कात्तिकमा सौगात र नम्रताको ‘माछा माछा’
फिल्म ’माछा माछा’को प्रदर्शन मिति तय गरिएको छ । मंगलबार निर्माण पक्षले फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरिएको हो । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म कार्तिक २९ गते रिलिज हुनेछ ।
