• 289
    0

    बुधबार फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ । चलचित्रले  नेपाली सिनेमाको बजारमा शुरुवाती दिनमा दर्शकको उपस्थिति र ...
  • 287
    0

    कपिल शर्मा शोलाई ‘मिस’ गरिरहनुभएको छ भने, यो खबर सुखद् लाग्नेछ । अब कपिललाई सिल्भर स्क्रिनमा फेला पार्न सकिनेछ । उनको फिल्म ‘फिरंगी’को टिजर पोस्टर सार्वजनिक भएको छ । राजीव ढींगराको निर्देशनमा बनेको यो फिल्म नोभेम्बर १० मा सार्वजनिक हुँदैछ । एकपटक फेरि कपिल हसाउँनका लागि तयार भएका छन् । फिल्ममा कपिलसँग इशिता दत्त पनि ...
  • 268
    0

    सलमान खानले ‘बिग बोस’ होस्ट गरे बापत प्रति एपिसोड कति पारिश्रमिक लिने गरेका छन् ? यसको जबाफ उनले दिएका छैनन् । यद्यपी बाहिरी चर्चा के छ भने, प्रति एपिसोड उनले ११ करोड रुपैयाँ भारु लिने गरेका छन् । सलमान आफैमा ब्रान्ड हुन् । उनी त्यसै बिक्छन्, उसै बिक्छन् । सलमानलाई जोडिने हरेक कुरा बिक्छ । ...
  • 487
    0

    दसैंको अवसर पारेर नेपाली कथानक फिल्म ‘ह्याप्पी डेज’को गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीत युट्युवमार्फत सार्वजनिक गरिएको हो । ‘चेप्टे चेप्टे पेरुङ्गो…’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनले ग्रामीण शैलीमा प्रेम साटेका छन् । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतको शब्द र संगीत गायक सिवाकोटीकै रहेको छ । ...
  • 421
    0

    हाम्रै एउटा पुस्ता, जो लता मंगेशकरकी स्वरमा लट्ठीएर हुर्किए । उनै स्वर कोकिलाले आज आफ्नो ८८ औं जन्मोत्सव मनाउँदैछिन् । अनौठो लाग्न सक्छ, लताले अहिलेसम्म करिब ३० हजार गीतमा आफ्नो आवाज दिइसकेकी छिन् । जबकी उनको करियर १३ बर्षको उमेरदेखि सुरु भयो । मराठी फिल्म ‘पहली मंगलागौर’का लागि उनले पहिलो गीत गाइन् । यो सन् ...
  • 267
    0

    अक्सर बिवादमा आउने टेलिभिनज रियलिटी शो ‘बिग बोस’को एघारौं संस्करण सार्वजनिक गरिएको छ । मुम्बईको अन्धेरी वेस्टस्थित तारापोर गार्डनमा कार्यक्रम आयोजना गरिए । बिगतमा झै यसबर्ष पनि सलमान खानले कार्यक्रम होस्ट गर्दैछन् । यसपालीको कार्यक्रमको थिम भने, प्रतियोगी भर्सेस छिमेकी राखिएको छ । – सार्वजनिक कार्यक्रममा सलमान खानले आफ्नो फिल्म ‘रेडी’को लोकपि्रय गीत ‘किाचिका’बाट भवनको ...
  • 412
    0

    आमिर खान स्टारर फिल्म ‘दंगल’ले यसबर्ष बलिउडमा उधुम मच्यायो । यो ब्लकबस्टर फिल्मको ‘रेकर्डलाई तोड्ने फिल्म’ भनेर प्रचार गरिएको फिल्म आउँदैछ, २.० । अक्षय कुमार र रजनीकान्त अभिनित यो फिल्म आगमी जनवरीमा सार्वजनिक हुँदैछ । ‘बाहुबली-२’ पछि सार्वजनिक हुने दक्षिण भारतको ठूलो फिल्म हो, २.० । प्रमोशन, इभेन्ट र स्क्रिन काउन्टका लागि यसले अरु सबैलाई ...
  • 419
    0

    अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी  ६० औं जन्मदिन मनाउँदैछन् । ‘जुनी’ मार्फत सिनेमामा ब्रेक लिएका उनी हुन नसकेका गायक हुन् । खासमा उनी नायक बन्नुभन्दा पहिले गायक बन्न चाहेका थिए । उनले यहि क्रममा रेडियो नेपालमा ‘जागे सारा रात’ बोलको गीत पनि रेकर्ड गराएका थिए । तर उनलाई गायकीमा भन्दा पनि नायकको रुपमा अघि बढ्ने ...
  • 369
    0

    सामाजिक सञ्जालमा लोकप्रिय हुन मन पराउने बलिउड अभिनेता वरुण धवन ट्रोलिङ तथा आलोचनाबाट प्रभावित हुने बताउँछन् । शुक्रबार ‘सिनेमा समिट– फ्यूचर अफ् सिनेमा’ मा सहभागी हुँदै उनले सामाजिक सञ्जालमा आउने सकारात्मक टिप्पणीले प्रेरणा मिल्ने बताए । उनले भने, ‘म सामाजिक सञ्जाल प्रयोग गर्छु जहाँ प्राप्त हुने सकारात्मक टिप्पणीले मलाई प्रेरित गर्छ तर नकारात्मक टिप्पणी तथा ...
  • 333
    0

    नेपाल आइडलमा फस्र्ट रनर अपको उपाधि जितेका निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । नेपाल आइडलको फस्र्ट रनर अप हुँदा आफू खुशीले निःशब्द भएको बताउँदै उनले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिएका हुन् । नेपाल आइडलले आफूलाई सामान्य मञ्चबाट फस्र्ट रनर अपको उपाधि दिलाएको भन्दै उनले नेपाल आइडल टिमलाई पनि धन्यवाद दिएका ...