• 361
    0

    नेपालभाषाको सर्वाधिक लोकप्रिय चलचित्र सिलुको शीर्षक गीतको कभर भिडियो सार्वजनिक भएको छ । नेवाः कला, संस्कृति, भाषा, सम्पदाको संरक्षण र प्रबर्द्धनार्थ सामाजिक सञ्जालबाट काम गर्दै आएको ‘वी नेवार्स’ समूहद्वारा निर्मित कभर भिडियो मंगलबार सार्वजनिक गरिएको हो । सिलु कभर भिडियोको निर्देशन रीतु दर्शनले गरेका छन् । भिडियोमा स्वयंम् रीतु दर्शन सहित आशिष महर्जन, विवेश महर्जन, ...