• 590
    0

    काठमाडौं । सन् २०१९ को ‘प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९’ को उपाधि विवेश श्रेष्ठले जितेका छन् । आफ्ना १४ जना प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उपाधि जितेका विवेशले ‘मिष्टर फिजिक’को अवार्ड पनि पोल्टामा पारे । विवेशले एक लाख रुपैंयाँसँगै तथा इटालिका मोटोका तर्फबाट बाइक पुरस्कार पनि पाए । उनले आगामी जून महिनामा अष्ट्रेलियाको सिड्नीमा ग्ल्याम नेपाल इन्टरनेसनलले ...