• 377
    0

    ‘सञ्जु’ को सफतापछि बलिउडमा धेरै कलाकारहरुको बायोपिक निर्माणबारे चर्चा चलिरहेको छ । यीमध्ये एक हुन् दिग्गज अभिनेता धर्मेन्द्र । धमेन्द्रका छोरा सन्नी देवलले हालै मात्र एक अन्तरवार्तामा आफ्ना बाबुको जीवनमा आधारित बायोपिक निर्माण गर्ने चाहना व्यक्त गरेका थिए । उक्त बायोपिकमा प्रमुख भुमिका आफैंले निभाउने उनको सोचाई थियो । ‘म यो काम हतारमा गर्न चाहन्न ...
  • 404
    0

    सन्नी लियोनी बलिउडमा आएको लामो समय भइसकेको छ । तर, अहिले पनि उनले अरु कलाकारजस्तो इज्जत पाउन सकेकी छैनन् । उनलाई पूर्व पोर्नस्टारकै रुपमा हेर्ने गरिन्छ । सन्नीको बायोपिक ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ हालै प्रदर्शनमा आयो । वेब सिरिजको रुपमा आएको यस वायोपिकमा एउटा दृष्य छ । पत्रकारले उनलाई सोध्छन्, ‘एउटी वेश्या र पोर्नस्टारमा ...
  • 587
    0

    पछिल्लो समय नेपाली फिल्मका निर्माता महत्वाकांक्षी बन्दै गएका छन् । बजारमा आएका फिल्महरु एकपछि अर्को फ्लप भइरहँदा पनि फिल्ममा लगानी निरन्तर बढिरहेको छ । एउटा फिल्ममा २-३ करोड बजेट सामान्य हुन थालेको छ । यही बीचमा एउटा खबर सार्वजनिक भयो, बलिउड अभिनेत्री सन्नी लियोनीलाई लिएर नेपाली फिल्म ‘पासवर्ड’ बन्ने । यो फिल्मको बजेट सुन्दा जिभ्रो ...
  • 499
    0

    नायक प्रदिप खड्काले अभिनय गरेका चलचित्रको छायांकन अहिले विदेशमा भैरहेको छ । ‘प्रेमगीत २, लिलिबिली, रोज’को छायांकन विभिन्न देशमा गरियो । प्रदिपले आफै निर्माण गर्न लागेको नयाँ चलचित्र ‘लभ स्टेशन’को छायांकन पनि विदेशमा हु“दैछ । आखिर किन, प्रदिप चलचित्रको छायांकन विदेशमा गर्न चाहन्छन् ? प्रदिप यो कुरामा आफूले पनि निर्मातालाई आग्रह गर्ने बताउँछन् । उनी ...
  • 444
    0

    आजबाट रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल ५’को विशेष शो काठमाण्डौको विग मुभिजमा आयोजना गरिएको छ । विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेको चलचित्रको विशेष शोमा चलचित्रका मुख्य कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका मानिसहरु उपस्थित थिए । २ घन्टा १० मिनेट लामो चलचित्रले दर्शकलाई भावूक मात्र बनाउँदैन, कथावस्तुमा बाँधेर पनि राख्छ । चलचित्र हेर्ने अधिकांशले ...
  • 413
    0

    चलचित्र प्रचारका लागि मोफसल टुर अहिले सामान्य जस्तै भएको छ । फरक यति मात्र हो । कोही सांगीतिक धमाकासहितको टुर आयोजना गर्दछन्, भने कोहीले सामान्य प्रेसमिट मात्र गर्ने गरेका छन् । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’को सफलतापछि निर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘मेरी मामु’को प्रचार भने सांगीतिक धमाकासहित हुने भएको छ । निर्माता ...
  • 352
    0

    ‘रोजी’बाट ‘रोज’ बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर रिलिज गरेको हो ।   कलरफूल बनाइएको ट्रेलरमा चलचित्रको मुलकथाका  दृश्यहरु समेटिएका छन् । प्रेम, द्वन्द्व, हत्या, पिडा लगायत धेरै भेराइटी ट्रेलरमा समेटिएको छ । अहिले चर्चित अभिनेता प्रदिप खड्काको ट्रेलरमा रोमान्टिक अवतारदेखि क्रिमिनल अवतारसम्म समेटिएको छ । एक दृश्यमा ...
  • 363
    0

    ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ आज शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र हुन् । फ्राइडे रिलिज अन्तर्गत यी दुबै चलचित्र एकसाथ  आएका हुन् । दुबै चलचित्रले देशभर एक अर्कँेसँग व्यावसायिक प्रतिस्पर्धा गर्नेछन् । ‘नाइँ नभन्नू ल–५’ ‘नाई न भन्नु ल’को यो पाँचौ शृंखला हो । गीत संगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षित बनेको ‘नाइँ ...
  • 396
    0

    फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’को सफलता पछि निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’को प्रचार भने सांगीतिक धमाका सहित हुने भएको छ । निर्माता सेनले आफुले मोफसल प्रचार टुर सांगीतिक धमाका सहित गर्न लागेका बताए । ७ भाद्र अर्थात आजबाट काठमाडौदेखि सुरु हुने उनको सांगीतिक टुर ८ भाद्र अर्थात भोली पनि काठमाडौंमै ...
  • 534
    0

    गोपीकृष्ण मुभिजको निर्माण र आरोही इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको प्रेम, क्राइम र थ्रिलरले भरिएको ट्रेलर रिलिज गरिएको हो । निरक पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का, नायिकाद्धय परमिता आर एल राणा र मिरुना मगरको मुख्य भूमिका छ । ...