• 753
    0

    काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्र्रै छेउ सरु कि म’ बोलको गीतमा नायिका अन्जु पन्तको आवाज छ । गीतमा महाराज थापाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतमा कुनै एक यूवतीले आफ्नो सपनाको ...
  • 360
    0

    बलिउडमा यतिबेला २ नयाँ नायिकाको तुलना खुबै हुने गरेको छ । तुलना मात्र होइन, को भन्दा को अगाडि भन्ने पनि देखिन थालेको छ । चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालेकी निर्माता बोनी कपुर र नायिका श्रीदेवी छोरी जान्हवी कपुरको तुलना सैफअली खान र अमृताकी छोरी साराअली खानसँग हुने गर्दछ । सारा र जाहन्वीको एकै बर्ष बलिउडमा ...
  • 416
    0

    कलाकार दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा तयार भएको चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा दुई देशका यूवा–यूवतीविचको प्रेम कथामा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन छ । ...
  • 1028
    0

    नायक राजेश हमालको क्रेज पर्दामा कमजोर बनेतापनि पर्दा बाहिर जस्ताको तस्तै छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका हमालले बनाएको उचाई नै यति लोभलाग्दो छ कि, चलचित्र हेर्ने र नहेर्ने दर्शकको मुखमा उनको नै नाम झुन्डिएको छ । चलचित्र ‘शकुन्तला’मा काम गरेपछि चलचित्रमा काम गर्नबाट विश्राम लिएका नायक हमालको हातमा अहिले कुनै पनि ...
  • 506
    0

    चलचित्र ‘समर लभ’ हेर्ने दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन् । चलचित्र हेरेका दर्शकलाई निर्माण युनिटले ‘लक्की ड्र’ मार्फत छनोट गरेर थाइल्याण्ड घुम्ने अवसर दिने भएको हो । दर्शकको टिकट नम्बरमा ‘लक्की ड्र’ गरेर थाइल्याण्ड घुम्नको लागि छनोट गरिने बताइएको छ । चलचित्रको गीत र ट्रेलर फेसबुकमा शेयर गरेका र चलचित्र हेरेका दर्शकले मात्र ...
  • 503
    0

    लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन ...
  • 521
    0

    शंकाका कारण एउटा परिवारमा उत्पन्न हुने झगडाको कथालाई प्रस्तुत गरेको चलचित्र ‘अनागत’ माघ ११ गतेबाट रिलिज हुँदैछ । छायांकन भएको करिब ३ बर्षपछि यो चलचित्र हलमा रिलिज हुन लागेको हो । निर्देशक साम्तेन भुटियाका अधिकांश चलचित्रको रिलिजमा यस्तै समस्या देखिएको छ । चलचित्रमा नायिका प्रियंका कार्की र नायक अर्पण थापा श्रीमान्–श्रीमतिको भूमिकामा देखिएका छन् । ...
  • 630
    0

      आउँदो बर्षको भदौ १३ गतेलाई लक्षित गर्दै जुन तरिकाले चलचित्रको रिलिज डेट फाइनल गरिएको छ, यो हेर्दा यो मितिमा पनिठूलै जुधाई हुने निश्चित छ । यो मितिमा विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हजार जुनी सम्म’ आउने पक्का जस्तै छ । अब, यही मितिमा छा यांकन सुरु नभएको चलचित्र ‘मारुनी’ले पनि रिलिज डेट तोकेको ...
  • 807
    0

    नेपालका कलाकारहरु बेला बेलामा रहर परिवर्तन गरिदिन्छन् । कहिलेकाही उनीहरुलाई चलचित्रमा गीत गाउने रहर पलाउँछ । निर्मातालाई पनि के चाहियो र, चलेका कलाकारले गीत गाउँदा हिट हुन्छ भन्ने भ्रम हुन्छ । यसैले, त कहिलेकाही यस्ता प्रयोगहरु सही हुन्छन् भने कहिलेकाही बेकारको देखिन्छ । नायिका प्रियंका कार्कीको आवाजमा समावेश ‘अनागत’ चलचित्रमा समावेश ‘कसलाई पोखुँ’ बोलको गीत ...
  • 731
    0

    Song – Khyal Gara Hai Kanchha KhyalGara Singer – Deepa Lama | Budhha Rai Lyrics – Ek Narayan Bhandari Arranger – Shansha Shakya Music – Basanta Sapkota Feat – Bhabindra | Yesodha | Rajendra | Neha Make up – Bina Ghale Drone – Rahul Rai Cameraman – Sanchu Thokar Coreographer – Bhabindra Tamang Director – ...