Monthly Archives: ३० श्रावण २०७६, बिहीबार १३:५५
-
आर्यन र स्वस्तिमाको ‘हजार जुनी सम्म’ रिलिज
आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो । आजबाट विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङको लगानी छ । चलचित्रको सुरुवाती व्यापार औषत छ । बिहानी शोहरुमा दर्शकको उपस्थिती ... -
पाकिस्तानमा प्रस्तुति दिएपछि मिका सिंहलाई प्रतिबन्ध लगाउन माग
भारतका सफल पाश्र्व गायक मिका सिंहलाई ‘दि अल इन्डिया सिने वर्कश’ले प्रतिबन्ध लगाएको छ । मिकाले केही दिन अगाडि मात्र पाकिस्तानको कराँचीमा आयोजना भएको एक मुस्लिम परिवारको बिहेमा प्रस्तुति दिएका थिए । धेरै दर्शकले उनलाई सामाजिक संजालबाट देश छाड्न चेतावनी समेत दिएका छन् । भारत सरकारले धारा ३७० खारेज गरेसँगै पाकिस्तानमा भारतीय चलचित्र रिलिजमा प्रतिबन्ध ... -
काभ्रे फेस्ट फेसन सो भदौ ७ गते हुने
एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काभ्रे जिल्लामा पहिलो पटक सो कार्यक्रम आयोजना गरेको हो ।साउन १८ गते सम्पन्न भएको अडिसनबाट १३ देखि ३० बर्ष उमेर समुहका ३६ जना विवाहीत अविवाहीत महिला पुरुषले आगामी भदौ ७ गते बनेपा हुने तिजस्पेसल सिजन २ कार्यक्रम र लाईभ कन्र्सर्ट विथ फेसन सो हुन लागेको एल एण्ड एन मोडल ... -
स्कुल अफ व्युटीसियनको बार्षिक उत्सव
स्कुल अफ व्युटीसियन आइटीसी स्कील डेभलपमेन्ट सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कोटेश्वर तीनकुने स्थित रोयल ब्याँकक्वीटमा सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको हो। नेपालका ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुक्शा बैद्य श्रेष्ठले १६ बर्षअगाडि स्थापना गरेको स्कुल अफ व्युटीसियनले हजारौं व्युटीसियन जन्माइसकेको छ। नेपाली महिला दिदीबहिनीहरुको लागि सर्वोत्कृष्ट सम्मानित पेशाको रुपमा विकास ... -
नीता र मिरुनाको ‘साइनो’ रिलिज
आजबाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज भएको छ । नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा तयार भएको यो चलचित्रको आज बिहान काठमाण्डौको कुमारी हलमा प्रेस शो समेत आयोजना गरिएको छ । प्रेस शोमा चलचित्रका कलाकार र पत्रकारले चलचित्र हेरे । चलचित्र हेर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुगेका ... -
चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक
नायिका नम्रता श्रेष्ठलाई मार्सल आर्ट खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भयो । यो चलचित्रको निर्माण टिमले विभिन्न प्रचार सामाग्रीका लागि आधी दर्जन पटक पत्रकार सम्मेलनको आयोजना गरिसकेको छ । चलचित्रको टिम चलचित्रप्रति अत्यन्तै आशावादी छ । नायिका नम्रता श्रेष्ठलाई मार्सल आर्ट भूमिकामा देखाएर बदलाको कथामा तयार पारिएको चलचित्रका गीतसंगीत औषत मात्र चलेका ... -
साम्राज्ञीलाई चार महिला अंगरक्षक
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार काठमाडौंमा चलचित्र मारुनीको ट्रेलर रिलिज समारोहमा चार महिला अंगरक्षकको साथमा पुगिन् । ती महिला अंगरक्षक साम्राज्ञीभन्दा बढी ग्लामर थिए । साम्राज्ञीलाई अगाडि पछाडि स्कटिङ गरिरहेका ती युवतीसँग यी अभिनेत्रीलाई सुरक्षा दिने कुनै सुरक्षा सामग्री थिएनन् । ती चार युवतीले साम्राज्ञीलाई सुरक्षा दिएर कार्यक्रम स्थलमा पुर्याए । कार्यक्रम अवधिभर उनीहरु साम्राज्ञीकै ... -
चलचित्र ‘साइनो’को विशेष शो चितवनमा आयोजना
चलचित्र ‘साइनो’को विशेष शो चितवनमा आयोजना गरिएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको शोमा चलचित्र हेर्न पुगेका दर्शकले यसको कथावस्तु रुचाएका छन् । दर्शकले चलचित्रलाई मौलिक कथावस्तुमा बनेको भन्दै रुचाएका हुन् । चलचित्र हेरिसकेपछि कलाकार नीर शाहले शुद्ध नेपालीपन बोकेको चलचित्र रहेको बताए । उनले चलचित्र क्षेत्रमा संभावना बोकेका नायक र निर्देशक भित्रिएको प्रतिक्रिया ... -
कान्तिपुर फिल्म एकेडेमीले पहिलाे पटक फिल्म बनाउँदै
फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा कार्यक्रम गर्दै एकेमेडीको निर्माण रहने फिल्म ‘म’को औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । म उनले निर्देशन गर्ने पहिलो फिचर फिल्म हुनेछ । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेको कथामा आधारित भएर ... -
सरोज र विपना भए ‘नेक्स्ट सुपर टप्स मोडल’
सरोज खड्का र विपना थापाले मोडल सङ्स नेपालले आयोजना गरेको ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल–२०१९’को उपाधि जितेका छन् । खड्का र थापाले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् । खड्काले ताजसँगै मस्ट हेन्समको अवार्ड जिते । त्यसैगरी, थापाले ताजसँगै मस्ट ब्युटिफुल, मिस फोटोजेनिक र बेस्ट वाकको उपाधि हात पारिन् । उपाधिसँगै विजेताले विभिन्न ...