली नाम ...
  • 377
    0

    उत्सवः हेलो… सुस्मिताः हेलो…  उत्सवः हजुर हजुर सुस्मिताः को उत्सव हो ? उत्सवः अ उत्सव बोल्दैछु । सुस्मिताः ओइ गधा त कहाँ भन त, म आउँदैछु ।  उत्सवः म स्टार मलमा छु दिदी, भन्नुन ।  सुस्मिताः म आउँदैछु । आज तेरो बाउको बिहे नदेखाइ छोड्दिन, पख न । उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ ।  सुस्मिताः पर्खिराख ...
  • 638
    0

    सार्वजनिक भएको ३ दिनमै युटुबमा रेकर्डतोड दर्शक पाएको चलचित्र ‘छक्का पन्जा २’को ‘नसमाउ नाडीमा’ बोलको गीत अहिले विवादमा फसेको छ । विशेषगरि, गीतको संगीत संयोजनमा विवाद भएको हो । गीत सार्वजनिक भएको दिन यसको संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो । तर, पछि गीतका सर्जक अर्कै भएको भन्दै सामाजिक संजालमा प्रश्न उठेपछि यसका निर्माता दीपकराज ...
  • 1305
    0

    बलिउडका पुराना हिरोइनहरुले अहिले धमाधम कमब्याक गर्दैछन् । तर, उनीहरुमध्ये कमैलाई मात्र दोस्रो इनिङमा सफलता मिलेको छ । यो वर्ष ९० को दशकका दुई हिरोइनहरुले कमब्याक गरे । उनीहरु हुन् मनिषा कोइराला र रवीना टन्डन । मनिषा फिल्म ‘डियर माया’ मार्फत दर्शकमाझ फर्किइन् भने रवीनाले ‘मातृ’ र ‘शव’ मार्फत कमब्याक गरिन् । यी दुवै फिल्मले ...
  • 259
    0

    नायिका रेखा थापा र नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुक केही रोचक र फरक खालको देखिएको छ । रेखा थापा फिल्मस्को ब्यानरमा निर्माणमा तयार भएका यस अगाडिका फिल्मका फस्टलुक भन्दा यसमा भिन्न कलर र शैली देखिएको छ । निर्देशक सुदिप भूपाल सिंह जोडिनुले पनि यो फ्याक्टरले काम गरेको ...