• 282
    0

    चर्चित बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । उनि फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार नेपाल आएकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिएका छन् । निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ ७ स्३० बजे आयोजना हुने फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि सन्नी अपरान्ह सबा ४ बजे त्रिभुवन ...