• 661
    0

    दशकसम्मको महसंचार संगको अनुभव संगालेर प्रदिप भट्टराई चलचित्र निर्देशनमा होमिए। रविन्द्रसिंह बानियाँले निर्माण गरेको चलचित्र ‘जात्रा’ चलचित्र उनको डेव्यु निर्देशकीय चलचित्र हो। बर्षा राउत र विपिन कार्की मुख्य भूमिकामा थिए। सुस्त सुरुवात गरेको चलचित्रले दुरुस्त अन्त्य गर्दै ५१ दिन मनाउन सफल भएको थियो। समीक्षात्मक हिसाबले पनि चलचित्र राम्रो ठहरिएको थियो। प्रदिपले महसंचारको व्यानरमा निर्माण भएको ...