• 103
    0

    केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो । २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले ...
  • 84
    0

    बलिउडका भर्सटायल कलाकार नवाजुद्दिन सिद्धिकी अहिले ‘बोले चुडिया’ नामक चलचित्र निर्माणमा लागिरहेका छन् । हिट गीतबाट सापटी लिइएको यो नाममा राम्रै पैसा छाप्ने आशा उनको छ । यो चलचित्रलाई उनका भाइ समास सिद्धिकीे निर्देशन गर्दैछन् । यो चलचित्रका लागि सुरुवातमा नायिका तथा टेलिभिजन स्टार मौनी रोयलाई अफर गरिएको थियो । तर, मौनीले चलचित्रमा काम गर्ने ...
  • 93
    0

    नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाहीको केमेष्ट्री कस्तो होला ? यसका लागि भदौको ६ गते रिलिज हुने चलचित्र ‘जाइरा’लाई नै कुर्नुपर्ने हुन्छ । तर, चलचित्रको सार्वजनिक एक रोमान्टिक गीतले भने यी दुइको केमेष्ट्री छल्काएको छ । बिहिबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि नम्रता र अनुपको केमेष्ट्री गज्जबको देखियो । अनुप र नम्रताले सार्वजनिक गीतलाई ...
  • 116
    0

    सिन्धुपाल्चोकमा अभिभावक गुमाएका दृष्टिविहीन बालबालिकाहरूलाई सिपमूलक तालीम र वासस्थान निर्माणका लागि रकम जुटाउन अस्ट्रेलियामा ‘सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट’ आयोजना हुने भएको छ । सिन्धुपाल्चोक नेत्र हीन सङ्घको सहयोगार्थ अस्ट्रेलियाको तासमनियामा रहेको तास इभेन्ट इन कर्पोरेसनले आयोजना गरेको कार्यक्रम अस्ट्रेलियाका सात विभिन्न ठाउँमा कन्सर्ट आयोजना हुने छ । महानायक राजेश हमालको नेतृत्वमा हुन लागेको उक्त ...
  • 103
    0

    अभिनेता आयुष्मान खुराना लामो समयदेखि आफ्नो लिकबाट हटेर फिल्म गरिरहेका छन् । आफ्नो पहिलो फिल्ममा स्पर्म डोनरको भूमिका निभाएका आयुष्मानले आफ्ना हरेक फिल्ममा परम्परागत एक्टरभन्दा भिन्न रोल निभाएका छन् । फिल्म ‘दम लगा के हइशा’ मा बडी शेमिङ जस्तो मुद्धामा फिल्म गरेर उनले निकै तारिफ बटुलेका थिए ।  आयुष्मानले आफ्नो पछिल्लो सबै फिल्ममा यस्तो मुद्धा ...
  • 71
    0

    आज शुक्रबार २ नेपाली चलचित्र रिलिज भएका छन् । ‘आप्पा र किर्तिपुर’ औषत प्रचारका साथ हलमा लागेका हुन् । यसैविच, बाबु र छोराको कथालाई उठान गरेको चलचित्र ‘आप्पा’को बिहिबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा प्रिमियर गरिएको छ । बाजा बजाएरै गरिएको प्रिमियरमा चलचित्र क्षेत्रका हस्तीहरु सहभागी थिए । नायक दयाहाङ राई आफ्नो परिवारसँगै हलमा पुगेका ...
  • 50
    0

    एक छोरा र पिताको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने फिल्म ‘आप्पा’ र तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कीर्तिपुर’ शुक्रबारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।  ‘आप्पा’ का निर्देशक अनमोल गुरुङ हुन् । भने, ‘कीर्तिपुर’ लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् ।  ...
  • 68
    0

    अभिनेत्री करिश्मा मानन्धर एसइइ परिक्षामा बी प्लसमा उत्तिर्ण भएकी छिन् । बिहिबार सार्वजनिक एसइइको परिक्षाफलमा नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री मानन्धर उत्तिर्ण हुन सफल भएकी हुन् । गत सालको एसइइ परिक्षामा सहभागी भएकी करिश्मा परिक्षाफललाई लिएर निकै चिन्तित थिइन् । अन्ततः उनी पास हुन सफल भइन् । करिश्माले २०७५ सालको अन्तिममा परिक्षा दिएकी थिइन् ...
  • 61
    0

    भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘जाइरा’को गीत ‘आँखैले बोल्छ’ सार्वजनिक भएको छ । सन्तोष लामाको आवाज रहेको गीतमा कल्याण सिंहको सङ्गीत र रवि मल्लले शब्द रहेको छ । साथमा गीतको भिडियोमा चलचित्रकाका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । गीतमा नम्रता र अनुपको प्रेमलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको ...
  • 76
    0

    Model Renuca Singh Thakuri loves to be in front of the camera. Ever since she was a child and fascinated by the world of fashion, she always wanted to be a model. She told ‘The most challenging part is when you have to change your personality with every costume change. You can’t be static in ...