• 519
    0

    चलचित्र ‘सानो मन’को छायांकन अहिले थाइल्याण्डमा भैरहेको छ । थाइल्याण्डको राजधानी बैंककमा छायांकन भइरहेको चलचित्रको शिर्ष गीत र केही दृष्यहरु त्यहाँ खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रको शिर्ष गीत ‘सानो मन’को आधा भन्दा बढी थाइल्याण्डको पताया र आसपासमा छायांकन सम्पन्न गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । उनले भने–‘हामीले गीतको आधा भाग पतायाको समुन्द्री किनारमा ...
  • 390
    0

    निर्देशक झरना थापा र नायिका सुहाना थापा अहिले चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि यूरोप पुगेका छन् । डेनमार्कमा चलचित्रको शो आयोजना गरिएको छ, जहाँ दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक थापाले जानकारी दिइन् । डेनमार्कमा आयोजित चलचित्रको शोमा नायिका सुहाना थापा पनि उपस्थित थिइन् । डेनमार्कमा रहेका नेपालीमाझ सुहानाको क्रेज राम्रो देखियो । यूरोप, ...
  • 393
    0

    विप्लब समुहको नेपाल बन्दका कारण जनजिवन प्रभावित छ । आइतबार बेलुकादेखि विभिन्न स्थानमा बम पड्किदा मानिसको ज्यान गैसकेको छ । यस्तो गतिविधी बढ्दै गएपछि कलाकारहरुले पनि यसमा मुख खोल्न थालेका छन् । यसैविच, कलाकार कुमार कट्टेलले समय सान्र्दभिक स्टाटस लेख्दै हरेक कुरालाई राम्रो ठाउँमा प्रयोग गर्न आग्रह गरेका छन् । कुमार लेख्छन्–‘बम पड्काउनुपर्छ, पहाडहरु फोडेर ...
  • 446
    0

    नेपाली लोकदोहोरीका पारखीलाई प्रकाश सपुतले फेरि अर्को नयाँ स्वाद चखाएका छन् । लोक कथालाई बुनेर उनले ‘गलबन्दी’ सार्वजनिक गरेका छन् । गलबन्दीलाई प्रकाशले ‘बोलमाया’को प्रिक्वेल भएको बताएका छन् । उनले यो गलबन्दी रोधीमा आधारित रहेर निर्माण गरेको बताएका छन् । गीतमा उनले प्रयोग गरेका लोक बाजा, शब्द र लयलाई दर्शकले वाहीवाही गरेका छन् । गीत ...
  • 405
    0

    कलरफुल कोलाजको प्रस्तुतिमा हालै ‘मेटामर्फोसिस नेपाल हेयर एन्ड ब्युटि फेसन सो २०१९’ सम्पन्न भएको छ । कर्मा लाउन्ज एन्ड बारमा आयोजना गरिएको उक्त सोमा कोरियोग्राफी भने फेसन डिजाइनर सुमन खड्काको रहेको थियो । फेसन मोडलको रुपमा सन् १९८८ देखि यस क्षेत्रको यात्रा सुरु गरेका सुमनले इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी दिल्ली बाट फेसन डिजाइनमा स्नातक ...
  • 415
    0

    ‘बोल माया’को अत्याधिक सफलतापछि सोही समुहले दर्शक तथा श्रोताको मन जित्ने अर्को गीत ल्याएको छ । शनिबार साँझ सार्वजनिक गरिएको ‘गलबन्दी’ बोलको गीतको भिडियो युटुव ट्रेन्डिंगमा उक्लिने क्रममा छ भने भ्युज पनि तानिरहेको छ ।  प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा प्रकाश र गायिका शान्ति श्री परियारको स्वर छ । भिडियोमा प्रकाश र मोडल ...
  • 360
    0

    बलिउड नायक रणवीर सिंह आफ्नो नयाँ चलचित्र ‘८३’मा व्यस्त छन् । यो चलचित्रको सुटिङ सुरु भएको छैन । रणवीर भने यो चलचित्रको लागि भरपूर तयारी गरिरहेका छन् । चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्नेछन् । त्यसैको लागि रणवीर अहिले क्रिकेट सिकिरहेका छन् । यस्तैमा, ‘८३’ को सुटिङ सुरु नहुँदै रणवीरको नयाँ समाचार बाहिरिएको ...
  • 455
    0

    नेपाली मुलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ र बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको प्रेम सम्बन्धको चर्चा भारतीय मिडियामा चलेको केही समय भयो । करण र प्रवल सम्बन्धमा रहेको भन्दै भारतीय मिडियामा खबर आउन थालेपछि प्रबल गुरुङले विज्ञप्ती नै निकालेर यसको खण्डन गरेका छन् । उनले जारी गरेको लामो विज्ञप्तीमा करण र उनको सम्बन्धको ...
  • 410
    0

    यतिबेला सिन्धुलीमा चलचित्र ‘छ माया छपक्कै’को छायांकन धमाधम भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका केकी अधिकारीलाई मात्र यसको निर्माणपक्षले मुख्य नायिकाको रुपमा सार्वजनिक गरेको थियो । तर, चलचित्रको छायांकन चलिरहँदा अर्की एक नायिकाको पनि चलचित्रमा इन्ट्री भएको छ । चलचित्र ‘रणवीर’मा काम गरेर चर्चा पाएकी नायिका सुपुष्पा भट्ट अब यो चलचित्रमा भित्रिएकी छिन् । ...
  • 326
    0

    नायिका पूजा शर्मालाई निर्देशक सुदर्शन थापाको चलचित्रमा मात्र काम गरिरहेको आरोप लाग्ने गरेको छ । तर, पूजा अब यो आरोपबाट विस्तारै मुक्त हुन थालेकी छिन् । उनी, चाडै नै शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्यो काले’मा काम गर्दैछिन् । उनै, पूजाले शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘बद्रीबहादुर’मा समावेश एक गीतमा नृत्य गरेकी छिन् ...