• 387
    0

    २ बर्षाले नगरेको भूमिका गरेर नायिका केकी अधिकारीले ‘नाई नभन्नु ल ५’मा इन्ट्री मारिन् । आफ्नो करिअरमा एउटा पनि हिट चलचित्र दिन नसकेकी केकीलाई यो ब्रान्डको लोभ लागेको हुनसक्छ । यो चलचित्रमा नायिका अधिकारीको सुरुदेखि अन्तिमसम्म भूमिका छ । केकीको भूमिका हेर्दा २ बर्षाले किन यो चलचित्र गरेनन् भन्ने प्रश्न उठाउन सकिन्छ । अनुभव रेग्मीको ...
  • 339
    0

    बलिउडका कलाकारहरु धमाधम हलिउड फिल्ममा देखिन थालेका छन् । ओम पुरीबाट सुरु भएको यो सिलसिला नवाजुद्दिन सिद्दिकीसम्म चलिरहेको छ । पछिल्लो समय दुई नायिका पि्रयंका चोपडा र दिपिका पादुकोणले त हलिउडमा राम्रै नाम कमाएका छन् । तर, बलिउडका टप हिरोहरु भने अहिलेसम्म हलिउड फिल्ममा देखिएका छैनन् हालै एक अन्तरवार्तामा नायक शाहरुख खानले हलिउड फिल्म खेल्ने ...
  • 425
    0

    मिस टुरिज्मको उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छिन् । आज भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिज्मको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधिसमेत जितेकी छिन् । प्रतियोगिताको फस्ट रनरअपको उपाधि प्रकृति ढकालले जितेकी छिन् भने श्रुती थापाले सेकेण्ड रनरअपको अपाधि जित्दै ...
  • 314
    0

     ‘ब्ल्याक ईयर’ अर्थात कालो वर्ष नामक सिनेमा निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमा बन्ने अफिसियल घोषणा गरियो । यो सिनेमाको निर्देशन महिला निर्देशक लक्षु गौतमले गर्दैछिन् । योगेन्द्र पनेरुले निर्माण गर्ने सिनेमाको छायांकन भाद्र १० गतेबाट सुरु गरिने छ । २०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको ...
  • 415
    0

     हलिउड गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी बलिउड नायिका प्रियंका चोपडा एक पटक फेरी बलिउडमा चर्चामा आएकी छिन् । प्रियंका चोपडा अहिले उनी इन्टरनेसनल स्टार बनिसकेकी छन् । उनी बलिउड र हलिउडमा उतिकै जमिरहेकी छन् । यद्यपी प्रिसंका बलिउडबाट पनि टाढा हुन चाहान्नन् । अन्तिम समयमा आएर ‘भारत’ छोडेर प्रियंका चोपडाले हलिउड सिनेमा साइन ...
  • 640
    0

    द सिनेमा टाइम्स काठमाडौं बलिउड सुपरस्टार नायक सलमान खान अभिनित सिनेमा भारतको फर्स्टलुक सार्वजनिक गरिएको छ । अलि अब्बास जफरले निर्देशन गरेको सिनेमाको छायांकन सेटबाट अभिनेता सलमान खान आफैले सार्वजनिक गरेका हुन् । आफ्नो भेरिफाइड इन्स्टाग्राम एकाउन्ट भारतको पहिलो लुक्स सेयर गरेका हुन् । तश्बिरमा सूट-बूट लगाएका सलमान जुँगामा देखिएका छन् र कैटरीना हरियो रंगको ...
  • 1134
    0

    The latest season of Miss Teen and Mister Teen has been concluded in Kathmandu. Showcased under the banner of Events Nepal, the event saw Ashra Shrestha as Miss Teen 2018 where she was also successful at Talent category as well. The event finalized Pushpa Upadhyaya as first runner-up while Pramila Pokharel bagged second runner-up position. ...
  • 318
    0

     भारतको उडिसामा निर्माण हुने उडिया भाषाका चलचित्रकी लोकप्रिय गायिका दीपशिखा पछिल्लो एक दशकदेखि नेपालमा रहेर नेपाली गीत–संगीतमै सक्रिय छिन् । झण्डै एक दर्जन नेपाली गीत गाइसकेकी यी गायिका भरखरै मात्र एउटा नयाँ आधुनिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । दीपशिखाको स्वरको ‘खुशी हुँदा…’ गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको हो । ...
  • 377
    0

     नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को फष्टलुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म युनिटले शनिवार फष्टलुक सार्वजनिक गरेको हो । फिल्ममा गाउँको एक युवा फूटबल खेलेरै स्टार बनेको संघर्षमय कथा देखाइएको छ । फष्टलुकमा अनमोललाई फूटबल हिर्काउँदै गरेको लुक्समा देखाइएको छ । पोष्टरमा उनी इसान लेखिएको जर्सी नम्बर ११ मा देखिइएको छ ...
  • 441
    0

    बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी लामो समयदेखि प्रेममा छन् । यद्यपि, सार्वजनिकरुपमा उनीहरु यो कुरा स्वीकार गर्दैनन् । यो जोडीले केही समयअघि प्रदर्शित फिल्म ‘बागी २’ मा स्क्रिन सेयर गरेका थिए, जुन सुपरहिट भयो । अहिले टाइगर स्टुडेन्ट अफ द इयर २ मा व्यस्त छन् । यो फिल्ममा उनकी हिरोइन हुन् तारा ...