• 146
    0

    अष्ट्रेलियाका विभिन्न शहरमा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को भव्य शो आयोजना भयो । अष्ट्रेलियामा बस्ने नेपालीले यो चलचित्रलाई रुचाए । अष्ट्रेलियामा आयोजना भएको शोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर पुगेका थिए । साम्राज्ञी र धिरजको जोडीले कंगारुको देशमा खुबै चर्चा पनि भयो । अहिले यो चलचित्रको शो दक्षिण कोरियामा भैरहेको छ । दक्षिण ...
  • 261
    0

    रिलिजको केही दिन अगाडि मात्र चलचित्र ‘चङ्गा चेट’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर नै कोशिश क्षेत्रीको छ । यो गीतले चलचित्रको कथालाई झल्काउन खोजेको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीको ...
  • 182
    0

    बलिउडका सफल निर्देशक करण जोहरको चर्चित रियालिटी शो ‘कफी विथ करण’मा पुगेका बलिउड नायक रणवीर सिंहले एउटा अचम्म लाग्दो खुलासा गरेका छन् । उनले आफूले लगाउने लूगा करणको गिफ्ट भएको बताएका छन् । रणवीर फरक किसिमको लूगा लगाउनका लागि माहिर छन् । उनले भने-‘मसँग करणले दिएका थुप्रै लूगा छन् । करणको सपिङ खुबै मनपर्छ । ...
  • 276
    0

    नायिका स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘बुलबुल’को लोकलयको ‘खुद्राखुद्री’ बोल गीतको रिलिज विशेष प्रकारले गरिने भएको छ । फ्ल्यास मोब शैलीमा चलचित्रको गीत सार्वजनिक गर्न लागिएको हो । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न चाल्नेछन् । ‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गर्ने तयारी गरिएको ...
  • 254
    0

    कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चंगाचेट’ अहिले गीतका कारण चर्चामा छ । ‘गोजीमा दाम छैन’ बोलको गीतले हंगामा नै मच्चाइरहेको छ । यसैविच, चलचित्रचको फस्टलुक रिलिज गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य ४ कलाकारको भिन्न रुप देखाइएको छ । जसलेगर्दा, चलचित्रप्रतिको कौतुहलता अझ बढ्नेछ । चलचित्रका मुख्य ४ कलाकार आयुष्मान देशराज जोशी, सुरक्षा ...
  • 229
    0

    नायिका प्रियंका कार्कीका लागि यसपटकको दशैं विशेष रहन पुग्यो । कारण, उनले यसपटकको दशैंमा दुई घरको टिका अनुभव गरिन् । नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाका लागि यो पहिलो दशैं थियो । यसैले, उनले यसपटक आयुष्मानको घरमा र आफ्नो घरमा टिकाको अनुभव गरिन् । हुनत, प्रियंकाका लागि दशैं अझै पनि सकिएको छैन । उनले, ...
  • 195
    0

    असोज महिनाको अन्त्यसँगै यो बर्षका ६ वटा महिना पनि सकिएका छन् । ६ महिना सकिदा नेपाली चलचित्रका लागि सुखद वा दुखद के रह्यो भन्ने बारेमा चर्चा गरौ । नेपाली चलचित्रका लागि आधा बर्ष दुखद होइन, कहालिलाग्दो देखिएको छ । हलमा लागिरहेको ‘छक्का पन्जा ३’को व्यापारलाई छाड्ने हो भने अरु चलचित्रको व्यापार सुखद मान्न मिल्दैन । ...
  • 151
    0

    झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको छ । यही विचमा पत्रकार सम्मेलन नै गरेर राखीले तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन् । ...
  • 223
    0

    मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाएकि हुन् । शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन् । मिस काभ्रे ...
  • 250
    0

    वौद्धिकतासँगै सौन्दर्य (ब्युटि विड ब्रेन) नाराका साथ मिस काभ्रेको दशौं संस्करण भोलि बनेपामा आयोेजना हुन लागेको छ । मिस काभ्रे २०१८ को उपाधीका लागी टप टेन फाइनलिस्टहरुले भोलि प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले भोलिको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मिस काभ्रे २०१८को भव्यताका साथ आयोजना गर्न ...