विराज र निकिताको लुक्स रिलिज, ‘साङ्लो’ डोटीमा विवाद !
नायक विराज भट्टको निर्माण तथा निर्देशनमा फिल्म ‘साङ्लो’ को यतिबेला डोटीमा छायाँकन भैरहेको छ । यस्तैमा छायाँकन स्थलबाट फिल्मको केही तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तस्बिर विराज श्रीमान र पुर्व मिस नेपाल तथा फिल्मकी नायिका श्रीमतीको भेषमा छिन् । फिल्म युनिटका एक सदस्यले ‘साङ्लो’ को पहिलो लुक्स सार्वजनिक गरेका हुन् ।

