चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड
सार्क फिल्म फेस्टिभलमा फिल्म ‘बुलबुल’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री विधामा स्पेसल जुरी अवार्ड जितेकी छन् । सार्कमा स्वस्तिमाले बेस्ट पफरमेन्स अफ दि इयर को अवार्ड जित्न सफल भएकी हुन् ।
