Glamorous Icon

Top Menu

Main Menu

  • Home
  • GIcon News
  • Mr & Miss Glamorousicon
  • Music
  • Video
  • Profiles
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News

logo

Header Banner

Glamorous Icon

  • Home
  • GIcon News
    • Simran representing at Miss Lumiere International World 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Binod scored award at Mister Glam International 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Amar stood second runner-up at Mister Icon World 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Nischal and Simran victorious at Runway Dreams 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Aashish and Priya earned Mr. and Miss Rauniyar 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Oki Kimochi chosen as Miss Lady Nepal 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Miss and Mrs. Bara 2019 finalized

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • ‘नालापानी’ फिल्मले इतिहास बिर्सन दिँदैनस् प्रधान सेनापति

      ७ माघ २०७५, सोमबार १८:५९
      0
  • Mr & Miss Glamorousicon
    • Title for “Glamorous Icon - Season 3”  has been Awarded to Mr. KailashRawal

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Welcome to Glamorousicon - Season 3 -------------Faces for Season 3-------------

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Phanendra/Kaushik Prasai (Mr Glamorousicon Season 2 ) the first ever international male ...

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Mr & Miss Glamorousicon season 2

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Miss Glamorousicon Season 1 cover by Wave Magazine as The Glam Girls

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Mr & Miss Glamorousicon Season 1

      ७ माघ २०७५, सोमबार १८:५९
      0
  • Music
    • Wrapper 'Vietn' arrested

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • चर्चित गायक दीपक बज्राचार्यको साथमा ‘मन मगन भक्तपुर २०७५’ हुँदै

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • ‘प्रेम दिवस गीत’: आयुष्मानकै छेउ सर्ने प्रियंकाको चाहना

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • प्रियंकाको स्वरलाई दर्शकले रुचाएनन्

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • NEW RELEASE ( Khyal Gara Hai Kancha )

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • जोसेसँग रोमान्टिक आना

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • बर्षाको ‘थकाली’ गेटअप

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउदैं

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • अनमोल र उपासनाको ‘रहर छ सँगै’ ट्रेन्डिङको पहिलो नम्बरमा

      ७ माघ २०७५, सोमबार १८:५९
      0
  • Video
    • Aswini, Nishu, Sabitri and Alaiza honored at International Golden Award at Singapore

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • ‘नालापानी’ फिल्मले इतिहास बिर्सन दिँदैनस् प्रधान सेनापति

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Oriental Style on fall

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • ५१ दिनमा जात्रै जात्रा प्रदिप सधै सफल

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • नायिका निता ढुंगाना फरियाको डिजाईनमा यस्तो देखीईन (With Video)

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत रिलिज

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनलका बिजय विवेश श्रेष्ठ

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • ‘समर लभ’को ‘साया’ गीत रिलिज !!!!!

      ७ माघ २०७५, सोमबार १८:५९
      0
  • Profiles
    • यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • सचिन तेन्दुलकरले गरे पशुपतिनाथको दर्शन [तस्बिरहरु]

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • मल्टीप्लेक्समा कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Choreographer Rojin receives international professional achievement award

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Choreographer Rojin Shakya awarded with International Excellence award 2019

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • कोरियोग्राफर रोजिन र इभेन्ट आयोजक धीरजलाई नेसनल युथ लिड अवार्ड

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • Choreographer Rojin Shakya awarded as Mr. Versatile of the year

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • इन्टरनेशल कोरीयोग्राफर फैजु अन्तर्राष्ट्रिय निर्णायक पनि

      ७ माघ २०७५, सोमबार १८:५९
      0
    • हातमा फिल्म छैन, तर घटेको छैन राजेश हमालको व्यस्तता

      ७ माघ २०७५, सोमबार १८:५९
      0
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News
  • Title for “Glamorous Icon – Season 3”  has been Awarded to Mr. KailashRawal

  • Welcome to Glamorousicon – Season 3 ————-Faces for Season 3————-

  • Phanendra/Kaushik Prasai (Mr Glamorousicon Season 2 ) the first ever international male pageant winner from Nepal.

  • Mr & Miss Glamorousicon season 2

  • Miss Glamorousicon Season 1 cover by Wave Magazine as The Glam Girls

GIcon NewsMusic
Home›GIcon News›‘प्रेम दिवस गीत’: आयुष्मानकै छेउ सर्ने प्रियंकाको चाहना

‘प्रेम दिवस गीत’: आयुष्मानकै छेउ सर्ने प्रियंकाको चाहना

By Rup Karmacharya
७ माघ २०७५, सोमबार १८:५९
351
0
Share:

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्र्रै छेउ सरु कि म’ बोलको गीतमा नायिका अन्जु पन्तको आवाज छ । गीतमा महाराज थापाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतमा कुनै एक यूवतीले आफ्नो सपनाको राजकुमारलाई कल्पिएर मनको कुरा व्यक्त गर्न खोजेको देखाइएको छ ।

चलचित्रमा प्रियंकाको साथमा आयुष्मान देशराज जोशी, हेमन्त वुढाथुकी, शिवशंकर रिजाल, विशाल खरेलको मुख्य भूमिका छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

यो चलचित्र आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । सञ्जय न्यौपानेको लगानीमा तयार भएको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । यो गीतको बिषयमा नायिका कार्कीले भनिन्–‘मलाई मनपर्ने गीतहरुको सूचीमा यो गीत पनि पर्छ । हामीले भिडियोका लागि पनि निकै मिहिनेत गरेका छौ ।’

यस्तै, नायक आयुष्मान देशराज जोशीले भने–‘निकै जाडो भएतापनि हामीले मिहिनेत गरेका छौ । गीतको शब्द मलाई खुबै मनपर्छ ।’निर्देशक योगेश घिमिरेले चलचित्रले मायाको कथा बोल्ने बताए । साथै, उनले पर्यटन प्रवद्र्धनका लागि पनि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने सुनाए ।

चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको एकसन छ ।

Previous Article

जान्हवीको करिअरलाई लिएर चिन्तित बोनी, सारासँग किन ...

Next Article

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनलका बिजय विवेश श्रेष्ठ

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

Related articles More from author

  • FemaleGIcon NewsGIcon News

    Simran representing at Miss Lumiere International World 2019

    ७ माघ २०७५, सोमबार १८:५९
    By Rup Karmacharya
  • GIcon News

    मोडेल बन्नेहरुको लागि सुनौलो अवसर

    ७ माघ २०७५, सोमबार १८:५९
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    रक व्यान्ड ‘कब वेब’को नयाँ गीत ‘अस्तित्व’ रिलिज (भिडियो)

    ७ माघ २०७५, सोमबार १८:५९
    By Rup Karmacharya
  • FemaleGIcon NewsGIcon News

    Brazilian Francielly Ouriques wins Miss Asia Pacific International Pageant

    ७ माघ २०७५, सोमबार १८:५९
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    दर्शकले भने ‘वान्स मोर’, दोहामा प्रमिलाको डान्स हेरेपछि

    ७ माघ २०७५, सोमबार १८:५९
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    फेशन सेक्रेट फेशन शो को लागी मोडल छनौट सम्पन्न

    ७ माघ २०७५, सोमबार १८:५९
    By Rup Karmacharya

Leave a reply Cancel reply

You may interested

  • GIcon NewsGIcon News

    विपिन र श्रृजना उत्कृष्ट नायक नायिका

  • GIcon NewsGIcon News

    आई क्लब फेशन मेनियाँ २०१८

  • GIcon News

    मिस स्कुल नवलपुर सम्पन्न

  • GIcon News

    नायिका कृति भट्टराईले गरिन् दोस्रो विवाह

Categories

  • Artists (33)
  • E planet (42)
  • Event Segment (92)
  • Female (108)
  • GIcon News (1,102)
  • GIcon News (1,103)
  • GLAM Sgement (14)
  • Kid (18)
  • Male (38)
  • movie (39)
  • Mr & Miss Glamorousicon (6)
  • Music (39)
  • Profiles (25)
  • Trip the Lights (8)
  • Uncategorized (108)
  • Video (55)

Archives

  • December 2019 (9)
  • November 2019 (17)
  • October 2019 (21)
  • September 2019 (5)
  • August 2019 (17)
  • July 2019 (51)
  • June 2019 (137)
  • May 2019 (90)
  • April 2019 (6)
  • February 2019 (11)
  • January 2019 (12)
  • December 2018 (27)
  • November 2018 (14)
  • October 2018 (11)
  • September 2018 (49)
  • August 2018 (143)
  • July 2018 (55)
  • June 2018 (49)
  • May 2018 (37)
  • April 2018 (15)
  • March 2018 (6)
  • February 2018 (10)
  • January 2018 (20)
  • December 2017 (23)
  • November 2017 (33)
  • October 2017 (25)
  • September 2017 (48)
  • August 2017 (46)
  • July 2017 (12)
  • March 2017 (44)
  • February 2017 (47)
  • January 2017 (30)
  • December 2016 (4)
  • November 2016 (7)
  • October 2016 (18)
  • September 2016 (35)
  • August 2016 (9)
  • July 2016 (14)
  • June 2016 (45)
  • May 2016 (109)
  • April 2016 (187)
  • March 2016 (95)
  • February 2016 (4)

Find us on Facebook

logo

For model photo shoots, glamorous item shoots and findings fashionable icon

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७५/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रुप कृष्ण कर्माचार्य
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :[email protected]

Follow us

  • Recent

  • Popular

  • Comments

  • Simran representing at Miss Lumiere International World 2019

    By Rup Karmacharya
    २० मंसिर २०७६, शुक्रबार १२:५६
  • Binod scored award at Mister Glam International 2019

    By Rup Karmacharya
    २० मंसिर २०७६, शुक्रबार १२:५३
  • Amar stood second runner-up at Mister Icon World 2019

    By Rup Karmacharya
    २० मंसिर २०७६, शुक्रबार १२:५०
  • E PLANET EPISODE 5 (ENTERTAINMENT & GLAMOROUR)

    By Rup Karmacharya
    १२ फाल्गुन २०७२, बुधबार १५:२८
  • E PLANET EPISODE 12(ENTERTAINMENT & GLAMOROUR)

    By Rup Karmacharya
    १२ फाल्गुन २०७२, बुधबार १५:२९
  • TRIP THE LIGHT DANCE PARTY AT BABYLON DISCO

    By Rup Karmacharya
    १२ फाल्गुन २०७२, बुधबार १५:३३
  • Event SegmentFemaleGIcon NewsMaleVideo

    Aswini, Nishu, Sabitri and Alaiza honored at International Golden Award at Singapore

    Fashion Choreographer, Event Director, Dance Choreographer and Youth Entrepreneur have been honored in various categories at 6th edition of International Golden Brand Award 2019, Singapore. Among the recipients were Aswini ...
  • ArtistsGIcon NewsGIcon NewsProfilesVideo

    यथार्थपरक मार्मिक गीत म रोएको पलको भिडियो सार्वजनिक

    काठमाडौं। नेपाली आधुनिक गीत–संगीतमा बुनियाद यथार्थवादी गीतकारको रुपमा पहिचान कायम गर्दैआएका गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। म रोएको पल बोलको गीतको म्युजिक भिडियो डीपी दाहाल ...
  • Event SegmentGIcon NewsGIcon NewsmovieVideo

    ‘नालापानी’ फिल्मले इतिहास बिर्सन दिँदैनस् प्रधान सेनापति

    ऐतिहासिक नेपाली चलचित्र नालापानीुको हालै एक बिशेष प्रदर्शनी भएको छ । नेपाली सेनाको मूख्यालयमा भएमो प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले चलचित्र हेरेका छन् । प्रधान सेनापति थापाले ...
  • UncategorizedVideo

    Oriental Style on fall

    Orient fashion as a trend is nothing new but it isn’t a style that many consider to be fashionable. And it can be quite tricky to get it right as ...
  • Video

    ५१ दिनमा जात्रै जात्रा प्रदिप सधै सफल

    दशकसम्मको महसंचार संगको अनुभव संगालेर प्रदिप भट्टराई चलचित्र निर्देशनमा होमिए। रविन्द्रसिंह बानियाँले निर्माण गरेको चलचित्र ‘जात्रा’ चलचित्र उनको डेव्यु निर्देशकीय चलचित्र हो। बर्षा राउत र विपिन कार्की मुख्य भूमिकामा थिए। ...
© २०१७ Glamorous Icon. सर्वाधिकार सुरक्षित