Monthly Archives: १४ आश्विन २०७५, आईतवार ०८:५१
-
ओभिया र यकिनले जिते नेपाल किड्स फेशन रनवे २०१८को उपाधी
नेपाल किड्स फेशन रनवे २०१८ को गल्र्सतर्फको उपाधी ओभिया भण्डारीले जितेकी छिन् । त्यसैगरी ब्वाइजतर्फ भने यकिन अर्याल विजेता बने । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा काठमाडौंको नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधीको साथमा भ्यूअर्ज च्वाइस अवार्डको साथमा बेस्ट डान्सरको पुरस्कार समेत जितिन् । त्यसैगरी यकिन अर्यालले पनि ब्वाइजतर्फको उपाधीको साथमा बेस्ट ट्यालेन्ट पनि हात ... -
मिस काभ्रेको दशौं संस्करणको तयारी तीव्र
वौद्धिकतासँगै सौन्दर्य (Beauty with Brain) नारासँगै मिस काभ्रेको दशौं संस्करण आयोेजना हुने भएको छ । सन् २००९ देखि निरन्तर रुपमा हुँदै आएको मिस काभ्रेको दशौं संस्करणका लागी टप टेन फाइनलिस्टको छनौट भएसँगै कार्यक्रमको तयारीले तीव्रता लिएको छ । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले आयोजना गर्न लागेको मिस काभ्रे २०१८मा हाल प्रतिस्पर्धीहरुलाई विभिन्न तालीमहरु दिँइदैछ । ... -
ढल्की ढल्कीमा प्रियंका हाबी, तर तारिफ परमिताको
सोमबार सार्वजनिक भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हाबी छन् । भिडियोमा आयुष्मान र प्रियंकाको केमेष्ट्रीलाई बढी फोकस गरिएको छ । तर, दर्शकले भने भिडियोमा छोटो समय मात्र देखिएकी नायिका परमिता आर एल राणालाई अत्याधिक रुचाएका छन् । परमिताको स्टाइल, उनको अभिनय र पहिरनलाई ... -
Aashish and Aditi topped at Model Hunt Nepal 2018
Glamorous runway set up at Hotel Soaltee Crown Plaza on 14th of September 2018 became exclusive with non-stop performances that included around sixty numbers of young men and women passionate about modeling gave their best forty emerging fashion designing talents from IEC School of Art and Fashion. The thrill and excitement got its altitude with ... -
जापानमा सुर्य अवार्ड: पल र पुजा सँगै म यस्तो गीत गाउँछु उत्कृस्ट
जापानको टोकियोमा सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ सम्पन्न भएको छ। १२ बिधा र मास पपुलर ४ बिधामा दीइएको अवार्डमा उत्कृस्ट चलचित्रको अवार्ड ‘म यस्तो गित गाउँछु’ले जितेको छ भने सोहि चलचित्रबाट उत्क्रिष्ट नायक नायिकाको अवार्ड पल शाह र पुजा शर्माले हात पारेका छन्। म यस्तो गित गाउँछु बाट नै सुदर्शन थापाले उत्क्रिष्ट निर्देशकको अवार्ड पाउन सफल भए। ... -
तीजको बिदामा ‘रामकहानी’को देशैभर सुखद व्यापार
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रामकहानी’ दर्शकसँगै बसेर हेर्न र प्रतिक्रिया वुझ्नका लागि नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत चितवन पुगेका छन् । तीजको अवसर पारेर दर्शकसँगै बसेर चलचित्र हेर्न चितवन पुगेको नायिका पूजा शर्माले जानकारी दिइन् । चितवनको जलमा, इन्द्रदेव, गणेश लगायतका हलमा दर्शकको भीड देखिएको छ । नायिका शर्माले दर्शकसँग ... -
श्रृष्टीलाई बिहे गर्न मन लाग्यो, आर्यनको पालो नै उछिनियो
नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ असोजको ५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अहिले आर्यन र श्रृष्टीको दौडधुप चलिरहेको छ । यही क्रममा अनलाइनखबरसँग ‘ओके मस्ती टक’मा कुरा गर्दै आर्यन र श्रृष्टीले निकै रमाइलो गरेका छन् । चलचित्र ‘बाँध मायाले’ अर्गानिक चलचित्र भएको आर्यनले बताए । श्रृष्टीले ... -
नेपाल आउँदै बलिउड अभिनेता गोबिन्दा
बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् । अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए । डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल पाउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक किशोर रानालाई ... -
प्रिमियरमा ‘साली कस्को भेनाको’लाई मिश्रीत प्रतिक्रिया
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘साली कस्को भेनाको’ सोमबार काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको थियो । उक्त प्रिमियर शोमा सिनेमा निर्माण युनिट, उनीहरुका पारिवारिक र सिमित सञ्चारकर्मीको उपस्थीती रहेको थियो । भदौ २९ गतेबाट प्रर्दशन हुन लागेको यो सिनेमा हेर्न मदनकृष्ण श्रेष्ठ,हरिहर शर्मा,निर्देशक दयाराम दाहाल,निर्माता,बितरक तथा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय लगायत थुप्रै सिनेमाकर्मीको उपस्थिती ... -
युट्युबबाट ‘कथा काठमाण्डु’को ट्रेलर हटाउन बोर्डको निर्देशन
चलचित्र विकास बोर्डले असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’को निर्माण टिमलाई युटुबबाट यसको प्रोमो हटाउन निर्देशन दिएपछि यसको निर्माणपक्षले आपत्ती जनाएको छ । बोर्डले पठाएको पत्रमा समावेश गरिएको युटुबको यूआरएल चलचित्रको अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको ...