Monthly Archives: १५ भाद्र २०७४, बिहीबार ०८:३१
-
‘ऐश्वर्य’को पछि रमेश र प्रशान्त, हेर्नुस टिजर
चलचित्र ‘ऐश्वर्य’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्र भित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । दिवाकर भट्टराइको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतका कलाकारको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा ... -
इदको अवसरमा कतारमा ‘रोमियो
चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारमा हुने भएको छ । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्र कतारमा प्रदर्शन हुन लागेको हो । यहि शनिबार कतारको दोहामा चलचित्रको भव्य शो हुने निर्माता तथा चलचित्रका नायक हसनराजा खानले जानकारी दिएका हुन् । उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट चलचित्र प्रदर्शन हुनेछ ... -
‘ए मेरो हजुर २’को बुकिङ खुल्ला
भोलि (शुक्रवार)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को बुकिङ खुल्ला गरिएको छ । सर्वाधिक हल पाएको ए मेरो हजुर २ ले यो साता सोलो रिलिजको फाइदा उठाउन लागेको हो । चलचित्रले काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हल पाएको छ । बुधवार बुकिङ खुल््रला गरेको चलचित्रको शुक्रवार र शनिवारको लागी कतिपय शोहरु ... -
‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७’को अडिसन सुरु
काठमाडौं, १४ भदौं । सौन्दर्य प्रतियोगिताको दुनियाँमा एक फरक विशेषतासहित आयोजना भइरहेको ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७’को अडिसन सुरु भएको छ । डिपास इन्टरनेशनलले नेपालमा पहिलोपल्ट आयोजना गरेको उक्त प्रतियोगिताको पहिलो अडिसन काठमाडौंस्थित दरबारमार्गको नव्यता कम्प्लेक्समा सम्पन्न भएको हो । पहिलो अडिसनमा ५८ युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय ... -
Bikram and Amrita earns Model Hunt Nepal 2017
A glamorous runway set up at Hotel Soaltee Crown Plaza on 26th of August 2017 became exclusive with non-stop performances that included around hundred numbers of young men and women passionate about modeling gave their best wearing seventeen emerging fashion designing talents from Namuna College of Fashion Technology. The thrill and excitement got its altitude ... -
फेरि नाटकमा नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठ फेरि एकपटक रंगमञ्चमा देखिने भएकी छिन् । यसअघि तीन पटक नाटकमा अभिनय गरिसकेकी नम्रता यसपटक १९३७ को चर्चित अमेरिकी नाटक ‘गोल्डेन ब्वाई’को नेपाली संस्करणमा मुख्य भूमिकामा प्रस्तुत हुन लागेकी हुन् । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच नाटक ‘गोल्डेन ब्वाई’को विषयमा जानकारी दिइयो । १ सेप्टेम्बर देखि १० सेप्टेम्बरसम्म त्रिपुरेश्वरको यूनाइटेड वल्र्ड ट्रेड ... -
मिस्टर झोले’मा बर्षाको जोडी बुद्धि तामाङ, दयाहाङको को ?
केही समय अघि छायाँकन सकाएको चलचित्र ‘मिस्टर झोले’को पहिलो पोस्टर सार्वजनिक भएको छ । ‘मिस्टर झोले’ निर्देशक रामबावु गुरुङले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टरको साथै प्रदर्शन मिति सार्वजनिक गरेका थिए । पहिलो पोस्टरमा दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ र प्रविन खतिवडाले फिचरिङ गरेका छन् । त्यस्तै पहिलो पोस्टरसँगै ‘ओखती’ बोलको गीतको टिजर ... -
‘मिस काभ्रे-२०१७’ का प्रतियोगीद्वारा वृद्धाश्रममा लत्ता कपडा सहयोग
काठमाडौं । बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ काभ्रेका युवतीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘मिस काभ्रे-२०१७’ को नवौं संस्करण बनेपामा सञ्चालन भइरहेको छ । राज फैजुको कोरियोग्राफी र रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा मिस काभ्रेको आयोजना गरिएको हो । यसैबीच, गत शनिबार काठमाडौंको गोंगबुस्थित मानवसेवा आश्रममा ‘मिस काभ्रे -२०१७’ का प्रतियोगीहरुका साथै आयोजक टिमले ... -
Voyage of Creation season 3.
In the mushrooming scene of beauty pageants, here comes something to give freshness. It is Voyage of Creation season 3. The event completely a fashion designer competition and fashion show where emerging talented designers would come under one roof to showcase their designing talents and proceed ahead in the professional journey in the field of ... -
बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’को नया गीत सार्वजनिक (भिडियो)
बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’को नया गीत सार्वजनिक भएको छ ।सोमबार राजधानीमा एक कार्यक्रमको बीच चलचित्रको नया गीत सार्वजनिक गरिएको हो।”मा त यता किनारमा’ बोलको सार्वजनिक गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ ।किरण कंडेलको संगीत र उत्तम संजेललेको शब्द रहेको यस गीतलाई चर्चित नूत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ।गीतमा प्रियंका कार्की,दीपकराज ...