• 316
    0

    बलिउडका सुपरस्टार नायक साहरुख खानका लागि २ सातापछि रिलिज हुन लागेको चलचित्र ‘जिरो’ विशेष छ । यो चलचित्र चलेको खण्डमा साहरुखको गुम्दो क्रेज फर्कने विश्लेषण गरिएको छ । आनन्द एल राई जस्ता सफल निर्देशकका कारण पनि दर्शकलाई यो चलचित्रप्रति विश्वास बढी छ । यसैले साहरुखले चलचित्रको प्रमोशनका लागि कुनै पनि कसर बाँकी राखेका छैनन् । ...
  • 505
    0

    माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रणवीर’को एक गीतको छायांकन ४ दिन लगाएर गरिएको छ । काठमाण्डौको नक्सालस्थित बालमन्दिरमा बिहेको सेट लगाएर नै यो गीतको भिडियो खिचिएको छ । ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीतमा राजनराज सिवाकोटी शब्द, संगीत र स्वर छ । उनलाई गायकिमा गायिका अन्जु पन्तले साथ दिएकी छिन् । यो गीतमा ...
  • 436
    0

    बलिउडमा अहिले नयाँ नायिकाहरुको प्रवेश बढेको छ । अझ, बलिउड कलाकारकै सन्ततीको प्रवेशले बलिउडलाई तताउने गरेको छ । यही क्रममा, नायक सैफअली खानको छोरी साराअली खान पनि चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दैछिन् । अहिले उनी यो चलचित्रको प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रमोशनका क्रममा साराको बोल्ने शैलीको पनि प्रशंसा भैरहेको छ । सारा अली खान ...
  • 694
    0

    गुण ब्युटिसियन ट्रेनिङ सेन्टरले कोटेश्वर तीनकुनेमा पनि शाखा विस्तार गर्ने भएको छ । आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर गुणले तीनकुनेमा शाखा विस्तार गर्न लागेको हो । ट्रेनिङ सेन्टरको रुपमा संचालनमा रहेको संस्थाले कोटेश्वर शाखालाई एकेडमिको रुपमा संचालन गर्ने जनाएको छ । व्युटिसियन सम्बन्धी तालीमको साथमा कार्यक्षेत्रमा अघि बढ्नको लागी मार्गदर्शन समेत गरिने सेन्टरका संचालक गुणकेशरी ...
  • 328
    0

    बलिउड नायिका प्रियंका चोपडा र निक जोनसको भव्य बिहे पार्टी दिल्लीमा सम्पन्न भएको छ । प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगे । उनी र नायिका चोपडाको गफगाफको भिडियो अहिले भाइरल भैरहेको छ । मोदीले प्रियंका र निकलाई वधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा प्रधानमन्त्री मोदीले ...
  • 672
    0

    चलचित्र ‘सभर लभ’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘साया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । सुविन भट्टराइको चर्चित उपन्यास ‘सभर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो । सार्वजनिक रोमान्टिक गीतमा आशिष र रेवतीको रोमान्टिक अवतार ...
  • 675
    0

    नायिका बर्षा सिवाकोटी र नायक अनुप विक्रम शाहीले एकसाथ काम गरेको चलचित्र ‘जय शम्भु’ चलेन । अब यो जोडी नयाँ चलचित्र ‘पुरानो बुलेट’ मार्फत दर्शकमाझ आउँदैछन् । यो चलचित्र चैत्र १ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘दही चिउरा असार पन्ध्रमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीले ...