Glamorous Icon

Top Menu

Main Menu

  • Home
  • GIcon News
  • Mr & Miss Glamorousicon
  • Music
  • Video
  • Profiles
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News

logo

Header Banner

Glamorous Icon

  • Home
  • GIcon News
    • Pageant Nepal Fashion & Model Awards 2020 concludes

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • ई–कर्मस दुनियामा नौंलो उदय स्टप ग्रयाब डट कम www.stopgrab.com

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Lalit Fariya Ghar announce 40 % off on various item for their ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • भुसाल जोडि अभिनित कभर नृत्य सावजानिक( With Video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Fashion Choreographer Rojin Shakya begins Facebook live talk show called Speak to ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Model Super Star 2 showcased in Mumbai, India

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Nepali actress Urusha is seen in the hollywood movie :

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • इन्डोनेशियाको ‘किड्स प्लानेट इन्टरनेशनल’मा नेपाललाई ३ शीर्ष उपाधि

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
  • Mr & Miss Glamorousicon
    • Title for “Glamorous Icon - Season 3”  has been Awarded to Mr. KailashRawal

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Welcome to Glamorousicon - Season 3 -------------Faces for Season 3-------------

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Phanendra/Kaushik Prasai (Mr Glamorousicon Season 2 ) the first ever international male ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Mr & Miss Glamorousicon season 2

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Miss Glamorousicon Season 1 cover by Wave Magazine as The Glam Girls

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Mr & Miss Glamorousicon Season 1

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
  • Music
    • भुसाल जोडि अभिनित कभर नृत्य सावजानिक( With Video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Wrapper 'Vietn' arrested

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • चर्चित गायक दीपक बज्राचार्यको साथमा ‘मन मगन भक्तपुर २०७५’ हुँदै

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • ‘प्रेम दिवस गीत’: आयुष्मानकै छेउ सर्ने प्रियंकाको चाहना

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • प्रियंकाको स्वरलाई दर्शकले रुचाएनन्

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • NEW RELEASE ( Khyal Gara Hai Kancha )

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • जोसेसँग रोमान्टिक आना

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • बर्षाको ‘थकाली’ गेटअप

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
  • Video
    • Shambhed Band coming soon with their Original song 'Atti Vayo' with their ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Lalit Fariya Ghar announce 40 % off on various item for their ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Anushma crowned as Miss Eco International Nepal 2020

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Heritage Pageants 2020 Press Release

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • The highest altitude fashion show on land world record is set ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • दीपेन्द्र लामाको ‘२ नम्बरी’मा दयाहाङ राई, पल शाह र वर्षा राउत(with video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • दोस्रौ विवाह पूर्वको ब्याचलर्स पार्टीले प्रियंका कार्काी आलोचित(video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Rabin and Sajana won Model Superstar Nepal season 2

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
  • Profiles
    • Shambhed Band coming soon with their Original song 'Atti Vayo' with their ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • भुसाल जोडि अभिनित कभर नृत्य सावजानिक( With Video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Nepali actress Urusha is seen in the hollywood movie :

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा - भिडियोसहित

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • दीपेन्द्र लामाको ‘२ नम्बरी’मा दयाहाङ राई, पल शाह र वर्षा राउत(with video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • दोस्रौ विवाह पूर्वको ब्याचलर्स पार्टीले प्रियंका कार्काी आलोचित(video)

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • आस्था राउत र प्रहरीबीच के भएको थियो ? आस्था राउतको कुरा र ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • नेहा र आदित्यको विवाह साँच्चै हुन्छ या यो रिल लाइफ ड्रामा मात्रै ...

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
    • Miss Nepal Anushka Shrestha won the Multimedia award in Miss World 2019

      २२ माघ २०७५, मंगलवार ११:५२
      0
  • GIcon Segment
    • Trip the Lights
    • Event Segment
    • GLAM Segment
    • E planet
  • Astittwo News
  • Title for “Glamorous Icon – Season 3”  has been Awarded to Mr. KailashRawal

  • Welcome to Glamorousicon – Season 3 ————-Faces for Season 3————-

  • Phanendra/Kaushik Prasai (Mr Glamorousicon Season 2 ) the first ever international male pageant winner from Nepal.

  • Mr & Miss Glamorousicon season 2

  • Miss Glamorousicon Season 1 cover by Wave Magazine as The Glam Girls

Event SegmentGIcon NewsGIcon NewsMusic
Home›GIcon News›Event Segment›चर्चित गायक दीपक बज्राचार्यको साथमा ‘मन मगन भक्तपुर २०७५’ हुँदै

चर्चित गायक दीपक बज्राचार्यको साथमा ‘मन मगन भक्तपुर २०७५’ हुँदै

By Rup Krishna Karmacharya
२२ माघ २०७५, मंगलवार ११:५२
1037
0
Share:

काठमाडौं -गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने एउटा वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पछिल्लो समय लोकप्रिय भएको उनको गीत ‘मन मगन…’ लाई शीर्षक राखेर आयोजक संस्था रशलाइट मिडियाले ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाले एउटा प्रेस विज्ञप्ती जारी गर्दै आगामी माघ २६ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा यो विशेष साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा सङ्गीत’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त साङ्गीतिक कार्यक्रममा गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।

आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीका अनुसार मन मगन टुर भक्तपुरसँगै देशका प्रमुख शहरहरुमा समेत आयोजना गरिने छ । स्वदेशका प्रमुख शहरमा आयोजना हुने ‘मन मगन’ यात्रापछि यही कार्यक्रमलाई अमेरिका तथा क्यानडाका प्रमुख शहरहरुमा समेत सञ्चालन गरिने छ । अमेरिका र क्यानडाको साङ्गीतिक कार्यक्रममा पनि दीपक बज्राचार्य तथा रिदम ब्याण्डले संयुक्त रुपमा आफ्नो प्रस्तुती दिने छन् ।

करिव साढे दुई दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार हुन् दीपक बज्राचार्य । नेपाली कला र संस्कृतिलाई सङ्गीतको माध्यमबाट प्रवद्र्धन गरिरहेका गायक बज्राचार्यले आफ्नो सांगीतिक करियरको क्रममा दर्जनौं लोकप्रिय गीत–सङ्गीत नेपाली दर्शक तथा स्रोताका लागि दिइसकेका छन् । काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीयेसहित उनका दर्जनौं गीत लोकप्रिय छन् ।

पछिल्लो समय उनी आफ्ना नयाँ गीतका कारण पनि दर्शकमाझ अत्यन्त लोकप्रिय छन् । ‘मन मगन…’ उनको पछिल्लो अत्यधिक सफल तथा लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । त्यसैकारण गायक बज्राचार्यले उक्त गीतलाई विभिन्न भाषामा समेत गाएका छन् ।

माघ २६ गते शनिवारको कार्यक्रममा गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डको प्रस्तुतीसहित वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जन पनि प्रमुख आकर्षणको रुपमा रहने छन् । समारोहमा आयोजक संस्था रस मेडियाले महेश्वरलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि नगद राशीसहित सम्मान गर्ने कार्यक्रम छ ।

कार्यक्रममा बाल गायिका समिक्षा अधिकारी पनि विशेष आकणको रुपमा रहने छिन् । भाइरल समिक्षाको रुपमा लोकप्रिय समिक्षा काठमाडौंमा पहिलो पटक लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेकी हुन् । यसका साथै कार्यक्रममा रमिता भण्डारी, दाउत राई, अजय तुलाधर, राग रागा तथा कपिल कसपालले पनि आफ्नो प्रस्तुती दिएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रमको उत्तराद्र्धमा डिजे तामाले आफ्नो उत्कृष्ट प्रस्तुतीमार्फत उपस्थित दर्शकहरुलाई नचाउने छन् ।

कार्यक्रममा बज्र डान्स मण्डलाले प्रस्तुत गर्ने कल्चरल डान्सले पनि दर्शकको मन जित्ने निश्चित भएको आयोजक संस्थाको दावी छ ।

दिउँसो १२ बजेदेखि प्रारम्भ हुने उक्त कार्यक्रममा फेसन शो अर्को आकर्षण रहने छ । फेसन शोमा सिनियर कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्रँफीमा व्यवसायिक मोडलहरुले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गर्नेछन् । फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरिने छ ।

कार्यक्रमका लागि डिजि पे आधिकारिक डिजिटल पार्टनरको रुपमा रहेको छ भने नेट म्याक्स आधिकारिक इन्टरनेट पार्टनर हो । यो कार्यक्रमलाई थ्रि गो सस्टिनाबिलिटी इनोभेसन नेपाल, आर एण्ड आर गु्रव् िभर्जिनिया, अमेरिका तथा एसएस इन्टरटेन्मेन्ट, ओन्टारियो, क्यानडाको सहकार्य छ भने राग रागिनी भक्तपुरको सहयोग छ । कार्यक्रम मध्यान्न १२ः३० बजेदेखि प्रारम्भ भएर राती ८ बजेसम्म चल्ने छ ।

Previous Article

Rojin Shakya to choreograph International pageant Heritage ...

Next Article

Relaunch of Gold’s Gym With new Equipment

0
Shares
  • 0
  • +
  • 0
  • 0
  • 0
  • 0

Related articles More from author

  • FemaleGIcon NewsGIcon NewsVideo

    नायिका निता ढुंगाना फरियाको डिजाईनमा यस्तो देखीईन (With Video)

    २२ माघ २०७५, मंगलवार ११:५२
    By Rup Krishna Karmacharya
  • GIcon News

    ‘आप्पा’को ट्रेलरमा दयाको खुशी र भावना

    २२ माघ २०७५, मंगलवार ११:५२
    By Rup Karmacharya
  • GIcon News

    जान्हवीको करिअरलाई लिएर चिन्तित बोनी, सारासँग किन डराए ?

    २२ माघ २०७५, मंगलवार ११:५२
    By Rup Karmacharya
  • GIcon NewsGIcon News

    ‘लुट २’ बन्दै,

    २२ माघ २०७५, मंगलवार ११:५२
    By Rup Karmacharya
  • Event SegmentGIcon NewsGIcon News

    एनआईएफ(NIF) फेसन सिक्रेटको अडीसन सम्पन्न

    २२ माघ २०७५, मंगलवार ११:५२
    By Rup Karmacharya
  • FemaleGIcon News

    उपासनालाई ‘सिन्ड्रेला नेपाल’ उपाधि

    २२ माघ २०७५, मंगलवार ११:५२
    By Rup Karmacharya

Leave a reply Cancel reply

You may interested

  • GIcon News

    ‘दंगल’लाई उछिन्न सक्छ यो फिल्मले, यसरी सार्वजनिक हुँदैछ

  • GIcon NewsGIcon News

    निर्देशक बिना नै ‘रंगीन’ घोषणा, निशाको रोमान्स दुई अभिनेतासँग

  • GIcon NewsGIcon News

    साहित्य प्रेमी मित्रहरूमा समिप आचार्यको तर्फबाट ” राजधानी “

  • FemaleGIcon NewsGIcon News

    Selina crowned as The Diva National 2019

Categories

  • Artists (34)
  • E planet (38)
  • Event Segment (101)
  • Female (121)
  • GIcon News (1,041)
  • GIcon News (1,056)
  • GLAM Sgement (15)
  • Kid (20)
  • Male (40)
  • movie (43)
  • Mr & Miss Glamorousicon (6)
  • Music (40)
  • Profiles (31)
  • Trip the Lights (3)
  • Uncategorized (111)
  • Video (65)

Archives

  • October 2020 (3)
  • September 2020 (1)
  • August 2020 (1)
  • June 2020 (1)
  • March 2020 (1)
  • February 2020 (4)
  • January 2020 (12)
  • December 2019 (19)
  • November 2019 (17)
  • October 2019 (21)
  • September 2019 (5)
  • August 2019 (17)
  • July 2019 (51)
  • June 2019 (137)
  • May 2019 (90)
  • April 2019 (6)
  • February 2019 (11)
  • January 2019 (12)
  • December 2018 (27)
  • November 2018 (14)
  • October 2018 (11)
  • September 2018 (49)
  • August 2018 (143)
  • July 2018 (55)
  • June 2018 (49)
  • May 2018 (37)
  • April 2018 (15)
  • March 2018 (6)
  • February 2018 (10)
  • January 2018 (20)
  • December 2017 (23)
  • November 2017 (33)
  • October 2017 (25)
  • September 2017 (48)
  • August 2017 (46)
  • July 2017 (12)
  • March 2017 (44)
  • February 2017 (47)
  • January 2017 (30)
  • December 2016 (4)
  • November 2016 (7)
  • October 2016 (18)
  • September 2016 (35)
  • August 2016 (9)
  • July 2016 (14)
  • June 2016 (45)
  • May 2016 (109)
  • April 2016 (147)

Find us on Facebook

logo

For model photo shoots, glamorous item shoots and findings fashionable icon

सम्पर्क ठेगाना

  • दर्ता प्रमाण पत्र नं : २७५/०७३-७४
  • प्रकाशक : रुप कृष्ण कर्माचार्य
  • प्रधान सम्पादक : रुप कृष्ण कर्माचार्य
  • ठेगाना : पुल्चोक, जलविनायक, ललितपुर
  • फोन :+९७७-१५५२६३५६
  • सस्था : Glamorousicon Pvt. Ltd.
  • इमेल :info@glamorousicon.com

Follow us

  • Recent

  • Popular

  • Comments

  • Pageant Nepal Fashion & Model Awards 2020 concludes

    By Rup Karmacharya
    ४ कार्तिक २०७७, मंगलवार ०८:२४
  • Shambhed Band coming soon with their Original song ‘Atti Vayo’ with their new lineup

    By Rup Karmacharya
    २४ आश्विन २०७७, शनिबार १२:१२
  • ई–कर्मस दुनियामा नौंलो उदय स्टप ग्रयाब डट कम www.stopgrab.com

    By Rup Karmacharya
    २० आश्विन २०७७, मंगलवार १५:४९
  • साहरुखसँग उर्वशी नजिक भएपछि

    By Rup Karmacharya
    १९ चैत्र २०७२, शुक्रबार १०:१९
  • सन्नी लियोनी पाहुना आमिरको घरमा

    By Rup Karmacharya
    १९ चैत्र २०७२, शुक्रबार १०:२५
  • रोहित शेट्टीसँग काम गर्दै रणवीर

    By Rup Karmacharya
    १९ चैत्र २०७२, शुक्रबार १०:२८
  • ArtistsGIcon NewsProfilesVideo

    Shambhed Band coming soon with their Original song ‘Atti Vayo’ with their new lineup

    Shambhed Band is a grunge rock band from kathmandu who are coming soon with their Original song ‘Atti Vayo’ with their new lineup The song is a message for the ...
  • FemaleGIcon NewsGIcon NewsGLAM SgementVideo

    Lalit Fariya Ghar announce 40 % off on various item for their costumer

    Lalit Fariya Ghar announce 40 % off on various item for their costumer Jwalakhel, lalitpur Lalit Beautician Co-operative Ltd More Imformation Click Here https://www.facebook.com/lalit.beautician
  • ArtistsEvent SegmentGIcon NewsGIcon NewsMusicProfilesVideo

    नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा – भिडियोसहित

    काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ हलिउडको प्रस्तुतिका लागि छानिएका छन् । आइतबार अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल ...
  • Event SegmentFemaleGIcon NewsGIcon NewsVideo

    Anushma crowned as Miss Eco International Nepal 2020

    Anushma Rayamajhi, a noted model has been chosen as an official delegate from Nepal to Miss Eco International 2020. Anushma earned this opportunity after she was been crowned as Miss ...
  • Event SegmentGIcon NewsGIcon NewsVideo

    Heritage Pageants 2020 Press Release

    It would be our immense pleasure and pride to announce Heritage Pageants 2020, the fifth edition of the event going to be hosted in grander and better way. A lifetime ...
© २०१७ Glamorous Icon. सर्वाधिकार सुरक्षित