• 86
    0

    १९८७ को ब्लकबस्टर चलचित्र ‘मिस्टर इंडिया’को रिमेक हुने जानकारी बोनी कपूरले दिएका छन् । अभिनेत्री श्री देवीको मृत्युको एक वर्षपछी श्री देवीको मृत्युपछी चलचित्र पुन: निर्माण गर्नुका पछाडी धेरै कारण भएको जानकारी दिँदै पहिले चलचित्रको रिमेक गरिने र त्यसपश्चात सिक्वेल निर्माण गरिने निर्माता बोनी कपुरले बताएका छन् । ३२ वर्ष पहिले ४ करोड भारु लगानी ...
  • 81
    0

    दर्शनको संघारमा आइपुगेको बलिउड प्रतिक्षित चलचित्र ‘भारत’ विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको पब्लिक इन्ट्रेस्ट लिटिगेशन (पि.आइ .एल.)ले  शिर्षकलाई लिएर आपत्ति जनाएको हो । चलचित्रको शिर्षक ‘सेक्सन ३ प्रतिक र नामको (अनुचित उपयोगको रोकथाम) कानुन उल्लङ्घन’ बताइएको छ ।  जस अनुरुप ‘भारत’ शब्द व्यक्तिगत र ...
  • 702
    0

    किरण भुजेलको नयाँ गीत ‘रेलैमा’को भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको भिडियोमा चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्मा फिचर्ड छन् । गीतमा  डिपी खनालको शब्द, भिम बिसीको सङ्गीत  र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । गीतको गायनमा किरणलाई नितातर थापा मगरले साथ दिएकी छिन् । ‘रेलैमा’को भिडियोमा पवन सुस्लिंगको सिनेमाटोग्राफी एबम ...
  • 61
    0

    नायक अनुप विक्रम शाही पछिल्लो पुस्तामा चिनिएको नाम हो । चलचित्रको पर्दामा अनुपलाई लिएर काम गर्दा निर्माताले लगानी पनि राम्रै गरेका छन् । अनुप पनि अब आफूलाई निर्माताले १ करोडसम्म लगानी गर्न तयार भएको बताउँछन् । तर, अनुप विक्रम शाहीले अभिनय गरेका चलचित्रले बक्स अफिसमा खरो व्यापार गर्न सकेका छैनन् । अनुपलाई बरु दर्शकले खलनायकको ...
  • 82
    0

    कुम्भ करण  दिपक वली निर्देशित फिल्म ‘कुम्भ करण’ तीन शिक्षक र एक शिक्षिकाको प्रेम कथा वरीपरी घुमेको छ । सपना मिसको अगाडी घुम्ने करण नामका तीन शिक्षकको कथा रमाइलो छ । फिल्ममा नायिका निशा अधिकारी, नायक गौरव पहारी, कलाकारहरु भोलाराज सापकोटा र अभय बरालको मुख्य भूमिका छ । महेश दवाडीको कथा तथा पटकथा रहेको फिल्ममा ...
  • 75
    0

    असोज ३ लाई प्रदर्शन मिति सुरुमा चलचित्र ‘लभ डायरिज’को निर्माण टिमले तोकेको हो । सुशिल श्रेष्ठ, रुबिना थापाको मुख्य भूमिका रहेको यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । लभ स्टोरी जनराको यो चलचित्रमा नायक श्रेष्ठ विदेशमा बसेर विग्रिएको एक यूवाको भूमिकामा छन् । निर्माण भएको केही बर्ष वितिसक्दा पनि यो चलचित्रको निर्माण टिमले प्रदर्शन ...
  • 71
    0

    बाबु र छोराको सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्र ‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । असारको १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । ...
  • 67
    0

    एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्रलाई भदौको २७ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी छ । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, बिष्णु देवाको कोरियोग्राफी छ । सौरभ लामाको छायांकन रहेको चलचित्रमा ...
  • 114
    0

    गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत गलबन्दी यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ । तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको । गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् । सामान्य ...
  • 141
    0

    26 years of age Apaysha Khadka who competed at Jewel of the World 2019 held in Philippines from May 4 to May 15 2019 has been successful to earn an award. In the competition Apaysha was able to bag first runner-up position in talent category. The Coronation night of Jewel of the World 2019 was ...