• 258
    0

    सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा सोनम तोप्देन अनुवन्धित भएका छन् । उनलाई आज यसको निर्माणपक्षले चलचित्रमा अनुवन्धित गरेको हो । सोनमले काम गर्ने कुरा पहिले नै सार्वजनिक भएपनि उनीसँग यसको निर्माणपक्षले औपचारिक रुपमा संझौता भने गरेको थिएन । लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्रमा नायिका पूजा शर्मा पहिले नै ...
  • 198
    0

    आजबाट विश्वभरका १० हजार बढी हलमा चलचित्र ‘२.०’ रिलिज भएको छ । यो चलचित्र निर्माण गर्न नै ४ बर्ष लागेको थियो । चलचित्रको बजेट ५ सय करोडको हारहारीमा पुगेको छ । यसैले पनि यो चलचित्रले विश्वभरबाट उच्च व्यापार गर्न आवश्यक छ । चलचित्र रिलिज भएसँगै यसको बिषयमा सामाजिक संजालमा बहस सुरु भएको छ । शंकरको ...
  • 160
    0

    देशभरका १३ हलमा दशैंको घटस्थापनाबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको छ । नेपाली चलचित्रले ५१ दिन मनाएको सुन्न हिजोआज लामै समय पर्खिनुपर्छ । गतबर्ष चलचित्र ‘छक्का पन्जा २ र शत्रु गते’ले ५१ दिन मनाएका थिए । यो चलचित्र काठमाण्डौका मल्टिप्लेक्समा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ । चलचित्रको टिम आज बिहानै वीएसआर ...
  • 137
    0

    केही अगाडिसम्म नेपाली चलचित्रमा नायक विराज भट्ट र निखिल उप्रेतीको बोलबाला थियो । अहिले त्यो बोलबाला सकिएको छ । एक्सन नायकहरुलाई चकलेटी नायकहरुले विस्तारै धावा बोलेका छन् । यसैले पनि नेपाली चलचित्रमा नै फेरि फर्किएका निखिल र विराजलाई अहिले करिअर जोगाउने चुनौती देखिएको छ । निखिल र विराजलाई लिएर केही निर्माताले लगानी गरेतापनि त्यो सुखद ...
  • 186
    0

    नायक अजय देवगण र नायिका काजोलको बैबाहिक जीवन सुखद तरिकाले बितिरहेको छ । तर, यी दुई एक अर्कालाई मौका पाएको बेला ब्यङ्ग्य हान्न भने पछि पर्दैनन् । हालै मात्र यो जोडी ‘कफि विथ करण’ शोमा पुगेको छ । यो शोमा यी दुइले एक अर्कालाई आरोप समेत लगाएका छन् । कुराकानीको क्रममा अजयले भनेका छन्–‘मलाई तस्बिर ...
  • 185
    0

    नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने उखान सुन्नुभएकै होला । नयाँ विवाहित जोडीको हकमा यो उखान ठ्याक्कै मेल खान्छ । सन्दर्भ बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंहको हो । उनीहरु हालै इटलीमा विवाह गरेर भारत फर्किए । बुधबार बैंगलोरमा उनीहरुले बिहेको पार्टी दिएका थिए, जहाँ सयौंको संख्यामा अतिथीहरु निम्त्याइएको थियो । यो भिडभाडमा ...
  • 261
    0

    चलचित्र ‘गरुड पुराण’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा चलचित्रका मुख्य कलाकारद्धय कर्मा र प्रियंका सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । कोशिष क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा ...
  • 232
    0

    नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । सुविन भट्टराइको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको छ । चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका ...
  • 212
    0

    डिभोर्सी अभिनेत्री मलाइका अरोडा लामो समयदेखि कुमार हिरो अर्जुन कपुरसँग प्रेममा छिन् । तर, उनीहरुले अहिलेसम्म आफूहरुको सम्वन्ध सार्वजनिकरुपमा स्वीकारेका छैनन् । हालै मलाइका र अर्जुनको एउटा तस्वीर भाइरहेको छ, जसमा उनीहरुको प्रेम प्रष्ट झल्किन्छ । यो तस्वीरमा अरु थुप्रै व्यक्तिहरुका बीच मलाइका र अर्जुन एकअर्कासँग लहसिएका छन् । दुवैले एक–अर्काको तिघ्रामा हात राखेका छन् ...
  • 207
    0

    २ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ । ‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा ...