• 534
    0

    सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘जिरो’ पछि अभिनेता शाहरुख खान फिल्म ‘पठान’ बाट कमब्याक गर्ने तयारीमा छन् । यसका अलावा उनी सलमान खानको अभिनय रहने फिल्म ‘टाइगर ३’ मा पनि केमियो भूमिका निर्वाह गर्दैछन् । योसँगै उनको हातमा साउथ निर्देशक एटलीको फिल्म परेको छ । उनले फिल्ममा काम गर्ने पक्का भइसकेको भारतीय मिडियाले उल्लेख ...
  • 147
    0

    कलाकारको अफेयरका समाचारले फिल्म क्षेत्र सधैं तात्ने गरेको हुन्छ । यस्ता खबरले दर्शकलाई उत्साहित बनाउँछ भने मिडियाका लागि राम्रो मसला बन्छ । केही महिनायता अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम चर्चा मिडियाका लागि ‘हटकेक’ बनेको छ । विगत ६-७ महिनायता उनीहरु एकअर्कासँँग निकै नजिक छन् । यद्यपि, दुवैले प्रेम स्वीकार गरेका छैनन् ।  प्रेम ...
  • 215
    0

    बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा पोर्न भिडियो बनाउने र बेच्ने गरेको आरोपमा पक्राउ परेपछि उनका बिषयमा विभिन्न कलाकारहरुले मुख खोल्न थालेका छन् । केही बलिउड चलचित्रमा काम गरिसकेकी मोडल तथा नायिका पूनम पाण्डेले पनि राज कुन्द्राले आफ्नो शोषण गरेको खुलासा गरेकी छिन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘राज कुन्द्रा ...
  • 129
    0

    एक समय नेपाली फिल्मका विकाउ अभिनेता हुन्, दीलिप रायमाझी । फिल्म ‘दर्पण छायाँ’ को ऐतिहासिक सफलतापछि उनी नेपाली फिल्ममेकरको पहिलो रोजाइ बन्न थालेका थिए । त्यसबेला सिनेमा हलसम्म दर्शकको भीड तान्न उनको नाम नै काफी मानिन्थ्यो । अभिनय र नृत्यमा आफूलाई अब्बल सावित गरेका उनले आफ्नो करिअरमा कयौं सम्झनलायक फिल्म दिएका छन् । तर, कलाकारको करिअरको ग्राफ ...
  • 157
    0

    अभिनेता प्रदीप खड्का र सुन्दरी नीति शाहको फिल्ममा जोडी बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ । उनीहरुले दुई वर्षअघि डिमहोमको एक विज्ञापनमा एकसाथ काम गरेका थिए । त्यो विज्ञापन टिभीमा प्रशारण भएपछि यो जोडीको केमेस्ट्री दर्शकले निकै मन पराए । केही निर्माता तथा निर्देशकले फिल्ममा उनीहरुको जोडी बाँध्ने प्रयास पनि गरेका थिए । तर, त्यो सम्भव हुन सकेन ...