Monthly Archives: १६ पुष २०७५, सोमबार १४:४१
-
रणवीरसँग कट्रिनाले गरेको यस्तो गल्ती, जुन आलिया गर्न चाहन्नन्
नायिका आलिया भट्ट र नायक रणवीर कपुर प्रेमको चर्चाले यो बर्ष चर्चित बने । नायिका कट्रिना कैफसँग ब्रेकअप भएपछि नायिका आलिया भट्टसँग जोडिन पुगेका रणवीर खुशी छन् । तर, रणवीरसँग प्रेममा रमाएपनि नायिका आलिया भट्ट भने त्यो गल्ती गर्न चाहन्नन्, जुन कट्रिना कैफले गरेकी थिइन् । नायिका कट्रिना कैफले रणवीरसँग प्रेममा रमाउँदा आफ्नो करिअरलाई नै ... -
बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन् ?
चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा तयार गरिने भारतीय मिडियाले उल्लेख गरेका थिए । तर, अब यो चलचित्रबाट नायिका कट्रिना कैफले हात झिकेकी ... -
अमेरिकामा ‘रामकहानी’ रिलिज हुने
चलचित्र ‘रामकहानी’ अब अमेरिकामा रिलिज हुने भएको छ । जनवरी महिनाको पहिलो साताबाट यो चलचित्र अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुन लागेको जानकारी निर्देशक सुदर्शन थापाले दिएका छन् । यो चलचित्र न्यूयोर्क, बाल्टिमोर, भर्जनिया लगायतका शहरमा प्रदर्शन हुने निश्चित भएको वुझिएको छ । सुदर्शन थापा र पूजा शर्माको लगानीमा बनेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, ... -
“D” Winter Fashion show & Musical Event going to be held on 5th January.
“D” Winter Fashion show & Musical Event which will be held on 5th January 2018 in Liquid Lounge & Bar .The Chief Guest for the show will be Ramit Dhungana including Performances By Bunu Rai Manandhar & Shrestha SharmilaThe Fashion show & Musical Event will be started from 5 Pm On wards. Official Wardrobe Partner :-Rays Boutique Divahustler Nepal Junu ... -
५३ बर्षमा सलमान, बर्थ डेमा कट्रिनादेखि अनिलसम्मको मस्ती
बलिउडका सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका थिए । सलमानले आफ्नो जन्मदिनको ... -
मिस्टर एन्ड मिस शेर्पाका प्रतियोगीले देखाए प्रतिभा
काठमाडौं। दोस्रो ‘मिस तथा मिस्टर शेर्पा २०१८’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत छन् । मंगलवार राजधानीको तीनचुलेस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा १८ जना सहभागीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्यमार्फत आफ्नो कला प्रस्तुत गरे । मिस शेर्पा उपाधिका लागि ९ युवती र ... -
‘छक्का पन्जा’ टिम र ‘गाजलु’ निर्माताविच टिमअप
चलचित्र ‘छक्का पन्जा ३’ हिट भएपछि यसको निर्माण कम्पनीले अर्को प्रोजेक्ट कुन गर्ने छ भन्ने चर्चा र कौतुहलता चलचित्र बजारमा चलिरहेको थियो । अब, भने यो टिमले अर्को प्रोजेक्टको तयारी थालेको छ । यसपटक भने आमा सरस्वती मुभिजसँग अर्को एक निर्माण कम्पनीको पनि टिमअप भएको छ । चलचित्र ‘गाजलु’ निर्माण गरेर चलचित्र क्षेत्रमा भित्रिएका निर्माता ... -
‘लभ आजकल २’ मा कार्तिक र सारा ?
टक शो ‘कफि विथ करण’मा कुराकानी गर्ने क्रममा बलिउड नायिका साराअली खानले आफूलाई बलिउड नायक कार्तिक आर्यनसँग रोमान्स र डेट जान मन लागेको बताएकी थिइन् । केही दिन अगाडि मात्र नायक रणवीर सिंहले कार्तिक र साराको भेट गराएका थिए । सारा कार्तिकलाई भेट्दा निकै खुशी देखिएकी थिइन् । अब, साराको कार्तिकसँग काम गर्ने सपना पुरा ... -
जोसेसँग रोमान्टिक आना
नेपाली र अंग्रेजी भाषामा निर्माण भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘आकाशै घुमेर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार जोसे म्यानुअल र नायिका आना शर्माको मुख्य भूमिका छ । यो गीतमा आना र जोसे रोमान्टिक देखिएका छन् ... -
बर्षाको ‘थकाली’ गेटअप
नायिका बर्षा सिवाकोटीको यो बर्ष २ वटा सिनेमा रिलिज हुने प्रवल संभावना छ । उनले अभिनय गरेको चलचित्र ‘पुरानो बुलेट’को त गीत पनि रिलिज भैसकेको छ । अर्कोतिर, चलचित्र ‘विर विक्रम २’को छायांकन भैरहेको छ । नेपाली चलचित्रमा पछिल्लो समय शरी र मेन्टेन गरेर आकर्षक देखिने धुनमा लागेकी नायिका सिवाकोटी नै हुन् । तर, दर्शकले ...