• 690
    0

    काठमाडौं । भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउन सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन् । किस्मसको पूर्व सन्ध्यामा मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष ९ अर्थत डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा आउने भएका छन् । गायक बर्माले तुने मेरे जानाू, ...
  • 503
    0

    नायक आर्यन सिग्देलले बेलामा सोचेको भए, उनको स्टारडम यति चाडो सकिनेवाला थिएन । चलेको बेलामा आर्यनले अफर आएका जस्ता पनि चलचित्रमा काम गर्दा उनको स्टारडम कमजोर बनेको हो । आर्यन सिग्देललाई त्यो बेलामा धेरै चलचित्र नखेल्न सुझाव दिनेको संख्या धेरै थियो । तर, उनले यो कुरा सुनेनन् । अहिले आएर सायद उनले यो कुराको महशुश ...
  • 529
    0

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको उद्घाटन गर्दै उपमेयर खड्गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । खड्गीले घरको चुल्होमा मात्र सिमित नरही महिलाहरु पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिनुभयो । ‘आजका महिलाहरु भान्छा मात्रै होइन, देशलाई पनि सम्हाल्न ...
  • 337
    0

      गुण ब्युटिसियन ट्रेनिङ सेन्टरको तीनकुने शाखाको आजबाट शुरु हुने भएको छ । सेन्टरको दशौं वार्षिकोत्सवसँगै गुण ब्युटिसियन तीनकुने शाखाको शुरुवात हुन लागेको हो । सेन्टरले तीनकुने शाखालाई एकेडमिको रुपमा संचालन गर्ने जनाएको छ । ‘हामीले सेन्टरलाई व्यापारिक प्रयोजनबाट भन्दा पनि महिलालाई आत्मनिर्भर बनाउने थलोको रुपमा अगाडि बढाउन खोजेका छौं’ सेन्टरकी संचालक गुणकेशरी ताम्रकारको भनाई ...
  • 640
    0

    नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् । अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, दिग्गज धौरालीको शब्दमा तयार भएको गीतलाई ...
  • 495
    0

    गुण व्युटिसियन ट्रेनिङ सेन्टर तीनकुने शाखाको शुरुवातको तयारी अन्तिम चरणमा पुगेको छ । सेन्टरको ओपनिङको लागी शाखाको इन्टिरियरको काम अहिले अन्तिम चरणमा छ । यसको साथमा शुभारम्भको औपचारीक कार्यक्रमको तयारी पनि करीब सम्पन्न भएको सेन्टरका संचालक गुणकेशरी ताम्राकारले बताउनुभयो । शुभारम्भको औपचारीक कार्यक्रमको व्यवस्थापन ईभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले गरिरहेको छ । पाहुनालाई ...
  • 443
    0

    L & N Model Agency presents Rassu Creation & Boutique –“D Winter Fashion Show” which is happening at The Green Cafe, Tinkune on 15th Dec 2018 (Saturday) at 11 am to 3pm. Winter dresses from Raasu Creations & Boutique, designed by Bijay K.Bijay K Kahar & Team will be showcased by Male and Female Models.  Requirements: Min 5.’5” (Male) & 5’0”/Above (Female) Age: -15 ...
  • 377
    0

    काठमाडौं– शेर्पा समुदायका युवा युवतीलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस–मिस्टर शेर्पा २०१८’ को अडिसन सम्पन्न भएको छ । डिपास इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका तीन दर्जन भन्दा बढी सहभागी भएको आयोजक संस्थाले जनाएको छ । अडिसनमा आयोजक संस्थाकी अध्यक्ष पासाङ शेर्पा (छेल्हमु), संचारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक तेन्डुप शेर्पा, संचारकर्मी प्रियंका भण्डारी र मिस ...
  • 353
    0

    ‘मिस नेपाल वर्ल्ड’ श्रृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’को यात्रा उत्कृष्ट १२ मा पुगेर टुंगिएको छ । उनले २ वटा टाइटल समेत जितेकी छिन् । श्रृङ्खलाले ‘मल्टिमिडिया र ब्यूटी विथ अ प्रपोज’ टाइटल जितेकी हुन् । अहिले विश्व सुन्दरी प्रतियोगीताको अन्तिम ५ को प्रतिस्पर्धा चलिरहेको छ । टप ५ मा वेलारस, जमईका, मेक्सिको, युगान्डा र थाईल्याण्ड पुगेका छन् ...
  • 495
    0

    लिटिल मिस युनिभर्सल २०१८ आउँदो डिसेम्बर २७ का दिन इन्डोनेसियामा आयोजना हुने भएको छ । नोभेम्बर २५ का दिन आयोजना हुने भनिएको उक्त प्रतियोगीता विशेष तयारीका लागी मिति सारेर डिसेम्बर २७ मा गर्न लागिएको हो । विभिन्न देशबाट सहभागीता रहने यस प्रतियोगीतामा नेपालको तर्फबाट शैब्या घिमिरेले प्रतिस्पर्धा गर्न लागेका छन् । शैब्याले लिटिल प्रिन्सेज नेपाल ...